Sajhamanch Archive

बीबीसी इँटा उद्योग विरुद्ध दुहागढीबासी आन्दोलित

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on बीबीसी इँटा उद्योग विरुद्ध दुहागढीबासी आन्दोलित.

मेचीनगर । झापाको दुहागढीमा सञ्चालित बीबीसी इँटा उद्योगको प्रदुषणका कारण जनजीवन कष्टकर बनेको भन्दैं तत्काल उद्योग बन्द गर्नुपर्ने माग गदैं स्थानीयबासी आन्दोलित भएका छन् । स्थानीयबासी र ईंटाभट्टा सञ्चालकबीच भएको सम्झौता कार्यान्वयन नगरेको भन्दै उद्योग तत्काल बन्द गर्न माग गरेका हुन् । मेचीनगर नगरपालिका १४ नम्बर वडामा सञ्चालन रहेको बीबीसी ईंटा उद्योगको प्रदुषणका कारण जनजीवन […]

चिया निर्यातबाट ३९ प्रतिशत राजस्व संकलन

Published: (Updated: ) in अर्थतन्त्र, राष्ट्रिय समाचार, by . Leave a Comment on चिया निर्यातबाट ३९ प्रतिशत राजस्व संकलन.

मेचीनगर । पूर्वीनाकाबाट मुल्यका आधारमा निर्यात हुने प्रमुख १० वटा वस्तुमध्ये चिया निर्यातले ३९ दशमलव ६० प्रतिशत राजस्व धानेको छ । मेची भन्सार कार्यालय काँकरभिट्टाले दिएको जानकारी अनुसार चालु आर्थिक वर्ष २०७५÷२०७६ को वितेको पहिलो ६ महिनामा चिया निर्यातबाट २ अर्ब ५ करोड ७ लाख ३८ हजार २ सय ५७ रुपैयाँ राजस्व संकलन गरेको छ […]

क्याम्पसको अक्षयकोषका लागि ३८ लाख रकम जुट्यो, एक करोड पुर्याउने लक्ष्य

Published: (Updated: ) in राष्ट्रिय समाचार, by . Leave a Comment on क्याम्पसको अक्षयकोषका लागि ३८ लाख रकम जुट्यो, एक करोड पुर्याउने लक्ष्य.

मेचीनगर । पाँच वर्षभित्रमा १ करोड रुपैयाँ पुर्याउने लक्ष्यसहित मेचीनगर—६ स्थित काँकरभिट्टा बहुमुखी क्याम्पसले स्थापना गरेको अक्षयकोषमा कोषवापतको रकम शिक्षासेवी, समाजसेवीलगायत विभिन्न दाताहरुले धमाधम जम्मा गरिरहेका छन् । सोमबार झापा मेचीनगर—६ काँकरभिट्टाका ९० वर्षीय पंण्डित गंगाप्रसाद लुइटेलले २ लाख रुपैयाँ बराबरको गंगा—गायत्रादेवि लुईटेल छात्रावृत्ति अक्षयकोष स्थापना गदैं रकम जम्मा गरेका छन् । क्याम्पस सञ्चालक समितिका […]

मेचे समुदायमा पहिलो विद्रोही छोरी

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज, by . Leave a Comment on मेचे समुदायमा पहिलो विद्रोही छोरी.

मेचीनगर । धेरै जातीय समुदायमा बावुआमाको निधनपछि छोरीले छोरा सरह काजकिरिया गर्नु हुँदैन भन्ने गरिन्थ्यो । त्यस्तो परम्परागत संस्कारलाई तोड्दै बिस्तारै छोरीले छोरा सरह सेतो वस्त्र धारण गरेर बाबुआमाको काजकिरिया गर्न थालेका छन् । प्रदेश ३ का सांसद उषाकला राइले पनि आफ्नी आमा लक्ष्मी राईको देहान्त पछि यसैसाता केश मुण्डन गरेरै सेतो वस्त्र धारण गरेर […]

मेची उद्योग वाणिज्य संघको चुनावः अध्यक्षका आ–आफ्नै दावी (भिडियोसहित)

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on मेची उद्योग वाणिज्य संघको चुनावः अध्यक्षका आ–आफ्नै दावी (भिडियोसहित).

मेचीनगर । आगामी शनिबार हुने मेची उद्योग बाणिज्य संघको निर्वाचनका लागि १६ पदमा एकजना स्वतन्त्र उम्मेदवारसहित ३३ जनाको उम्मेदवारी मनोनयन दर्ता भएको छ । संघमा १ हजार ३७५ मतदाता रहेका छन् । निर्वाचनमा नेपाली काँग्रेस र राप्रापाको लोकतान्त्रिक प्यानल तथा नेकपा, संघीय समाजवादी फोरम र लोकतान्त्रिक राष्ट्रिय मञ्च संघीय लिम्बुवान नेपालको गठबन्धन संयुक्त व्यवसायी प्यानलबीच […]

पूर्वीनाकाबाट भित्रिने पर्यटकको संख्या अघिल्लो वर्षको तुलनामा सन् २०१८ मा घट्यो

Published: (Updated: ) in अर्थतन्त्र, by . Leave a Comment on पूर्वीनाकाबाट भित्रिने पर्यटकको संख्या अघिल्लो वर्षको तुलनामा सन् २०१८ मा घट्यो.

काँकरभिट्टा । सन् २०१८ को एकवर्षे अवधिमा पूर्वी नाका भएर ११ हजार १ सय ७५ नेपाली एवम् विदेशी पर्यटक पैदल मार्ग हुदैं नेपाल भित्रिएका छन् । उक्त वर्ष ४ हजार ६ सय ५७ नेपाली र ६ हजार ४ सय १८ विदेशी पर्यटक काँकरभिट्टा नाका भएर नेपाल भित्रिएका हुन् । गत वर्ष सोही अवधीमा ११ हजार […]

काँकरभिट्टाका अग्नि पीडितलाई राहत सामग्री प्रदान

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on काँकरभिट्टाका अग्नि पीडितलाई राहत सामग्री प्रदान.

मेचीनगर । गएराति भएको भिषण आगलागीबाट पिडित बनेका झापाको मेचीनगरका २० घरपरिवारलाई राजनीतिक दलसहित विभिन्न सामाजिक संघ–संस्थाहरुले राहत सामग्री प्रदान गरेका छन् । मेचीनगर नगरपालिका वडा नं. ६ स्थित काँकरभिट्टाको गोसखान लाइनमा गएराति आगलागी भएको हो । आगलागीमा २३ वटा घर छाप्रा पूर्णरूपमा जलेर नष्ट भएको काँकरभिट्टा प्रहरी प्रमुख डिएसपी महेश थापाले जानकारी गराएका छन् […]

खाजा खर्च कटौतीले सामुदायिक विद्यालयमा विद्यार्थी पनि घटे

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on खाजा खर्च कटौतीले सामुदायिक विद्यालयमा विद्यार्थी पनि घटे.

मेचीनगर । केही वर्ष अघिदेखि सरकारी विद्यालयमा नर्सरी (बालविकास) अध्ययन गर्ने विद्यार्थीलाई दिइँदै आएको दिवा खाजा चालु आर्थिक वर्ष २०७५/०७६ मा कटौती गरिएपछि मेचीनगरमा त्यसको नकरात्मक प्रभाव परेको पाइएको छ । मेचीनगर नगरपालिका अन्तरगत ४० वटा सामुदायिक विद्यालयका बाल विकास कक्षा पनि सोही कारण प्रभावित भएका नगर शिक्षा शाखाले जनाएको छ । मेचीनगर १ बाहुनडाँगीमा […]

हडिया रेगुलेटर सिँचाई आयोजनाको स्थलगत अवलोकन

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, by . Leave a Comment on हडिया रेगुलेटर सिँचाई आयोजनाको स्थलगत अवलोकन.

दुहागढी । एशियाली विकास बैंकको एक प्रतिनिधि मण्डलले मेचीनगर—१४ दुहागढीमा रहेको हडिया रेगुलेटर सिँचाई आयोजनाको स्थलगत अवलोकनका साथै उपभोक्ताहरुसँग अन्तरक्रिया गरेको छ । मंगलबार वैंक प्रतिनिधि विनिता साहा खड्काको नेतृत्वमा झापा आइपुगेको प्रतिनिधि मण्डलमा अधिकाँश सञ्चारकर्मी र वैंकका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । १४ नम्बर वडा कार्यालयमा आयोजित अन्तरक्रियाको प्रमुख अतिथि बैंक प्रतिनिधि विनिता साहा […]

‘नारायणगोपाल स्मृति साँझ’ : सैनिकमोडमा गुञ्जिए कुवेर राई

Published: in टिप्स/जानकारी, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on ‘नारायणगोपाल स्मृति साँझ’ : सैनिकमोडमा गुञ्जिए कुवेर राई.

झापा । साँझ पर्दै थियो । बिर्तामोड नगरपालिका–३ सैनिकमोडस्थित विराटज्योति अंग्रेजी माविको मैदानमा बिस्तारै न्यानो लुगामा ठाँटिएर आउनेको भीड बढ्न थाल्यो । भीडमा युवा पुस्ताभन्दा पाका उमेरका अनुहार कार्यक्रमस्थलमा प्रवेश गर्न आतुर देखिन्थे । अघिपछि विद्यालय परिसरमा विद्यालय र विभिन्न संघ संस्थाले गर्ने कार्यक्रमभन्दा बुधबारको कार्यक्रम फरक थियो । अन्य कार्यक्रमले कोलाहल बन्ने उक्त परिसर […]