Sajhamanch Archive

पाउँदै गरेको सुविधा रोकिएपछि कैदी बन्दीलाई समस्या

Published: in राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on पाउँदै गरेको सुविधा रोकिएपछि कैदी बन्दीलाई समस्या.

भद्रपुर । झापा कारागारमा रहेका कैदी बन्दीले नेपाल सरकारबाट पाउँदै आएको दैनिक सिदा खर्च वापतको रकम रोकिएपछि आर्थिक समस्या परेको गुनासो गरेका छन्। कैदी बन्दीलाई सरकारले दिँदै आएको चामल नियमित दिइरहे पनि नुन तेल खर्च वापतको सिदा रकम रोकिएपछि साग सब्जी लगायत खरिद गर्न समस्या उत्पन्न भएको हो । झापा कारागारमा हाल १ हजार १५ […]

लकडाउनले दैनिक ज्यालादारी गर्ने श्रमिकलाई खाद्य वस्तुको अभाव

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on लकडाउनले दैनिक ज्यालादारी गर्ने श्रमिकलाई खाद्य वस्तुको अभाव.

भद्रपुर । कोभिड १९ (नोवेल कोरोना भाइरस) संक्रमण नियन्त्रण र रोकथामका लागि लिइएको लकडाउनको निर्णयले श्रमिक र गरीब वर्गलाई बढी असर गरिरहेको छ । मूलतः चिया मजदुर तथा दैनिक ज्यालादारीमा काम गरी जीविकोपार्जन गर्दै आएका परिवारका लागि खाद्यवस्तुको अभाव शुरु भएपछि समस्या परेको हो । लकडाउन थपिँदै जाँदा विगतको कमाइबाट जोहो गरेको खाद्य सञ्चिती सकिँदै […]

मेची नदीको बगरमा कृषक कार्कीको आत्मनिर्भरता

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, by . Leave a Comment on मेची नदीको बगरमा कृषक कार्कीको आत्मनिर्भरता.

भद्रपुर । घर अगाडि बगिरहेको मेची नदी विगतमा भद्रपुरका लेखबहादुर कार्की लगायत श्रमजीवि कृषकलाई त्रास र पीडाको भारी मात्र हुन्थ्यो । खोला कुन बेला गाउँ पस्ला र घर खेत बगाउला भन्ने त्रास हुन्थ्यो । भद्रपुर नगरपालिका वडा नं. ५ का लेखबहादुर लगायत अधिकांश स्थानीय बासिन्दा आज त्यही खोलाको बगरमा आफ्नो जीवन गुजाराको आधार फेला पारेपछि […]

कोरोनाको कहरले व्यवसायिक कृषक मार्कामा

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on कोरोनाको कहरले व्यवसायिक कृषक मार्कामा.

भद्रपुर । तीन वर्ष यता व्यवसायिक कृषि उत्पादनमा उन्नतशील बन्दै गएका भद्रपुर ९ का कोइरी परिवार यस वर्ष भने नराम्ररी नोक्सान व्यहोर्न बाध्य भएका छन् । कोइरी फलफुल तथा तरकारी उत्पादन कृषि फर्म मार्फत उत्पादित अनारस लगायत तरकारी जन्य उत्पादनले बजारको मुख देख्न नपाएपछि लाखौं रकमको नोक्सानी व्यहोर्न बाध्य भएका हुन् । बारीभरी अनारस लटरम्म […]

कोभिड–१९ संक्रमणको आशंकामा भद्रपुरको एउटा परिवार आइसोलेसन र क्वारेन्टाइनमा

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य, by . Leave a Comment on कोभिड–१९ संक्रमणको आशंकामा भद्रपुरको एउटा परिवार आइसोलेसन र क्वारेन्टाइनमा.

भद्रपुर । कोभिड–१९ (नोवेल कोरोना भाइरस) संक्रमणको आशंकामा भद्रपुरको एक परिवारलाई अस्पतालको आइसोलेसन र कलवलगुरीको क्वारेन्टाइनमा राखिएको छ । विदेशबाट आएका एक व्यक्तिले इमान्दार भएर सेल्फ क्वारेन्टाइनमा नबस्दा परिवारका अन्य सदस्यमा ज्वरो र रुघाखोकी देखापरेको कारण कोभिड–१९ संक्रमणको आशंकामा उनीसहित दुईजनालाई अस्पतालको आइसोलेशनमा र अन्यलाई क्वारेन्टाइनमा राख्नु परेको स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । केही दिन […]

मेची अस्पतालमा ८ बेडको आइसोलेशन वार्ड तयार तर स्वास्थ्यकर्मी त्रसित

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य, by . Leave a Comment on मेची अस्पतालमा ८ बेडको आइसोलेशन वार्ड तयार तर स्वास्थ्यकर्मी त्रसित.

भद्रपुर । सरकारी स्वामित्वको मेचीकै सबैभन्दा ठूलो मेची अस्पतालमा ८ बेड क्षमताको आइसोलेशन सेवा सञ्चालनको तयारी गरिएपछि अस्पतालमा कार्यरत स्वास्थयकर्मीमा भने त्रास फैलन थालेको छ । सरकारको निर्णय अनुसार कम्तीमा ५ बेड क्षमताको आइसोलेशन वार्ड निर्माण गर्न अञ्चल अस्पतालले दायित्व पाएपछि साविकको सर्जिकल वार्डको उत्तरी भागका दुई कक्षलाई व्यवस्थित रूपान्तरण गरी आइसोलेशन कक्ष निर्माण गरिएको […]

मेची पारिको नेपाली भूमि संकटमा

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on मेची पारिको नेपाली भूमि संकटमा.

भद्रपुर । भद्रपुर नगरकै विकट क्षेत्रका रुपमा रहेको मेचीपारिको गाउँ’ले चिनिने भद्रपुर नगरपालिका वडा नं ३ स्थित आदिवासी वस्तीमा रहेको मेची आधारभूत विद्यालयले नेपालको भूमि बचाउन सरकारको प्रतिनिधित्व गरिरहेको छ । वि सं २०४० साल अगाडिसम्म विद्यालय रहेको जमिनभन्दा एक किलो मिटर पूर्वमा रहेको खोल्सी यता नेपाल पर्दथ्यो तर ३६ वर्ष बीचमा विद्यालय भवनमै भारतीय […]

चारआली—केचना सडक खण्डकोे काम मापदण्ड विपरित

Published: in राष्ट्रिय समाचार, by . Leave a Comment on चारआली—केचना सडक खण्डकोे काम मापदण्ड विपरित.

भद्रपुर । हुलाकी सडक अन्र्तगत लिङ्क रोडका रूपमा रहेको चारआली—केचना सडक खण्डको निर्माणको काम मापदण्ड विपरित भइरहेको पाइएको छ । पछिल्लो पटक जिल्ला प्रहरी कार्यालय झापा अगाडिदेखि चन्द्रगढीको वी पी चौक सम्मको सडक खण्डमा सव वेश भन्दै मिक्स गिटीको ठाउँमा माटोले पुर्ने काम गरिरहेको निर्माण कम्पनीले निर्माण ठेक्का सम्झौता अनुसारको कार्य नगर्दा गुणस्तरमाथि प्रश्न उठे […]

बेसहराको उद्धारमा अस्पताल प्रशासन तगारो !!

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य, by . Leave a Comment on बेसहराको उद्धारमा अस्पताल प्रशासन तगारो !!.

भद्रपुर । भद्रपुरस्थित मेची अञ्चल अस्पतालमा केही महिनायता बेवारिसे अवस्थामा उपचाररत एक महिलाका आफन्तहरु उनलाई लिन नआएपछि मानव अधिकारकर्मीहरूले गरेको उद्धार प्रयास असफल भएको छ । शारीरिक रूपमा समेत अशक्त रहेकी ती महिलालाई प्रदेश नम्वर १ सामाजिक विकास मातहत रहेकोको बेसाहाराको आश्रय स्थल माया घर इटहरीमा मानव अधिकारकर्मीले लान लाग्दा अञ्चल अस्पताल प्रशासनले आधिकारिकताको बाहनामा […]

झापा कारागारमा क्षमता भन्दा तेब्बर बढी कैदी बन्दी

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on झापा कारागारमा क्षमता भन्दा तेब्बर बढी कैदी बन्दी.

भद्रपुर । झापा कारागारको उचित व्यवस्थापनका लागि सरकार गम्भीर नबन्दा समस्याका चाङले स्थानीयलाई पिरोलने क्रम रोकिएको छैन । ३ सय ५० जना क्षमता भएको झापा कारागारमा १ हजार १ सय ५४ जना कैदी बन्दी राखिएका छन् । जसमा महिलाको संख्या ९२ जना छ भने आश्रित बालबालिका ६ जना र पुरूष कैदी बन्दी १०५६ जना छन् […]