Sajhamanch Archive

मेचे समुदायमा पहिलो विद्रोही छोरी

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज, by . Leave a Comment on मेचे समुदायमा पहिलो विद्रोही छोरी.

मेचीनगर । धेरै जातीय समुदायमा बावुआमाको निधनपछि छोरीले छोरा सरह काजकिरिया गर्नु हुँदैन भन्ने गरिन्थ्यो । त्यस्तो परम्परागत संस्कारलाई तोड्दै बिस्तारै छोरीले छोरा सरह सेतो वस्त्र धारण गरेर बाबुआमाको काजकिरिया गर्न थालेका छन् । प्रदेश ३ का सांसद उषाकला राइले पनि आफ्नी आमा लक्ष्मी राईको देहान्त पछि यसैसाता केश मुण्डन गरेरै सेतो वस्त्र धारण गरेर […]

अायाे २०७६ सालको पात्रो, दशैँ , तिहार कहिले ?

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on अायाे २०७६ सालको पात्रो, दशैँ , तिहार कहिले ?.

काठमाडौँ। पञ्चाङ्ग निर्णायक समितिले २०७६ सालको पात्रो तयार गरेको छ । समितिको ६ दिनअघि बसेको बैठकले पात्रो तयार गर्ने निर्णय गरेको हो । पात्रोअनुसार २०७६ सालको दशैँ असोज १२ गतेदेखि शुरु हुने भएको छ । विसं २०७५ सालको तुलनामा आगामी वर्षको दशैँ १२ दिन अघि परेको छ । पात्रोअनुसार फुलपाती १८ गते, १९ गते महाअष्टमी, […]

फेक पोष्टविरुद्ध फेसबुकले सुरु गर्‍यो कारवाही

Published: in समाज by . Leave a Comment on फेक पोष्टविरुद्ध फेसबुकले सुरु गर्‍यो कारवाही.

फेक न्यूज तथा अफवाहहरु भाइरल हुने गुनासा तथा उजुरीहरु तथा यस्ता घटनाहरुका कारण आलोचित बनिरहेको फेसबुकले बेलायतमा यसविरुद्ध लड्न सहकार्य सुरु गरेको छ । बेलायतको स्वतन्त्र च्यारिटी संस्था फुल फ्याक्टसँगको सहकार्यमा फेसबुकले फेक न्यूजविरुद्धको संघर्ष सुरु गरेको हो । समाचार अनुसार अब फेसबुकले आफ्नो सोसल नेटवर्कमा आउने फेक न्यूज तथा पोष्टहरुविरुद्ध सत्यता परीक्षण अर्थात् फ्याक्ट […]

नेपाल–जापान बैठक : श्रमिक भर्ना अप्रिलदेखि

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on नेपाल–जापान बैठक : श्रमिक भर्ना अप्रिलदेखि.

काठमाडौँ — बिचौलियाको शोषणमा नपर्ने गरी नेपाली श्रमिक लैजान जापान तयार भएको छ । काठमाडौंमा बुधबार उच्चस्तरीय बैठकमा दुवै देश यसका लागि आवश्यक संयन्त्र बनाउन सहमत भएका छन् । बैठकमा सहभागी हुन जापानबाट ९ सदस्यीय टोली आएको थियो । नेपाली श्रमिकलाई जापान लैजाने सवालमा दुई देशबीचको यो प्रारम्भिक बैठक हो । पहिलो बैठकमै श्रमिक भर्ना प्रक्रियासँग सम्बन्धित महत्त्वपूर्ण विषयमा […]

फाइनलमा पुग्ने लक्ष्यसहित इन्डोनेसियासँग नेपाल भिड्दै

Published: in खेलकुद, राष्ट्रिय समाचार by . Leave a Comment on फाइनलमा पुग्ने लक्ष्यसहित इन्डोनेसियासँग नेपाल भिड्दै.

थाइल्याण्डमा जारी महिला ट्वेन्टी–ट्वेन्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनल खेलमा आज नेपालले इन्डोनेसियासँग खेल्दैछ । बैंककको ट्रेडथाई क्रिकेट मैदानमा हुने खेल जित्दै फाइनलमा पुग्ने नेपालको लक्ष्य छ । नेपाल समूह चरणमा लगातार चार खेल जितेर समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको हो । यता इन्डोनेसिया भने समूह ‘बी’ को उपविजेताका रुपमा सेमिफाइनलमा पुगेको हो । […]

सुनकाण्डको मुद्दासँग जोडिएका पाँच न्यायाधीश कारवाहीमा!

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on सुनकाण्डको मुद्दासँग जोडिएका पाँच न्यायाधीश कारवाहीमा!.

प्रप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले सनम शाक्य हत्या र ३३ किलो सुन तस्करी काण्डमा निर्णय दिने पाँच न्यायाधीशलाई जिम्मेवारीमुक्त गरेका छन् । उच्च अदालत विराटनगरका यी न्यायाधीशले शुक्रबारदेखि न्याय सम्पादनको काम गर्न पाउने छैनन् । उनीहरुलाई न्याय परिषदमा हाजिर गराइएको छ । सुन तस्करीको मुद्दासँग जोडिएका उच्च अदालतका न्यायाधीश नागेन्द्रलाभ कर्ण, सारंगा सुवेदी, थीरवहादुर कार्की, उमेशराज पौडेल […]

कोलम्बियाको राजधानीमा कार बम बिस्फोट, कम्तिमा ९ जनाको मृत्यु

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on कोलम्बियाको राजधानीमा कार बम बिस्फोट, कम्तिमा ९ जनाको मृत्यु.

कोलम्बियाको राजधानी बोगोटामा भएको कार बम बिस्फोटमा कम्तिमा ९ जनाको मृत्यु भएको छ । कोलम्बियाको रक्षा मन्त्रालयले घटनाको पुष्टि गरेको छ । यो बिस्फोट बोगोटा शहरका दक्षिणी इलाकामा एक प्रहरी विद्यालयको बाहिर भएको हो । हमलामा कम्तिमा ३८ जना गम्भीर घाइते भएका छन् । प्रत्यक्षदर्शीका अनुसार एक कार विद्यालयको बाहिर आएको थियो र चेकप्वाइन्टमा जब […]

डा: केसी काठमाडौँ , शिक्षण अस्पतालमा उपचार हुँदै

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on डा: केसी काठमाडौँ , शिक्षण अस्पतालमा उपचार हुँदै.

अनशनको नवौँ दिनमा स्वास्थ्य अवस्था अत्यन्त चिन्ताजनक भएपछि डा. गोविन्द केसीलाई इलामबाट काठमाडौँ ल्याइएको छ । डा. केसीलाई नेपाली सेनाको हेलिकोप्टरमाफर्त शुक्रबार बिहान ३ बजे काठमाडौँ पुगाइएको छ । उनको अहिले शिक्षण अस्पतालमा आईसियू कक्षमा राखेर उपचार भइरहेको डा. केसीको अनशन आन्दोलनका संयोजककर्ता देवराज भारद्वाजले जानकारी दिए । इलाममा अनशनरत डा.गोविन्द केसीको अवस्था चिन्ताजनक भएपछि […]

बेलायती प्रधानमन्त्री टेरेजा मे विरुद्धको अविश्वास प्रस्ताव अस्वीकृत

Published: (Updated: ) in राष्ट्रिय समाचार, by . Leave a Comment on बेलायती प्रधानमन्त्री टेरेजा मे विरुद्धको अविश्वास प्रस्ताव अस्वीकृत.

बेलायती प्रधानमन्त्री टेरेजा मे विरुद्धको अविश्वासको प्रस्ताव अस्वीकृत भएको छ । राति झण्डै ४ घण्टा लामो छलफल बेलायती प्रधानमन्त्री टेरेजा मे विरुद्धको अविश्वासको प्रस्ताव अस्वीकृत भएको छ । राति झण्डै ४ घण्टा लामो छलफल पछि भएको मतदानमा ३ सय २५ सांसद्ले सरकारको पक्षमा र ३ सय ६ सांसद्ले सरकारको विपक्षमा मतदान गरेका अन्तर्राष्ट्रिय सञ्चार माध्यमले […]

पलायन म, पलायन कृष्ण धराबासी

Published: in परदेश (प्रवास), विचार/ब्लग, by . Leave a Comment on पलायन म, पलायन कृष्ण धराबासी.

के लेख्ने ? किन लेख्ने ? कसका लागि लेख्ने ? यी प्रश्नहरुले लखेटिरहन्छन् । नेपालका विख्यात वनस्पति शास्त्री, साहित्य, समाज र संस्कृतिमा अद्भुत ज्ञान राख्ने विद्वान डा. तीर्थबहादुर श्रेष्ठको एउटा पुरानो भाषणको भिडियोमा रोकिन्छु । भन्छन्, “सबै नेपाली नेपालमा छैनन् । कोही प्रवासमा छन् । कोही गैर आवासीय नेपाली भनेर विदेशमा छन् । कोही श्रमिक […]