Sajhamanch Archive

नेपाली झण्डा सिङ्गापुरमा फर्फराए : अभिषेक दवाडी

Published: (Updated: ) in खेलकुद, राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on नेपाली झण्डा सिङ्गापुरमा फर्फराए : अभिषेक दवाडी.

झापा । मेचीनगर ६ काँकरभिट्टका अभिषेक दवाडीले सिङ्गापुरमा आयोजना भएको प्रथम सिङ्गापुर साईलेन्ट नाइट कँराते च्याप्मियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै तेस्रो स्थान हासिल गर्न सफल भएका छन् । मार्च २२ देखी मार्च २४ सम्म सिङ्गापुरमा सञ्चालन भएको उक्त प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै सिङ्गापुर गएका दवाडीले ५५ देखी ६० केजी तौल समुहमा सहभागी जनाएका थिए । प्रतियोगितामा […]

दाहाल र राउतलाई उस्तै हो भन्न नमिल्ने : बाबुराम

Published: in राजनीति, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on दाहाल र राउतलाई उस्तै हो भन्न नमिल्ने : बाबुराम.

काठमाडौँ । नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईले नेकपा अध्यक्ष पुष्पकमल दाहाल र सीके राउतलाई उस्तै हो भन्न नमिल्ने बताएका छन् । पार्टी कार्यालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै संयोजक भट्टराईले दाहालको बचाउ गर्दै उनी एउटा जनयुद्धको नेतृत्व गरेर आएका ब्यक्ति रहेको बताए । दाहाल र हामी जे सुकै भए पनि अहिले अलग्गै ठाउँमा छौं, […]

Man dies in fire

Published: in English, राष्ट्रिय समाचार, विविधा, समाज by . Leave a Comment on Man dies in fire.

DOLAKHA: A 57-year-old man died when a hut caught fire in Bhimeshwor Municipality-4, Dolakha, on Saturday night. Police said Khadga Prasad Chaulagain of Sarkeswara died in the fire. Chaulagain was alone in the hut while other members of his family were asleep in their house some 30 metres away when the incident occurred. The family […]

‘अबको पर्यटनमन्त्री योगेश’ : प्रधानमन्त्री ओली

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on ‘अबको पर्यटनमन्त्री योगेश’ : प्रधानमन्त्री ओली.

नेकपा नेता योगेश भट्टराई छिट्टै मन्त्री हुने भएका छन् । प्रधानमन्त्री केपी ओलीले भट्टराईलाई मन्त्री बनाउने भएका हुन् । स्रोतका अनुसार ओलीले भट्टराईलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री नियुक्त गर्ने तयारी गरेका छन् । रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन भएपछि उक्त मन्त्रालय मन्त्रीविहीन छ । स्रोतका अनुसार प्रधानमन्त्री ओलीले योगेशलाई मन्त्रीका लागि तयार हुन भनिसकेका […]

टीकापुर घटनालाई राजनीतिक ढङ्गबाट सम्बोधन गर्न आग्रह

Published: in राजनीति, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on टीकापुर घटनालाई राजनीतिक ढङ्गबाट सम्बोधन गर्न आग्रह.

नयाँ शक्ति पार्टी नेपालले आठ जनाको ज्यान जाने गरी भएको टीकापुर घटनालाई राजनीतिक ढङ्गबाट सम्बोधन गर्न सरकारसँग आग्रह गरेको छ । मुलुकमा विकसित घटनाक्रमका बारेमा पार्टीको धारणा सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मलेनमा नयाँ शक्तिका संयोजक डा बाबुराम भट्टराईले विगतमा भएका जनसङ्घर्षलाई राजनीतिक विद्रोहका रूपमा हेरिनु तर टीकापुर विद्रोहलाई आपराधिक घटनाका रूपमा व्यवहार गर्नु अन्यायपूर्ण […]

सीके राउत नेतृत्वको पार्टीको नाम ‘जनमत पार्टी’ राख्ने

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on सीके राउत नेतृत्वको पार्टीको नाम ‘जनमत पार्टी’ राख्ने.

काठमाडौं । सीके राउत नेतृत्वको पार्टीको नाम ‘जनमत पार्टी’ राख्ने निर्णय भएको छ। सिरहामा सम्पन्न पार्टीको राष्ट्रिय परिषद् बैठकले पार्टीको नाम फेरेर जनमत पार्टी राख्ने निर्णय गरेको हो। यसअघि राउत समूह ‘स्वतन्त्र मधेस गठबन्धन’ का नाममा सक्रिय थियो । पार्टीका केन्द्रीय सदस्य अब्दुल खानका अनुसार पार्टीको अध्यक्ष सीके राउत चयन भएका छन् भने पार्टीको केन्द्रीय […]

रेलमार्ग अध्ययनका लागि १७ अर्ब माग

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार by . Leave a Comment on रेलमार्ग अध्ययनका लागि १७ अर्ब माग.

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले केरुङ–काठमाडौं रेलमार्गको फिजिबिलिटी अध्ययनका लागि तत्काल १७ अर्ब बजेट निकासा गर्न सरकारसँग माग गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुसुदन अधिकारीले चीन सरकारको सहयोगमा प्रि फिजिबिलिटी अध्ययन सम्पन्न गरेको सो रेलमार्गको फिजिबिलिटी अध्ययनका लागि तत्काल १७ अर्ब बजेट आवश्यक रहेको बताए । सोमबार संघीय संसदको […]

इन्डोनेसियामा बाढीले ७३ को मृत्यु, ६० जना वेपत्ता

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on इन्डोनेसियामा बाढीले ७३ को मृत्यु, ६० जना वेपत्ता.

काठमाडौं । इन्डोनेसियामा आएको बाढीले कम्तीमा ७३ जनाको ज्यान गएको छ । ६० जना हराइरहेका छन् । पूर्वी प्रान्त पपुआमा शनिबार साँझबाट सुरु भएको भीषण वर्षाले बाढी आएको र कैयन हताहत भएको बीबीसीले जनाएको छ । इन्डोनेसियाको राष्ट्रिय विपद् निकायका प्रवक्ता सुतोपो पुर्वो नुग्रोहोलाई कोट गर्दै रोएटर्सले सेन्तानीमा मात्रै कम्तीमा ५१ जनाको ज्यान गएको जनाएको […]

डडेल्धुरामा हाइस दुर्घटनाः १० जना घाइते, २ को अवस्था गम्भीर

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on डडेल्धुरामा हाइस दुर्घटनाः १० जना घाइते, २ को अवस्था गम्भीर.

डडेल्धुरा । डडेल्धुराको गन्याधुरा गाउँपालिका–३ गुयलखेतमा हाइस दुर्घटना हुँदा १० जना घाइते भएका छन्। दिपालय सिलगढीबाट धनगढी जाँदै गरेको बा २ ख १६६५ नम्बरको सुदूरपश्चिम यातायातको हाइस सोमबार बिहान साढे १० बजेतिर दुर्घटनामा परेको हो। घाइते १० जना मध्ये २ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुरा प्रहरी नायव उपरीक्षक डम्बरबहादुर केसीले जानकारी दिए। […]

भरुवा बन्दुक र ७८ केजी गाँजासहित पाँचजना पक्राउ

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on भरुवा बन्दुक र ७८ केजी गाँजासहित पाँचजना पक्राउ.

हेटौँडा । राक्सिराङ गाउँपालिका–७ बाट अवैध भरुवा बन्दुक र गाँजासहित पाँच जना पक्राउ परेका छन्। प्रहरीका अनुसार दीपसन भन्ने २० वर्षीय सर्गलाल प्रजाको घरबाट एक थान भरुवा बन्दु र ७८ केजी गाँजा बरामद गरिएको हो। यस्तै, उनको घरबाट प्रहरीले सानो ब्याट्री तीनथान, स–साना ढुङ्गाका टुक्रा २५ वटा, १०० एमएलको आल्मुनियम बोतलमा बारुद तथा एकथान रोल […]