Sajhamanch Archive

सहकारी समाजको गतिलो खम्बा : अध्यक्ष ढकाल

Published: in समाज, सहकारी by . Leave a Comment on सहकारी समाजको गतिलो खम्बा : अध्यक्ष ढकाल.

बिर्तामोड । धौलागिरी पारिजात बहुउद्देश्यीय सहकारी संस्थाको ११औं वार्षिक साधारणसभा आज सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष कृष्ण पौडेलको अध्यक्षतामा सञ्चालन गरिएको साधारणसभाको उद्घाटन झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकालले द्विप प्रज्जवलन गरी गरेका थिए । २०६४ सालमा स्थापना भएको धौलागिरी बचत तथा ऋण सहकारी र २०६१ सालमा स्थापना भएको पारिजात विद्युत् उपभोक्ता सहकारी […]

कोच समुदायको जातीय परिकारमा रमाउँदै

Published: in राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on कोच समुदायको जातीय परिकारमा रमाउँदै.

बिर्तामोड । झापाको कनकाई नगरपालिका ९ घैलाडुब्बास्थित टेकनारायणबारीमा शनिबार भारतका विभिन्न स्थान साथै नेपालका कोच समुदायको जातीय परिकार खाँदै सयौ व्यक्तिहरु रमाएका छन् । कार्यक्रममा सहभागी सबैले केराको पातमा कोच परिकारहरु भाका, पिठो, सिदल, दोर्कोच, कपा, कोचुडान्डी खाँदै गरेको देखियो । झापा मिडिया हाउसले आयोजना गरेको यसोदा फुड्स मिस कोच इन्टरनेश्नलको एउटा विशेष कार्यक्रमको दृश्य […]

प्रधानमन्त्रीलाई इन्जिनियरहरुको ज्ञापन

Published: in राजनीति by . Leave a Comment on प्रधानमन्त्रीलाई इन्जिनियरहरुको ज्ञापन.

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देश निर्माणका लागि इन्जिनियरहरुको भूमिका महत्वपूर्ण हुने बताएका छन् । नेपाल प्रगतिशिल इन्जिनियर एशोसिएसनका पदाधिकारीसँग आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । प्रधानमन्त्री ओलीले इन्जिनियर पेशालाई मर्यादित बनाएर यसको विश्वसनियता बढाउनु पर्नेमा जोड दिएका उनका प्रेस संयोजक चेतन अधिकारीले जनाएका छन् । सरकार इन्जिनियरको […]

‘वर्तमान सरकार क्रिकेटको टी–२० नभई टेष्ट म्याच खेलिरहेको छ’ : मन्त्री आङ्वो

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, सहकारी by . Leave a Comment on ‘वर्तमान सरकार क्रिकेटको टी–२० नभई टेष्ट म्याच खेलिरहेको छ’ : मन्त्री आङ्वो.

मेचीनगर । प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्वोले नेपालको सामन्ती अर्थ व्यवस्थालाई चिर्दै समाजवादमा आधारित अर्थतन्त्र निर्माणमा सहकारीले खेलेको भूमिका प्रशंसायोग्य रहेको बताएका छन् । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड झापाको २६औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै मन्त्री आङ्वोले यस्तो बताएका हुन् । मन्त्री आङ्बोले संविधानको प्रावधानअनुरुप नै तीनखम्बे अर्थतन्त्रलाई सरकारले अंगिकर […]

सुरक्षा गार्ड आवश्यकता सम्बन्धी सूचना

Published: (Updated: ) in विज्ञापन by . Leave a Comment on सुरक्षा गार्ड आवश्यकता सम्बन्धी सूचना.

सतासी बहुमुखी सहकारी संस्था लिमिटेड, बिर्तामोड ५ झापाको सुरक्षा गार्ड आवश्यकता सम्बन्धी सूचना मिति २०७५/८/१९ गते उपरोक्त सम्बन्धमा यस संस्थाले सञ्चालन गरेको सतासी डिपार्टमेन्ट स्टोर्सका लागि तपशील अनुसारका सुरक्षा गार्डको आवश्यकता परेको हुनाले इच्छुक फर्महरुलाई मिति २०७५ पौष १० गतेसम्म आवेदन गर्नुहुनका लागि सूचित गरिएको छ । आवश्यकताः दिवा समयको लागि १ जना (पुरुष) रात्रिकालिन […]

एनएमसीमा ५७ हजार सदस्य : ५७ करोड शेयर पूँजी

Published: (Updated: ) in मुख्य समाचार, सहकारी by . Leave a Comment on एनएमसीमा ५७ हजार सदस्य : ५७ करोड शेयर पूँजी.

मेचीनगर । झापाको मेचीनगरमा मुख्य कार्यालय रहेर जिल्लाभर कार्यक्षेत्र रहेको नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)ले सदस्य संख्या अधिकतम् भएका सहकारीहरुका लागि प्रतिनिधिमुलक साधारणसभा गर्ने पद्धति बसाएर बाजी मारेको जनाएको छ । सो संस्थाले २०६३ सालबाटै प्रतिनिधिमूलक साधारणसभा गर्न थालेपछि २०६८ सालमा बनाइएको मापदण्डमा सोही व्यवस्था गरिएको र २०७४ सालमा बनाइएको सहकारी ऐनमा लिपिबद्ध गरिएबाट आफूहरुको […]

शिवसताक्षीका ढुङ्गानाको घरमा अनौठो चोरी

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on शिवसताक्षीका ढुङ्गानाको घरमा अनौठो चोरी.

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका वडा नं. ९ शिवचोक निवासी केशवप्रसाद ढुंगानाको घर फेडेर गएराति लाखौं रुपैयाँको धनमाल चोरी भएको छ । सताक्षीधाममा लागेको मेला हेर्न तथा सतविज छर्न बुधबार साँझ ढुङ्गाना परिवार घरमा ताला लगाएर गएका थिए । तर घरको छतमा जाने सिँढीको ढोका फोडेर भित्र पसेर चोरले सुनको गहना ४ तोला ६ आना, […]

‘नारायणगोपाल स्मृति साँझ’ : सैनिकमोडमा गुञ्जिए कुवेर राई

Published: in टिप्स/जानकारी, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on ‘नारायणगोपाल स्मृति साँझ’ : सैनिकमोडमा गुञ्जिए कुवेर राई.

झापा । साँझ पर्दै थियो । बिर्तामोड नगरपालिका–३ सैनिकमोडस्थित विराटज्योति अंग्रेजी माविको मैदानमा बिस्तारै न्यानो लुगामा ठाँटिएर आउनेको भीड बढ्न थाल्यो । भीडमा युवा पुस्ताभन्दा पाका उमेरका अनुहार कार्यक्रमस्थलमा प्रवेश गर्न आतुर देखिन्थे । अघिपछि विद्यालय परिसरमा विद्यालय र विभिन्न संघ संस्थाले गर्ने कार्यक्रमभन्दा बुधबारको कार्यक्रम फरक थियो । अन्य कार्यक्रमले कोलाहल बन्ने उक्त परिसर […]

मेचीनगरका महिला स्वास्थ्य स्वयमसेविका सम्मानित

Published: (Updated: ) in राष्ट्रिय समाचार, स्थानीय तह by . Leave a Comment on मेचीनगरका महिला स्वास्थ्य स्वयमसेविका सम्मानित.

मेचीनगर । १५औँ महिला स्वास्थ्य स्वयमसेविका दिवसको अवसर पारेर मेचीनगर नगरपालिका स्वास्थ्य शाखाले ६० वर्ष उमेर पुगेका स्वयम सेविकाहरुको विदाई गर्दै नयाँलाई स्वगत तथा वर्ष उत्कृष्टलाई पुरस्कृत गरेको छ । मेचीनगरको वडानम्बर १ बाट तोत्राकला आचार्य, ११ बाट देवी बराल र १४ बाट शारदा सुवेदीलाई उमेर हदका कारण विदाई गर्नुपरेको हो । उनीहरुलाई नगद २० […]

सतासी बहुमुखी सहकारी संस्था लिमिटेड, बिर्तामोड ५, झापाको लेखापरीक्षक आवश्यकता सम्बन्धी सूचना

Published: in विज्ञापन, सहकारी by . Leave a Comment on सतासी बहुमुखी सहकारी संस्था लिमिटेड, बिर्तामोड ५, झापाको लेखापरीक्षक आवश्यकता सम्बन्धी सूचना.

सतासी बहुमुखी सहकारी संस्था लिमिटेड, बिर्तामोड ५ झापाको लेखापरीक्षक आवश्यकता सम्बन्धी सूचना मिति २०७५/८/१९ गते प्रथमपटक सूचना प्रकाशन मिति २०७५/७/७ गते विषयः लेखापरीक्षक आवश्यकता सम्बन्धमा उपरोक्त सम्बन्धमा यस संस्थाको चालु आर्थिकवर्ष २०७५/०७६ को वार्षिक लेखापरीक्षण गर्न क वर्गको लेखापरीक्षक सिए आवश्यक भएको हुँदा तपशिलका कागजातहरु सहित लेखापरीक्षण गर्ने फर्महरुलाई मिति २०७५ पौष १० गतेसम्म आवेदन दिनुहुन […]