Sajhamanch Archive

प्रथाका प्रणय भाव सम्बन्धी १० मुक्तक !

Published: in समाज, साहित्य, by . Leave a Comment on प्रथाका प्रणय भाव सम्बन्धी १० मुक्तक !.

मुक्तक – १ माया फुल्ने चौरस्तामा वन हुँदोरहिछ उनकै यादमा टोलाउने तन हुँदोरहिछ कसले देख्ने भित्रभित्रै उर्लिएको भेल छातीभित्र दुख्ने एउटा मन हुँदोरहिछ ! मुक्तक – २ गाह्रो भयो गोठालालाई लौरी कहाँ गयो एक्लै रून्छ खर्क आज चौँरी कहाँ गयो जीवनको बागभरि वसन्त नै झरिसक्यो फूलको रस चुस्न छोडी मौरी कहाँ गयो ? मुक्तक – […]