भद्रपुर । कैदीबन्दी जीवन व्यतित गरिरहेका व्यक्तिहरूमा अपराध मुक्त सोच विकास गर्ने उद्देश्यले झापा कारागारमा हिन्दू धर्म दर्शमा आधारित वैदिक अनुष्ठान सम्पन्न गरिएको छ । बन्दी विकास पुस्तकालय झापा सुधार गृहको आयोजना तथा वैदिक समाज झापाको संयोजनमा झापा कारागारमा चित्त शुद्धि अनुष्ठान सम्पन्न गरिएको हो । आर्य समाज झापाका पुरोहित महेन्द्रप्रसाद गौतमको नेतृत्वमा सम्पन्न अनुष्ठानमा […]
विर्तामोड । वातावरण संरक्षण मञ्च (इसिएफ) नेपालले आफ्नो पाँचौं वार्षिकोत्सवको अवसरमा वृक्षारोपण तथा वातावरण सम्बन्धी विद्यालय सचेतना कार्यक्रम सम्पन्न गरेको छ । विर्तामोड न.पा. १ स्थित मनकामना सेकेण्डरी स्कूलमा इसिएफले विद्यार्थीहरुको उपस्थितिमा अशोकका विरुवाहरु वृक्षारोपण गरेको हो । वृक्षारोपणसँगै कक्षा ६ देखि ९ सम्मका विद्यार्थीहरुलाई जलवायु परिवर्तन तथा त्यसको न्यूनिकरण साथै प्लाष्टिकका प्रयोगको असरहरु र […]
आज भदौ ६ गतेको बिहानी प्रत्यक्ष प्रसारण गुड मर्निङ नेपाल
बिर्तामोड । ‘स्वार्थभन्दा माथि सेवा’ भन्ने अन्तरास्ट्रिय नाराका साथ बिर्तामोड रोटरी र रोट्रयाक्ट मिडटाउनमा पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । ‘रोटरी क्लव अफ बिर्तामोड मिडटाउनको पाँचौ, रोट्रयाक्ट क्लब अफ बिर्तामोड मिडटाउनको चौथो र इन्ट्राक क्लव अफ देवभूमि’को दोश्रो पदस्थापन कार्यक्रम संयुक्त रुपमा सोमबार सम्पन्न भएको हो । रोटरी क्लव अफ बिर्तामोड मिडटाउनको अध्यक्ष पदमा शुभ […]
बिर्तामोड । नेपाल सुनचाँदी व्यवसायी संघ झापाको दोस्रो जिल्ला अधिवेशन भदौ ७ बिहीबार बिर्तामोडमा गरिने भएको छ । प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीको प्रमुख आतिथ्यमा अधिवेशनको उद्घाटन गरिने मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । अधिवेशनको उद्घाटनको अवसरमा समाजसेवी, सुनचाँदी व्यावसायी र गहना बनाउने कालिगढ गरी तीन विधाका एक–एक […]
करिब १० वर्ष अघि अर्थात् सन् २००८ सालमा एउटा औपचारिक कार्यक्रममा केही विद्वतवर्ग साथीहरुसँग मेरो भेट भएको थियो । कार्यक्रमको विषय के थियो त्यो, अहिले मलाई यकिन गरी सम्झना छैन । कार्यक्रम सकिएपछि हाम्रा केही साथीहरुबाट अनौपचारिक कुराकानी भयो । त्यसै क्रममा एक जना मित्रले भन्नुभयो, ‘सन् २०१५ भित्र भारत र चीनको सहमतिमा नेपालको अस्तित्व […]
मुलुकी ऐन खारेज भएर भदौ १ गतेदेखि फौजदारी तथा देवानी संहिता लागु भएपछि सर्वाधिक चासोको विषय बनेको छ वैवाहिक सम्बन्धसम्बन्धी प्रावधान । वैवाहिक नातालाई पहिलो सामाजिक संगठन र पारिवारिक सम्बन्धको आधार भनेर ठूलो महत्व दिइने गरिएतापनि यो सम्बन्ध सदा नापतौल र स्वार्थमा निहित रहेका कारण यो विषय यति संवेदनशील बनेको हुनुपर्छ । शरीर हेरेर, अनुहार […]
गुड मर्निङ नेपाल, साझामञ्च डट कमको अत्यन्तै नौलो र रचनात्मक प्रस्तुति हरेक बिहान गुड मर्निङ नेपाल हेरेर सुनेर प्रतिक्रिया, सल्लाह र सुझावको अपेक्षा राखेका छौं ।
हल्दिबारी । श्री सतासी बहुमुखी सहकारी संस्था लिमिटेड बिर्तामोडको १५औं वार्षिक साधारणसभाको लागि आज सोमबारदेखि प्रतिनिधि छनोट गर्न थालिएको छ । संस्थाको साधारणसभा कार्यविधि अनुसार १० जना शेयर सदस्य बराबर १ जनाको अनुपातमा प्रतिनिधि छनोट कार्यक्रम सुरु गरिएको अध्यक्ष रुद्रमणि श्रेष्ठले बताए । आज हल्दिबारीको रेडक्रस भवनमा आयोजित प्रतिनिधि छनोट कार्यक्रममा संस्थाका अध्यक्ष श्रेष्ठले सहकारी […]
साझामञ्च डट कमको अत्यन्तै नौलो र रचनात्मक प्रस्तुति हरेक बिहान गुड मर्निङ नेपाल हेरेर सुनेर प्रतिक्रिया, सल्लाह र सुझावको अपेक्षा राखेका छौं ।