Sajhamanch Archive

साकम्बरी प्रोडक्टमा सञ्चालक शर्मासहित ६ जनालाई राजश्व छलीको आरोपमा मुद्दा

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, स्वास्थ्य, by . Leave a Comment on साकम्बरी प्रोडक्टमा सञ्चालक शर्मासहित ६ जनालाई राजश्व छलीको आरोपमा मुद्दा.

भद्रपुर । बाहिरी खोल र नाममा नक्कल गरी अर्काको उत्पादनको पहिचान खोसेर अबैध कारोवार गरिरहेको आरोप लागेका झापाका केही गुटखा उत्पादक कम्पनी मध्येको एकलाई राजश्व छलेको आरोप लागेको छ । राजश्व अुनसन्धान विभागले अवैध रूपमा गुटखाजन्य वस्तुको उत्पादन तथा बिक्री वितरण गरेको भन्दै ६ जनाविरुद्ध मुद्दा दायर गरेको हो । विभागले झापाको मेचीनगरमा सञ्चालित साकम्बरी […]

झापामा राष्ट्रिय परिचयपत्र बनाउनेको संख्या ६२५० जना मात्रै !

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, लोकप्रिय, समाज, by . Leave a Comment on झापामा राष्ट्रिय परिचयपत्र बनाउनेको संख्या ६२५० जना मात्रै !.

झापा । सूचना प्रणलीको उचित उपयोग गर्न नसक्दा राष्ट्रिय परिचयपत्र वितरण कार्यक्रमले झापालीलाई आकर्षण गरेको पाइएको छैन । वितरण सुरू गरिएको चार महिना पूरा भए पनि राष्ट्रिय परिचयपत्र बनाउने झापालीको सहभागिताले फड्को मार्न सकेको छैन । यो अवधिसम्म आइपुग्दा नागरिकको चहलपहल भने घट्दै गएको देखिन्छ । नागरिकले यसको महत्व चाल नपाएर र प्रचार प्रसार पनि […]

दक्षिण झापाका बासिन्दा धान पाकेसँगै जंगली हात्तीबाट आतंकित

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on दक्षिण झापाका बासिन्दा धान पाकेसँगै जंगली हात्तीबाट आतंकित.

भद्रपुर । वर्षभरी खाने र परिवार पाल्ने आधारका रूपमा रहेको धान खेतीका आधारमा जीवन चलाउने झापाका कृषक केही वर्षयता धान बाली हात्तीको चरण बन्न थालेपछि चिन्तामा परेका छन् । पूर्वी दक्षिणी झापाका किसान धान पाक्ने समयमा खेतभरी हात्तीका बथान पस्न थालेपछि धान जोगाउन सकिने हो या होइन भनेर चिन्ता पाल्न बाध्य भएका हुन् । वर्षेनी […]

स्थानीयतहका प्राविधिक तथा जनप्रतिनिधिहरुमा इमान्दारिता नहुँदा योजनाका कामहरु गुणस्तरहीन

Published: in राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on स्थानीयतहका प्राविधिक तथा जनप्रतिनिधिहरुमा इमान्दारिता नहुँदा योजनाका कामहरु गुणस्तरहीन.

भद्रपुर । भद्रपुर नगर क्षेत्रमा जिम्मेवार प्राविधिक कर्मचारी र नियन्त्रण गर्न सक्ने जनप्रतिनिधि नहुँँदा निर्माणाधीन अवस्थामा रहेका अधिकांश आयोजनाका कामहरू गुणस्तरहीन निर्माण भइरहेका छन् । नगर क्षेत्रमा पूर्वाधार विकास अन्र्तगत संघीय सरकार, प्रदेश सरकार र नगर सरकारको लगानीमा दर्जनौँ आयोजनाका कामहरू निर्माणाधीन अवस्थामा रहेका भए पनि यी कामको गुणस्तर कायम राख्न प्राविधिक कर्मचारी तथा जनप्रतिनिधिले […]

प्रधानमन्त्री कृषि परियोजनाः जग्गा धनी र स्थानीयतह बीचको विवाद उत्सर्गमा

Published: in राष्ट्रिय समाचार, by . Leave a Comment on प्रधानमन्त्री कृषि परियोजनाः जग्गा धनी र स्थानीयतह बीचको विवाद उत्सर्गमा.

भद्रपुर । सरकारले झापामा घोषणा गरेको प्रधानमन्त्री कृषि परियोजना क्षेत्र विस्तार कार्यक्रम सञ्चालनमा जग्गा धनी र स्थानीय तहबीचको विवाद उत्कर्षमा पुगेको छ । चालू आर्थिक वर्षबाट भद्रपुर नगरपालिका वडानम्बर ४ र ६ मा सञ्चालनका लागि प्रक्रिया शुरु भएसँगै वडामा रहेका स्थानीयमध्ये १ सय २९ जनाले कृषि सुपरजोन परियोजनामा सहमति नहुने भन्दै हस्ताक्षरसहितको पत्र ४ नम्बर […]

शिक्षकले नियम विपरित दोहोरो सुविधा लिएपनि नियमनकारी निकाय मौन

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on शिक्षकले नियम विपरित दोहोरो सुविधा लिएपनि नियमनकारी निकाय मौन.

भद्रपुर । अधिकार र जिम्मेवारी बीचमा तालमेल गर्न नसक्दा शिक्षामा आएको विकेन्द्रीकरणको नीतिमाथि प्रश्न उठ्ने अवस्था निर्माण भइरहेको छ । शिक्षा नियामवालीले अधिकार सम्पन्न विद्यालय व्यवस्थापन समितिको परिकल्पना गरे पनि सरकारी शिक्षाको स्तर वृद्धि तथा सुधारमा प्रभावकारी भूमिका नदेखिदा विद्यालय व्यवस्थापन समितिले पाएको अधिारमाथि प्रश्न उठ्न थालेको छ । सरकारी शिक्षालयले दिने शिक्षा कमसल तथा […]

झापामा चक्रीय व्याजको कारोवारबाट ठगिने बढ्दै

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on झापामा चक्रीय व्याजको कारोवारबाट ठगिने बढ्दै.

भद्रपुर । झापा जिल्लामा चक्रीय व्याजको अवैध कारोवार हुने गरेको पाइए पनि नियामकले सानो संकेत समेत पाउने गरेको छैन । स्थानीयलाई महंगो व्याजको लोभ देखाएर अवैध कारोवारीले ठग्ने नियत राखी करोडौं रकम उठाएर फरार भएपछि चक्रीय व्याजको कारोवार भइरहेको रहस्य सार्वजनिक भएको हो । महँगो व्याजको लोभ देखाउँदै लाखौं रूपैया स्थानीयबाट उठाएर झापा भद्रपुरका एक […]

झापा कारागार सुरक्षार्थ खटिएका प्रहरीबाट महिलामाथि दुव्र्यवहार ! ?

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on झापा कारागार सुरक्षार्थ खटिएका प्रहरीबाट महिलामाथि दुव्र्यवहार ! ?.

भद्रपुर । झापा कारागारको सुरक्षार्थ खटिएका प्रहरी पदीय आचरण विपरित महिला हिंसामा लाग्ने गरेको पाइएको छ । कैदीबन्दी भेट्न आउने महिलाहरूलाई कारागार सुरक्षार्थ खटिएका प्रहरीले यौनिक हिंसात्मक नजरले हेरेर पीडा थप्ने काम गरेको आरोप लागेको हो । चन्द्रगढीस्थित झापा कारागारमा थुनुवा तथा कैद भुक्तान गरिरहेका व्यक्तिलाई भेट्न आउने आफन्त युवती तथा पत्नीमाथि गिद्धे नजरले हेर्ने […]

झापामा विद्युतीय धरापमा परी जंगली हात्तीले ज्यान गुमायो

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, by . Leave a Comment on झापामा विद्युतीय धरापमा परी जंगली हात्तीले ज्यान गुमायो.

भद्रपुर । झापाको हल्दिबारीमा विद्युतीय बारमा करेन्ट लागेर हात्तीको छावाले ज्यान गुमाएको छ । हात्तीको बधान पसेर मकै बाली नष्ट गर्छ भन्दै स्थानीयले थापेको विद्युतीय तारमा परेर हल्दिवारी—३ स्थित रणकाली सामुदायिक वन क्षेत्रमा अन्दाजी ३ वर्षको भाले हात्ती मरेको हो । साविक जलथल १ मा रहेको चारकोशे झाडी जलथल वन क्षेत्रबाट गाउँतिर हात्ती रोक्नका लागि […]

भन्सारमा त्रिपक्षीय चलखेलः राजश्व चुहावट तीब्र

Published: (Updated: ) in राष्ट्रिय समाचार, by . Leave a Comment on भन्सारमा त्रिपक्षीय चलखेलः राजश्व चुहावट तीब्र.

भद्रपुर । गत वर्ष अशोज १ गतेबाट मूल भन्सारमा उन्नति भएको भद्रपुर भन्सार कर्मचारी, सुरक्षाकर्मी र व्यापारी बीच त्रिपक्षीय चलखेको केन्द्र बन्दै जाँदा राजश्व चुहावटमा प्रतिष्पर्धा देखिएको छ । राजश्व संकलनको जिम्मेवारी लिएका निकाय त्रिपक्षीय चलखेलले भइरहेको मिलोमतोमा अलमलिदा भद्रपुर नाका राजश्वछलीको सहज नाका बन्दै गइरहेको हो । भद्रपुर भन्सारबाट नेपालली बजारमा कपडा, किटनासक विषादी, […]