झापा । राष्ट्रिय सहकारी बैंकका नवनिर्वाचित अध्यक्षसहित सञ्चालकहरुलाई आज झापामा बधाईसहित कार्यसफलताको शुभकामना व्यक्त गरिएको छ । झापा जिल्ला बचत तथा ऋण सहकारी संघ तथा राष्ट्रिय सहकारी बैंक बिर्तामोड र दमकको संयुक्त आयोजनामा बिर्तामोडमा स्वागत सम्मान गरिएको हो । प्रतिनिधिसभाका सदस्य पवित्रा निरौलाको प्रमुख आतिथ्यमा आयोजित अन्तरक्रियासहितको बधाई ज्ञापन गर्ने कार्यक्रममा बैंकका अध्यक्ष केबी उप्रेती, लेखा […]
बिर्तामोड । बिर्तामोडमा आयोजित प्रथम अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव अवलोकन गर्न आउने उपभोक्ताहरुको संख्या दिनहुँ बढिरहेको छ । शुक्रबार प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरेको महोत्सवको आज तेस्रो दिन उल्लेखनीय कारोबार भएको जनाइएको छ । २१० वटा स्टल रहेको महोत्सवमा अवलोकन तथा किनमेल गर्न आउनेको संख्या बढ्दो रहेको अध्यक्ष कुमार भट्टराईले बताएका छन् […]
बिर्तामोड । बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव शुक्रबारदेखि सुरु भएको छ । बिर्तामोड उद्योग वाणिज्य संघको आयोजनामा सुरु भएको महोत्सवको उद्घाटन प्रदेश १ का मख्यमन्त्री शेरधन राईले गरिदिएका हुन् । मुख्यमन्त्री राईले शान्तिका प्रतिक परेवा उडाएर महोत्सव उद्घाटन गरिरहँदा हेलिकप्टरबाट पुष्पवृष्टिसमेत गरिएको थियो । उद्घाटनअघि आदिवासी जनजातीसहितको प्रभातफेरी र्याली निकालिएको थियो । महोत्सव २३ माघसम्म […]
भद्रपुर । राधा कार्कीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गर्दै महिला आदर्श सेवा केन्द्र झापाको १९औं वार्षिक साधारणसभा आज चन्द्रगढीमा सम्पन्न भएको छ । प्रतिनिधिसभाका सदस्य राजेन्द्र लिङ्गदेनको प्रमुख आतिथ्यमा आयोजित साधारणसभाको उद्घाटन पछि आफ्नो मन्तब्य राख्दै सांसद लिङ्देनले मुलुकको आधाभन्दा वढी जनसंख्या रहेको महिलालाई मूल प्रवाहमा नल्याई देश विकास सम्भव नहुने धारणा राखे […]
बिर्तामोड । तत्कालीन गरामनी गाविसमा २०५४ सालको निर्वाचनबाट विजयी अध्यक्ष देवी घिमिरेको ६२ वर्षकै अल्पायुमा आज निधन भएको छ । काठमाडौंको ग्राण्डी अस्पतालमा उपचारकै क्रममा उनको आज साँझ ६ः५३ मा निधन भएको हो । फोक्सोको निमोनिया भई एआरडिएस अवस्थामा आईसीयुमा राखेर उपचार भइरहेकोमा एक सातादेखि मुटु र किड्नीमा समेत संक्रमण भएकाले उपचारकै क्रममा उनको निधन […]
काठमाडौँ । पूर्व उपप्रधानमन्त्री तथा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता भरतमोहन अधिकारीको स्वास्थ्य अवस्था जटिल बनेको छ । माघ २ गते राीत १२ बजे मुटु, स्वासप्रस्वास र छातिको संक्रमणको उपचारका लागि ललितपुर स्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएका नेता अधिकारीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको हो । स्वास्थ्यम्ँ सुधार हुन नसकेपछि नेता अधिकारीको बुधबारदेखि सिसियूमा […]
कमल । झापाको कमल गाउँपालिका वडा नं. ३ केर्खास्थित शहीद धर्मभक्त माद्यमिक विद्यालयको स्वर्ण महोत्सव समारोहको सिलशिलामा आज केर्खाबजार सरसफाई गरिएको छ । माघ ११ देखि एकहप्तासम्म विभिन्न कार्यक्रम गरी स्वर्ण महोत्सव समारोह मनाउने कार्यक्रम तय भएको छ । महोत्सवको पूर्वसन्ध्यामा बजार सरसफाई गर्नुको उद्देश्य भनेको चेतनामुलक कार्यक्रमका साथै प्रचारप्रसारमा सहयोग गर्ने रहेको विद्यालय व्यवस्थापन […]
अर्जुनधारा । फर्निचर तथा फर्निसिङ व्यवसायी संघ झापाले विभिन्न ६ सूत्रीय माग राख्दै झापाका दुई स्थानीय तहमा ज्ञापन पत्र बुझाएको छ । संघका अध्यक्ष टेकबहादुर खजुम तथा महासचिव चन्द्रप्रसाद गिरी नेतृत्वको टोलीले बिर्तामोड र अर्जुनधारा नगरपालिकाका प्रमुखलाई विभिन्न माग समेटिएको ज्ञापन पत्र बुझाएका हुन् । व्यवसायीले व्यवसाय सञ्चालनमा सहज बनाउन माग गर्दै व्यवसायीले स्थानीय तहबाट […]
बिर्तामोड । माघ ११ गतेदेखि सञ्चालन गर्ने तयारी गरिएको बिर्तामोड अन्तर्राष्ट्रिय व्यापार महोत्सवको लागि २१० वटा स्टलहरु निर्माण गर्नेसहितका ९५ प्रतिशत तयारी पूरा भएको जनाइएको छ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले दिउँसो १२ बजे महोत्सवको समुद्घाटन गर्ने आयोजक बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईले जानकारी दिएका छन् । बुधबार महोत्सवस्थलमा पत्रकार सम्मेलन […]
बिर्तामोड । झापाको कमल गाउँपालिका २ मा मुख्य कार्यालय रहेको पूर्व नेपाल बहुउद्देश्यीय सहकारी संस्थाको १९औं स्थापना दिवस तथा वार्षिकोत्सव आज बिर्तामोडमा सम्पन्न गरिएको छ । बिर्तामोड सेवा केन्द्रको व्यवस्थापन तथा संयोजक गणेश ढकालको अध्यक्षतामा आयोजित कार्यक्रममा पूर्व नेपालको वित्तीय झलकसहित सामाजिक क्षेत्रमा सञ्चालन गरिएका कार्यक्रमहरु बारे चर्चा गरिएको थियो । राष्ट्रिय सहकारी बैंकका नवनिर्वाचित […]