कनकाई । न्यून पारिश्रमिक लिएर काम गर्दै आएका बाल विकासका शिक्षक तथा विद्यालयका कर्मचारीहरुलाई सरकारवाट अन्याय भएको भन्दै नेपाल विद्यालय कर्मचारी परिषद् र बाल शिक्षक संघर्ष समिति कनकाईले वुधबार स्थानीय सरकारको कार्यालय, कनकाई नगरपालिकामा ज्ञापन पत्र बुझाएका छन् । एउटै समयमा एकैसाथ विद्यालयमा काम गर्ने शिक्षक कर्मचारीहरु वीचको सेवा सुविधामा फरक भएको भन्दै स्थानीय सरकारका […]
मेचीनगर । स्थानीय तहमा बृद्धि भएको करको विरोधमा बुधबार झापाको मेचीनगरमा प्रदर्शन भएको छ । नेपाल कम्युनिष्ट पार्टी वडा नम्बर १० को अगुवाइमा भएको विरोध कार्यक्रममा सहभागीहरुले मेचीनगरको मुख्यद्वारमा दुईघण्टा धर्ना दिनुका साथै नारावाजीसहित नगरपालिका र सम्बन्धित वडा कार्यालयमा ध्यानाकर्षण पत्र बुझाएका छन् । उनीहरुले अवैज्ञानिकरुपमा नगरबासीको ढाड सेक्ने गरी नगरपालिकाले गरेको कर बृद्धि तत्काल […]
ती श्रमजीवीहरुप्रति मेरो सम्मान छ । जसले स्वदेशमा गरिखाने कुनै आधार नहुँदा बाध्य भई विदेशमा गएर १० नङ्ग्रा खियाएर पौरखी पाखुरीका भरमा ज्यानलाई जोखिम मै राखेर भए पनि आफ्नो परिवार र मुलुकको अन्तरङ्मा गतिलो टेवा पुर्याइरहेछन् । विशेषतः खाडी राष्ट्रहरु मलेसिया, कतार, दुबई, बहाराइन, कुवेतलगायतका मुसलमानी मुलुकहरुमा गएर कठोर श्रम गरेरै भए पनि थुप्रै विदेशी […]
झापा । नेपाल कम्युनिष्ट पार्टी (ने क पा) को झापा जिल्ला कमिटी १७५ सदस्यीय बनाइने भएको छ । साउन २८–३०, काठमाडौंको गौशालामा सम्पन्न कार्यदलको बैठकले सो निर्णय गरेको हो । पार्टी केन्द्रले तोकेको कार्यदलमा रहेका चारजना नेताहरु रविन कोइराला, झलकसिंह दर्लामी, चिन्तन पाठक र विजय साम्पाङ सम्मिलित बैठकले सो निर्णय गरेको हो । कार्यदलले चारवटा […]
गोविन्दप्रसाद पौडेल, कनकाई नगरपालिका वडा नं ४ का अध्यक्ष हुन् । अघिल्लो वर्ष सम्पन्न स्थानीय तहको निर्वाचनमा निकटतम् प्रतिष्पर्धी नेपाली कांग्रेसका कमलप्रसाद दाहाललाई १३७ मतले पछि पार्दै उनी विजयी भएका हुन् । तत्कालीन नेकपा एमालेबाट विजयी भएका वडाध्यक्ष पौडेललाई एक वर्षको कार्यअनुभवसहित बाँकी चार वर्षका लागि बनाएका योजनाहरुबारे साझामञ्चका लागि ज्ञानु घिमिरेले कुराकानी गरेकी छन् । […]
झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) ले आर्थिक वर्ष २०७५/०७६ का लागि तोकिएको सदस्य शिक्षा अभियानलाई तीब्रता दिएको छ । आज मंगलबार जिल्लाका काँकरभिट्टा, चन्द्रगढी र बुधबारेमा सदस्य शिक्षा कार्यक्रम सम्पन्न गरेर अभियानलाई तीब्रता दिएको हो । संस्थाका सदस्यलाई वित्तीय साक्षरताका साथै संस्था अन्तर्गतका मोबाइल बैंकिङ, नीति तथा कार्यविधि, राहत लगायतका कुरामा सहजीकरण […]
हल्दिबारी । जिल्लाका १० उत्कृष्ट सहकारीभित्र पर्ने हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थाले आफ्नो पाँचौं शाखा आजदेखि हल्दिबारी गाउँपालिकाको मंगलबारेमा सुरुवात गरेको छ । हल्दिबारी गाउँपालिका वडा नं. ४ को मंगलबारे बजारमा संस्थाको शाखा कार्यालय सञ्चालनमा ल्याइएको हो । हल्दिबारी गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङ्देन तथा संस्थाका अध्यक्ष भवानीप्रसाद दंगालले रिवन काटेर नयाँ कार्यालयको उद्घाटन […]
अर्जुनधारा । अर्जुनधारा जलेश्वर धाममा साउनको अन्तिम सोमबार आएका भक्तजनले दिएको खानेकुरा खाएर पोखरीका दुईसय वटाभन्दा बढी माछा मरेका छन् । साउन २८ गते सोमबार विभिन्न स्थानबाट जलेश्वर धाममा जल चढाउन आउनेले ल्याएका सामग्रीहरु पोखरीमा पसेपछि फुड पोइजनका कारण माछाहरु मरेको समितिको अनुमान छ । समितिका महासचिव विष्णु निरौलाले बताएअनुसार भक्तजनहरुलाई आफूले चढाउन ल्याएको सामग्री […]
काठमाडौं । सांसदहरुले स्थानीय तहमा जथाभावी कर लगाईएको भन्दै त्यसलाई पुनर्विचार गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । मंगलबारको प्रतिनिधिसभाको शुन्य समयमा बोल्दै सांसदहरुले स्थानीय करलाई वैज्ञानिक आधारमा निर्धारण गर्न सरकारको ध्यानाकर्षण गराए । त्यसैगरी सांसदहरुले आ–आफ्ना क्षेत्रका विषयगत समस्यामा पनि सरकारको ध्यानाकर्षण गराएका छन् । पार्वता देशी चौधरीले स्थानीय तहमा विविध विषयमा जथाभावी कर बढाउँदा […]
बुद्धशान्ति । लोपुन्मुख लेप्चा जातिका प्रथम कथाकार झापा बुद्धशान्ति ७ का वाङ्गचु लेप्चा (सुमन)ले रचना गरेको गीत “यो जिन्दगी घुमाउरो बाटो जस्तो” को म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । काठमाडौमा पत्रकार सम्मेलनको आयोजना गरी गीतकार वाङ्गचु लेप्चाकोगीत तथा म्यूजिक भिडियो सार्वजनिक गरिएको हो । जसमा झापाली गायक तारा लक्सम लिम्बूले स्वर भरेका छन् । सो […]