Sajhamanch Archive

नेपाली भाषामाथिको असह्य आक्रमण

Published: in विचार/ब्लग, by . Leave a Comment on नेपाली भाषामाथिको असह्य आक्रमण.

नेपाली नेपालको राष्ट्र भाषा हो । यो सरकारी कामकाजको भाषा पनि हो । यो भाषा प्रशासनिक कामकाजको आधिकारिक भाषा मात्र होइन, देशैभर जहाँसुकै बोलिने नेपालको एकमात्र भाषा हो । यो सञ्चार माध्यमको भाषा हुनुका साथै साझा सम्पर्कको भाषा हो । अलग अलग भाषाभाषी बीच सम्पर्क र सम्बन्ध गाँस्ने पूल नेपाली भाषाले नै गर्छ । नेपाली […]

हडिया रेगुलेटरको भवन बनाउन सुवेदीले दिए जमिन

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on हडिया रेगुलेटरको भवन बनाउन सुवेदीले दिए जमिन.

मेचीनगर १४ स्थित हडिया रेगुलेटर सिंचाइ जल उपभोक्ता संस्थाको कार्यालय निर्माणका लागि स्थानीय शंकर सुवेदीले सोही स्थानमा आफ्ना परमधामबासी बुबाका नाममा १० धुर जग्गा प्रदान गरेका छन् । संस्थाको आफ्नै सचिवालय नभएकाले काम गर्न असहज भइरहेको अवस्थामा सुवेदीले उपलब्ध गराएको उक्त जग्गामा संस्थाको कार्यालय भवन निर्माण गर्ने बताइएको छ । सुवेदीले उपलब्ध गराएको जमिनसम्म जाने […]

कालिकाका बालबालिकालाई न्यानो कपडा प्रदान

Published: in समाज by . Leave a Comment on कालिकाका बालबालिकालाई न्यानो कपडा प्रदान.

मेचीनगर । झापाली समाज युएई र एक्सल डेभलपमेन्ट बैंकको संयुक्त आयोजनामा आज झापाको मेचीनगर १२ मा रहेको कालिका आधारभूत विद्यालयमा न्यानो कपडा प्रदान गरेको छ । कार्यक्रममा सो विद्यालयमा अध्ययन गर्ने निम्न आयस्तरका ५० जना विध्यार्थीहरुलाई ट्र्याक सुट र टोपी प्रदान गरिएको हो । झापाली समाज युएईका उपाध्यक्ष वीरेन्द्र थापाको सभापतित्व भएको कार्यक्रममा मेचीनगर १२ […]

स्पाइनल इन्जुरी होस्टलका लागि एकलाख २५ हजार सहयोग

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on स्पाइनल इन्जुरी होस्टलका लागि एकलाख २५ हजार सहयोग.

काठमाडौैं । राजधानी काठमाडौंमा रहेको स्पाइनल कर्ड इन्जुरी नेटवर्कलाई नेपाल म्युजिएम एसोसियसनको समन्वयमा संकलन भएको एक लाख २५ हजार रूपैयाँ आज हस्तान्तरण गरिएको छ । बौद्ध, माकलबारीमा रहेको स्पाइनल इन्जुरी नेटवर्कले स्वावलम्बन जीवन पद्धतिमा आधारित होस्टल सञ्चालन गर्दै आएको छ । उक्त होस्टलमा बसेर हाल १५ जना अध्ययन गरिरहेको नेटवर्कका सचिव माधव थापाले जानकारी दिए […]

मेरो आशय त्यस्तो थिएनः नगरप्रमुख शिवाकोटी

Published: in समाज, स्थानीय तह by . Leave a Comment on मेरो आशय त्यस्तो थिएनः नगरप्रमुख शिवाकोटी.

बिर्तामोड । खुल्ला सभा र कार्यक्रमहरुमा प्रदान गरिने ब्याच, खादाको प्रयोग घटाउन र मितव्ययी बन्न आग्रह गर्दा आफूबाट गलत शब्द उच्चारण भएकोमा बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटीले दुखित बनेको जनाएका छन् । आज विज्ञप्ती प्रकाशन गरी नगरप्रमुख शिवाकोटीले पुष १५ गते बिर्तामोड १० स्थित धर्मचक्र गुम्वामा आयोजित ल्होसार पर्वमा बोलेका कुराले कसैप्रति अपमान गर्ने मनसाय […]

बिर्तामोडमा १३ दिने व्यापार मेला गरिँदै

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार by . Leave a Comment on बिर्तामोडमा १३ दिने व्यापार मेला गरिँदै.

बिर्तामोड । बिर्तामोड उद्योग वाणिज्य संघले यही माघ ११ देखि २३ गतेसम्म बिर्तामोडमा अन्तर्राष्ट्रिय औधोगिक व्यापार महोत्सवको तयारी गरेको छ । जुम्लाको मार्सी चामलदेखि पाकिस्तानको छालाका बस्तुहरुसमेतका गरी २०० वटा स्टल रहने अन्तर्राष्ट्रिय औधोगिक व्यापार महोत्सवमा भारत, बंगालादेश, पाकिस्तान, थाइलेण्ड एवम् चीनका व्यापारीहरुले स्टल राख्ने जनाइएको छ । संघले आज आफ्नै कार्यकक्षमा पत्रकार सम्मेलन गरी […]

पथरीका पत्रकार तिम्सिनालाई दुव्र्यवहार

Published: in समाज by . Leave a Comment on पथरीका पत्रकार तिम्सिनालाई दुव्र्यवहार.

पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नम्वर १० का खेम भट्टराईले पथरी शनिश्चरे नगरपालिकाका सूचना संयोजक, मकालु टेलिभिजनका संवाददाता भूपेन्द्र तिम्सिनामाथि दुव्र्यवहार गरेको आरोप छ । ‘सर्वाेच्च अदालतको फैसला कार्यान्वयन संघर्ष समिति’ पथरी शनिश्चरेको तर्फबाट आज दिउँसो सो नगरपालिका कार्यालयमा छलफल गर्न आएको टोलीका सदस्य भट्टराईले तिम्सिनामाथि समाचारमा बिकेको आरोप लगाउँदै तथानाम गाली […]

सतासीमा घर जग्गाको मूल्याङ्कन अभिमुखीकरण

Published: in सहकारी by . Leave a Comment on सतासीमा घर जग्गाको मूल्याङ्कन अभिमुखीकरण.

बिर्तामोड । सतासी बहुमुखी सहकारी संस्थाका सञ्चालक सदस्यहरु, उपसमिति एवम् कर्मचारीहरुलाई धितोमा राखिने घर जग्गाको मूल्याङ्कन सम्बन्धी सहजीकरण गरिएको छ । संस्थाले सदस्यहरुलाई उपलब्ध गराउने कर्जाको सुरक्षणमा राखिने भौतिक संरचना वा वस्तु धितोको सही मूल्याङ्कन नहुँदा वा गलत स्थानको जमिन धितोमा लिँदा आउने समस्याका बारेमा सहजीकरण गरिएको हो । इन्जीनियर विकेन्द्र श्रेष्ठले सहजीकरण गरेको घर […]

सतासीका सदस्यलाई मृत्यु राहत

Published: in समाज by . Leave a Comment on सतासीका सदस्यलाई मृत्यु राहत.

बिर्तामोड । यहाँस्थित सतासी बहुमुखी सहकारी संस्थाले आफ्ना मृतक सदस्यहरुको नाममा तिनका परिवारलाई राहत प्रदान गरेको छ । संस्थाको सदस्य राहत नीतिअनुरुप अर्जुनधारा ७ का निर्मल काफ्ले र बिर्तामोड ५ का सुकमति राईको परिवारलाई २५ हजार रुपैयाँका दरले राहत प्रदान गरिएको हो । संस्थाका प्रबन्धक सन्तोषकुमार श्रेष्ठले दिएको जानकारी अनुसार मृतक दुवै सदस्यहरुले संस्थाबाट कर्जा […]

यी हुन् २०७६ सालमा थपिने सार्वजनिक विदा

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on यी हुन् २०७६ सालमा थपिने सार्वजनिक विदा.

काठमाडौं । सरकारले आगामी वर्ष २०७६ सालमा थप १५ वटा जातीय तथा सांस्कृतिक चाडलाई राष्ट्रिय पर्वका रुपमा लिँदै सार्वजनिक विदा दिने प्रस्ताव गरेको छ । आदिवासी जनजाति महासंघलगायत बिभिन्न संघ संस्थाले जातीय समुदायका चाडपर्वमा सार्वजनिक बिदा नदिइएकोमा आन्दोलन गर्दै आएका थिए । बिभिन्न जातीय तथा धार्मिक संघ संस्थाहरुको माग बमोजिम संघीय सरकारले २०७६ सालका लागि […]