Sajhamanch Archive

मेची उद्योग वाणिज्य संघ निर्वाचनः राप्रपा प्रजातान्त्रिकको समर्थन नेकपा नेतृत्वको प्यानललाई

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on मेची उद्योग वाणिज्य संघ निर्वाचनः राप्रपा प्रजातान्त्रिकको समर्थन नेकपा नेतृत्वको प्यानललाई.

मेचीनगर । यही पुष २८ गते शनिबार हुने मेची उद्योग वाणिज्य संघ मेचीनगरको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकले नेकपा, संघीय समाजवादी फोरम र लोकतान्त्रिक राष्ट्रिय मञ्च संघीय लिम्बुवान नेपालको गठबन्धन संयुक्त व्यवसायी प्यानललाई सघाउने भएको छ । सो चुनावलाई राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक जिल्ला कार्यसमिति झापा र मेचीनगर नगर समितिले नियालिरहेको विज्ञप्ती मार्फत अवगत गराइएको […]

मनकामना कलेजमा भलिबलः छात्रहरुमा बिबिएस पहिलो वर्ष च्याम्पियन

Published: in खेलकुद, राष्ट्रिय समाचार by . Leave a Comment on मनकामना कलेजमा भलिबलः छात्रहरुमा बिबिएस पहिलो वर्ष च्याम्पियन.

बिर्तामोड । झापाको बिर्तामोडस्थित मनकामना कलेजमा एक सातादेखि जारी अन्तरकक्षा भलिबल प्रतियोगिता आज सम्पन्न भएको छ । मानविकी, शिक्षा र व्यवस्थापन संकायमा पठनपाठन हुने सो कलेजका कक्षा ११ देखि स्नातक तह चौथो वर्षसम्मका विद्यार्थीहरुले बनाएको ११ वटा कक्षागत समूहका बीचमा प्रतिष्पर्धा गराइएको सहायक क्याम्पस प्रमुख राजेन्द्र प्रसाईंले जानकारी दिए । आज बुधबार भएको छात्रतर्फको फाइनल […]

मेची उद्योग वाणिज्य संघको चुनावः अध्यक्षका आ–आफ्नै दावी (भिडियोसहित)

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on मेची उद्योग वाणिज्य संघको चुनावः अध्यक्षका आ–आफ्नै दावी (भिडियोसहित).

मेचीनगर । आगामी शनिबार हुने मेची उद्योग बाणिज्य संघको निर्वाचनका लागि १६ पदमा एकजना स्वतन्त्र उम्मेदवारसहित ३३ जनाको उम्मेदवारी मनोनयन दर्ता भएको छ । संघमा १ हजार ३७५ मतदाता रहेका छन् । निर्वाचनमा नेपाली काँग्रेस र राप्रापाको लोकतान्त्रिक प्यानल तथा नेकपा, संघीय समाजवादी फोरम र लोकतान्त्रिक राष्ट्रिय मञ्च संघीय लिम्बुवान नेपालको गठबन्धन संयुक्त व्यवसायी प्यानलबीच […]

१६ औँ सत्याग्रहका लागि डा केसी दोस्रो पटक इलाममा

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on १६ औँ सत्याग्रहका लागि डा केसी दोस्रो पटक इलाममा.

बुधबारसम्ममा माग पूरा नभए १६ औँ सत्याग्रह बस्ने चेतावनी दिँदै डा। केसी दोस्रो पटक इलाम आइपुग्नु भएको छ । डा। केसीको माग सरकारले सम्बोधन नगरे बुधबार दिउँसो ४ बजेपछि सत्याग्रह सुरु गर्ने बताइएको छ । तर इलामको कुन स्थानमा सत्याग्रह बस्ने भन्नेबारेमा भने स्पष्ट भइनसकेको उहाँले बताउनुभयो । गएको साउन १० मा चिकित्सा शिक्षा विधेयक […]

प्रधानमन्त्री ओलीले गरे चेम्बरको खुलेर प्रशंसा

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार by . Leave a Comment on प्रधानमन्त्री ओलीले गरे चेम्बरको खुलेर प्रशंसा.

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय नेपाल चेम्बर अफ कमर्सले उद्योगी व्यवसायीको हक अधिकार र देशको आर्थिक विकासको लागि उल्लेखनीय काम गरेकोमा प्रसंशा गरेका छन् । प्रधानमन्त्रीले ओलीले चेम्बरका पदाधिकारी, कार्यसमिति तथा जिल्ला नगरका अध्यक्षलाई चेम्बर दिवसको अवसरमा रात्री भोजको आयोजना गरी यस्तो बताएका हुन् । उनले भनेका छन्, ‘अहिले चेम्बर अग्रसर भएर […]

मौरीपालकले मागे महको गुणस्तर जाँच्ने मेसिनः कृषि मन्त्रीले भनिदिए हुन्छ– सरकारले दिन्छ

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on मौरीपालकले मागे महको गुणस्तर जाँच्ने मेसिनः कृषि मन्त्रीले भनिदिए हुन्छ– सरकारले दिन्छ.

झापा । नेपाल सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणि खनालले किसानको माग अनुसार महको गुणस्तर जाँच गर्ने मेसिन सरकारले उपलब्ध गराउने आश्वासन दिएका छन् । नेपाल मौरीपालक महासंघको २०औँ वार्षिक साधारणसभा तथा राष्ट्रिय मौरीपालक किसान सम्मेलनको आज झापाको बिर्तामोडमा उद्घाटन गर्दै मन्त्री खनालले यस्तो आश्वासन दिएका हुन् । ‘मह उत्पादन गर्नु व्यावसाय मात्र होइन, […]

मनकामनाका छात्राहरुमध्ये कक्षा १२ व्यवस्थापन संकाय टप

Published: in खेलकुद by . Leave a Comment on मनकामनाका छात्राहरुमध्ये कक्षा १२ व्यवस्थापन संकाय टप.

बिर्तामोड । यहाँस्थित मनकामना कलेजमा एक सातादेखि सञ्चालित छात्र तथा छात्राहरुको कक्षागत छुट्टाछुट्टै भलिबल प्रतियोगिता अन्तरगत आज छात्रातर्फको फाइनल खेल गराइएको छ । कक्षा ११ र १२ मानविकी, व्यवस्थापन, शिक्षा संकाय एवम् स्नातक तहका तीनवटै संकायका छात्राहरुको अलग अलग टिमबीच सम्पन्न प्रतियोगितामा कक्षा १२ ले उपाधि उचालेको छ । आजको फाइनल खेल कक्षा ११ को […]

साङरुम्बाको ‘सटके पहिरो’ नियन्त्रणमा आउला !

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on साङरुम्बाको ‘सटके पहिरो’ नियन्त्रणमा आउला !.

इलाम । जल उत्पन्न प्रकोप तथा सिँचाइ डिभिजन कार्यालय विराटनगरले सटके पहिरो नियन्त्रण तथा संरक्षण उपभोक्ता समिति गठन गरी वि सं २०६७ मा नियन्त्रणको काम शुरु गरेको इलाम नगरपालिका १२ को पहिरो ६४ वर्षपछि नियन्त्रणमा आएको छ । पहिरो नियन्त्रणका लागि सरकारले आर्थिक वर्ष २०६९/७० सालबाट बजेट विनियोजन गरी काम सुरु गरेको थियो । आर्थिक […]

रोल्पाको जुतुङखोलामा बस दुर्घटना, दुईको मृत्यु

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on रोल्पाको जुतुङखोलामा बस दुर्घटना, दुईको मृत्यु.

रोल्पा । यहाँको लुङ्ग्री गाउँपालिका वडा नं. ३ जुतुङखोलामा आज भएको बस दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । बस दूर्घटनामा मृत्यु हुनेहरु सोही बसका चालक प्यूठान स्वर्गद्वारी नगरपालिका वडा नं. ५ सारीका नमराज आले र रोल्पा लुङ्ग्री गाउँपालिका वडा नं. ५ का ११ महिनाका बालक नितेश विक रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ […]

यो वर्ष जाडो बढेन; भक्का चलेन

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on यो वर्ष जाडो बढेन; भक्का चलेन.

बिर्तामोड । हिउँदयाम शुरु भएसँगै झापासहित तराइका जिल्लामा भक्का खानेको लस्कर लाग्छ । बिहानको स्कूल कलेज पढ्ने विद्यार्थीमात्र होइन, मर्निङ वाक पूरा गरेर चिया पसल छिर्नेहरु पनि नजिकैको भक्कावालीसँग भेट्न आतुर हुन्छन् । अनि कतिपय घरबाट अभिभावकले बालबच्चाहरुलाई पनि हातमा पैसा बोकाएर भक्का किन्न पठाएका दृश्यहरु देखिन्छन् । विशेषतः राजवंशी महिलाहरुले यसको व्यावसाय गर्ने गर्छन् […]