Sajhamanch Archive

कोरोनाको कहरः जन्मभूमि स्वर्ग सम्झेर घर फर्कने बाटामै लुटिँदैछन्

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on कोरोनाको कहरः जन्मभूमि स्वर्ग सम्झेर घर फर्कने बाटामै लुटिँदैछन्.

भद्रपुर । कुनै बेला नेपाली भएर जन्मेकोमा आत्माग्लानी गरेर सुख सुविधाको बाहनामा परदेश पस्नेहरू विपतमा मात्र जन्मभूमि स्वर्ग सम्झेर परदेश त्याग्न बाध्य हुनु पर्ने रहेछ । परदेशमा कमाएको पैसाले विपतमा काम नदिने अवस्था आएपछि त्यहाँको सुख सुविधा बेकार अनुभूति भएर जन्मभूमि फर्कन बाध्यता हुने कुरा विदेशबाट नेपाल आएकाहरू बताउन थालेका छन् । गोजीमा पैसा भए […]

कोरोना अस्पताल निर्माणमा स्थानीयको विवाद होइनः विवाद समाधान समिति

Published: in राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on कोरोना अस्पताल निर्माणमा स्थानीयको विवाद होइनः विवाद समाधान समिति.

भद्रपुर । विवादको बाहना बनाएर कोरोना उपचार अस्पताल निर्माण अलपत्र पार्नु नहुने कोभिड १९ उपचार अस्पताल विवाद समाधान समितिले ठहर गरेको छ । विवाद समाधान समितिले भद्रपुर स्थित मेची अस्पतालको निर्माणाधीन भवनमा आयोजना गरेको पत्रकार सम्मेलनमा सहभागी समितिका पदाधिकारी तथा सदस्यहरूले मेची अस्पताल सञ्चालनमा रहेको भवन जीर्ण र साँघुरो रहेको तथा निर्माणाधीन भवन निर्माणका चरणमा […]

भद्रपुरमा कोरोना भित्रियो, उपचार गर्ने अस्पतालको विवाद जहाँको तहीँ

Published: in मुख्य समाचार, समाज, स्वास्थ्य, by . Leave a Comment on भद्रपुरमा कोरोना भित्रियो, उपचार गर्ने अस्पतालको विवाद जहाँको तहीँ.

भद्रपुर । भद्रपुरमा नै कोरोना संक्रमित भेटिएपछि यथासिघ्र कोरोना उपचार केन्द्र बनाउन स्थानीयले दबाव दिएका छन् । मेची अस्पतालको निर्माणाधिन भवनमा उपचार केन्द्र सञ्चालन गर्ने अन्तिम तयारीमा रहेका बेला भद्रपुर वडा नं. ५ र ८ का वडाध्यक्ष सहित स्थानीयले विकल्प खोज्न भन्दै रोकेका थिए । तर नगर क्षेत्रमै कोरोना संक्रमित फेला परेपछि शीघ्र व्यवस्थापनको माग […]

मेचीमा कोरोना विशेष अस्पताल थप्ने निर्णयप्रति स्थानीयको असन्तुष्टि

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्थानीय तह, स्वास्थ्य, by . Leave a Comment on मेचीमा कोरोना विशेष अस्पताल थप्ने निर्णयप्रति स्थानीयको असन्तुष्टि.

भद्रपुर । नोबल कोरोना भाइरस (कोभिड–१९) संक्रमितको उपचार गर्न विशेष अस्पतालका रूपमा मेची अस्पताललाई विकास गर्ने सरकारी तयारी विवादित बनेको छ । विपन्न समुदायको भरपर्दो उपचार केन्द्रका रूपमा रहेको सो अस्पतालमा कोरोना विशेष उपचार केन्द्र थप्ने निर्णयप्रति वडाध्यक्षसहित स्थानीय बासिन्दाले असन्तुष्टि जनाएका हुन् । स्वास्थ्य बीमा सेवा, न्यून शुल्कमा उपचार लिने नागरिकहरूले अब उपचार पाउने […]

रोकिएन भारतबाट झापामा लुकी छिपी आउने क्रम

Published: (Updated: ) in राष्ट्रिय समाचार, by . Leave a Comment on रोकिएन भारतबाट झापामा लुकी छिपी आउने क्रम.

भद्रपुर । झापामा नोबल कोरोना भाइरस (कोभिड–१९) को संक्रमण तीव्र गतिले फैलिरहेको अवस्थाको जिम्मेवारी प्रहरी प्रशासनको टाउकोमा थुप्रिएको छ । बन्दाबन्दी कार्यान्वयनका लागि सीमा बन्दको जिम्मेवारी लिएका प्रहरी प्रशासनले सरकारको निर्णय अनुसार भारतीय सीमा क्षेत्रबाट हुने लुकीछिपी नेपाल प्रवेश रोक्न नसकेपछि कोरोना संक्रमण तीव्र भएको दोष प्रहरी प्रशासनमा ठोक्किएको हो । झापामा देखिएको कोरोना संक्रमितको […]

अव्यवस्थित क्वारेन्टिन स्थल र भोजभतेर शैलीको सामुहिक खानपानले कचनकवलमा संक्रमित थपिँदै

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्थानीय तह, स्वास्थ्य, by . Leave a Comment on अव्यवस्थित क्वारेन्टिन स्थल र भोजभतेर शैलीको सामुहिक खानपानले कचनकवलमा संक्रमित थपिँदै.

झापा । प्रदेश १ मा आजमात्र १७ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । संक्रमितमध्ये झापाको कचनकवलका १५ जना तथा धनकुटा र धरानका १–१ जना रहेका आज बिहान स्वास्थ्य मन्त्रालयले प्रेस विज्ञप्ती जारी गरी जनाएको हो । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७६ पुगेको छ भने झापामा मात्र २७ जना संक्रमित छन् । […]

बर्खा सुरु नहुँदै कचनकवलको फूलबारी बस्ती डुवानमा, स्थानीय ससंकित

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज, स्थानीय तह, by . Leave a Comment on बर्खा सुरु नहुँदै कचनकवलको फूलबारी बस्ती डुवानमा, स्थानीय ससंकित.

भद्रपुर । झापाको पूर्वी दक्षिणी कचनकवल गाउँपालिका वडा नं. ५ स्थित साविकको पाठामारी फुलबारी बस्ती नजिकै निर्माणाधिन बाँध तथा झोडा पूलका कारण बर्खा शुरु नहुँदै दर्जनौं घर डुवानमा परेका छन् । तीन वर्ष अगाडि साविक जिल्ला विकास समिति मार्फत निर्माण सम्पन्न गरिएको झिङ खोलाको पूल वारिपारी सडकसँग जोड्न गत वर्षबाट थालिएको बाँध निर्माणले फूलबारी बस्ती […]

दक्षिणी झापामा भारतीयको दादागिरी, प्रहरीको गोली चल्यो

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on दक्षिणी झापामा भारतीयको दादागिरी, प्रहरीको गोली चल्यो.

झापा । दक्षिणी झापाको कचनकवल गाउँपालिका वडा नं. १ मा पर्ने नेपाल–भारत सीमा क्षेत्रमा भारतीयहरुले नेपाली सुरक्षाकर्मीमाथि बल प्रयोग गरी जबरजस्ती नेपाल प्रवेश गर्न खोजेपछि गोली चलेको छ । झापा प्रहरीले दिएको जानकारी अनुसार सयजना भन्दा बढी भारतीय नागरिकले नेपाली सुरक्षाकर्मी र अस्थायी पोस्टमा आक्रमणको प्रयाससहित नेपाल प्रवेश गर्न खोजेपछि सीमामा तैनाथ सशस्त्र प्रहरीले प्रतिकार […]

ठेक्केदारले वास्ता नगरेपछि भाग्न थाले भारतीय मजदुर

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on ठेक्केदारले वास्ता नगरेपछि भाग्न थाले भारतीय मजदुर.

भद्रपुर । निर्माण तथा प्लाइउड उद्योगमा कार्यरत भारतीय मजदुर बन्दाबन्दीका कारण भोकमरीमा पर्न थालेपछि आफ्नो कार्यस्थल छोडेर भाग्ने क्रम बढ्न थालेको छ । काममा लगाउने ठेकेदारले बन्दाबन्दीको बाहना बनाएर खाना खाने व्यवस्थापन समेत गर्न छोडेपछि भारतीय मजदुर आफ्नो कार्य स्थल छोडेर भाग्न थालेका हुन् । झापामा सडक, पुल, भवन लगायत निर्माण क्षेत्रमा हजारौं भारतीय मजदुरले […]

बन्दाबन्दीको फाइदाः आफ्ना लागि आफै उत्पादन

Published: in राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on बन्दाबन्दीको फाइदाः आफ्ना लागि आफै उत्पादन.

भद्रपुर । कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि सरकारले गत चैत ११ गतेदेखि बन्दाबन्दी घोषणा गरेपछि अधिकांश मानिस कामविहिन भए । विभिन्न पेशा–व्यवसाय गरेर व्यस्त रहने अधिकाम्सको जीवन शैली फुर्सदका कारण अल्छी र आलस्यमा बितिरहेको छ । तर, कतिपयले समय बिताउन घर छेउछाऊको जमीनको टुक्रालाई साथी बनाएर नयाँ अनुभव समेत बटुल्ने मौका पाएका छन् । कहिलै […]