रोङ (इलाम) । वीरता जेसीज र काठमाडौं जेसीजले इलामको रोङ गाउँपालिका वडा नं. ६ स्थित मोतीराम माविका १४५ विद्यार्थीलाई विद्यालय पोशाक तथा व्याग सहयोग प्रदान गरेका छन् । जेसीजको सहयोगमा विद्यार्थीसहित स्थानीयबासी ३०० जनाको निःशुल्क आँखा तथा शारीरिक स्वास्थ्य परीक्षण गरिएको छ । वीरता जेसीजका अध्यक्ष एकराज गिरी र काठमाडौं जेसीजका अध्यक्ष इनु थापाको अध्यक्षतामा […]
मेचीनगर । यहाँका सुवासराज काफ्लेको ५ विगाहा १८ कठ्ठा जमिन अंशबण्डाको महलबाट कित्ताकाट गरिएको प्रसंग अहिले रहस्यमय ढंगले उठेको छ । मेचीनगर नगरपालिकाको ने क पा संसदीय दलले आइतबार पत्रकार सम्मेलन गर्दै नगरप्रमुख विमल आचार्यले एक पक्षीय गरेको ने क पाको आरोप छ । मेचीनगर–१० को साविक नेपाल चिया विकास निगमको नामबाट कृषि विकास बैंक […]
काठमाडौँ । आज राष्ट्रकवि माधवप्रसाद घिमिरेको १००औं जन्म दिन । वि सं. १९७६ साल असोज ७ गते लम्जुङको पुस्तुन बाहुनडाँडामा उनको जन्म भएको हो । नेपाली जनजीवनमा लोकप्रिय कविका रुपमा सुरपरिचित घिमिरेलाई राज्यले राष्ट्रकविको दर्जा दिएको छ । उनै राष्ट्रकविको १००औं जन्मदिनमा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रकवि घिमिरेलाई भेटेकी छन् । एक सय वर्ष पुगेका राष्ट्रकवि […]
दमक । झापाको दमक नजिकै कमल गाउँपालिका वडा नं. ५ पाडाजुंगीमा आज दिउँसो साढे ११ बजे दुईवटा मोटरसाइकल एकापसमा ठक्कर खाई भएको दुर्घटनामा ३ जना घाइते भएका छन् । मे ६ प ९११ नम्बरको पल्सर मोटरसाइकल र मे १० प ३८५९ नम्बरको स्कुटी एकापसमा ठक्कर खाँदा दुर्घटना भएको हो । पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्तरगत […]
चारआली । आर्थिक वर्ष २०७५/०७६ लाई बचत वर्षको रुपमा अघि बढाउने निर्णय गर्दै चारआली बचत तथा ऋण सहकारी संस्था लिमिटेड मेचीनगर १३ को सातौं वार्षिक साधारणसभा असोज ६ गते सम्पन्न भएको छ । शनिबार सम्पन्न साधारणसभामा संस्थाले हालसम्म गरेका कामको उपलब्धी साथै आगमी वर्षका लागि प्रस्तावित कार्ययोजनामाथि विशेष छलफल गरी पारित गरिएको छ । “सक्षम, […]
बिर्तामोड । साना किसान कृषि सहकारी संस्था गरामनी झापाले गरामनीलाई कृषि बजारको रुपमा बिकास गर्ने भएको छ । कृषि बजारका लागि बिर्तामोड नगरपालिकाले १ लाख ७८ हजार रुपैयाँ सहयोग गरेको सहकारी संस्थाका अध्यक्ष शेखर कडेलले जानकारी दिए । आज संस्थाको तेस्रो वार्षिक साधारणसभामा प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष कडेलले आफ्नो संस्थाले १५ विगाहा जग्गामा सामुहिक खेती […]
सुरुङ्गा । झापाको कनकाई नगरपालिका सुरुङ्गामा भइरहेको प्रथम टिभीएस अन्तर प्रदेश टि–२० क्रिकेट प्रतियोगितामा शनिबारको खेलमा वाइआरसिसि क्लब विराटनगर विजयी भएको छ । विराटनगरले बिर्तामोडको युनाइटेड क्रिकेट क्लबलाई ८ विकेटको विशाल अन्तरले पराजित गरेको हो । प्रतियोगितामा पहिले टस जितेर विराटनगरले पहिलो फिल्डिङ्ग रोजेको थियो । बिर्तामोडले निर्धारित २० ओभरमा ८१ रनमात्र जोडेको थियो । […]
बुधबारे । झापाको बुद्धशान्ति गाउँपालिका वडा नं. ३ मा रहेको बुद्धशान्ति बचत तथा ऋण सहकारी संस्था लिमिटेडले अघिल्लो आर्थिक वर्षको तुलनामा ७८ दशमलव १७ प्रतिशतले शेयर पूँजी बृद्धि गर्न सफल भएको छ । आर्थिक वर्ष २०७३/०७४ मा ३३ लाख ७३ हजार ५०० रुपैयाँ शेयर पूँजी रहेकोमा आर्थिक वर्ष २०७४/०७५ मा बढेर ६० लाख १० हजार […]
नेपाली समाजमा विभेद (जातीय, लैंगिक) बढेको हो ? अपराध त्यो पनि बलात्कार जस्तो जघन्य अपराध र महिला हिंसामा बृद्धि भएकै हो ? यो बारेमा अलिकति छलफल हुन जरुरी छ । कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कार पछि भएको हत्या र त्यसमा राज्यका जिम्मेवार निकायले गरेको लापरबाहीको घटनाले हद नाघेको अवस्था छ । त्यसअघि र […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका नेता कार्यकताहरुलाई मौरीजस्तै मेहनती बन्न निर्देशन गरेका छन् । वाम नेतृ साहाना प्रधानको चौथो स्मृतिसभालाई आज पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो निर्देशन दिएका हुन् । प्रधानमन्त्री ओलीले कर्मीमौरीको झैं मेहनतले मात्र देश विकास हुने भन्दै “कर्मीमौरी झैं एकजुट भएर काममा लाग्नुहोस्, सबैको संयुक्त मेहनतले […]