Sajhamanch Archive

अतिरञ्जित गरिएको विषयले कसैको व्यक्तिगत, सामाजिक इज्जत र प्रतिष्ठामा ठेस पुगेको भएमा म क्षमाप्रार्थी छु ः प्रसाईं

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on अतिरञ्जित गरिएको विषयले कसैको व्यक्तिगत, सामाजिक इज्जत र प्रतिष्ठामा ठेस पुगेको भएमा म क्षमाप्रार्थी छु ः प्रसाईं.

काठमाडौं । झापाको बिर्तामोडमा सञ्चालित बी एण्ड सी अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले हिजोआज सामाजिक सञ्जाल तथा केही आमसञ्चारका माध्यममा आएका आफू सम्बन्धी गलत तथा अतिरञ्जित समाचारबारे आफ्नो ध्यानाकर्षण भएको जनाउँदै आज अपील प्रकाशन गरेका छन् । काठमाडौंस्थित कर्पोरेट कार्यालयबाट जारी अपीलमा डेढ वर्षअघि तत्कालिन अवस्थामा समय सान्दर्भिक र तथ्यगत कुराहरुलाई लिएर व्यक्त गरिएका भनाइलाई […]

बी एण्ड सी शिक्षण अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईंको अपील

Published: in विज्ञापन by . Leave a Comment on बी एण्ड सी शिक्षण अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईंको अपील.

मिति २०७५ साउन ६ आदरणीय आमाबुबा, दाजुभाई तथा दिदी बहिनीहरु, विगत ४ वर्षदेखि मेची अञ्चल झापा जिल्लाको बिर्तामोडमा मेरो र मेरो परिवारको लगानीमा संचालित बी एण्ड सी शिक्षण अस्पताल मार्फत् हामीले आम जनतालाई स्वास्थ्य सेवा प्रदान गरिरहेको यहाँहरु सबैलाई सर्बविदितै छ । देशको प्रचलित संविधान र कानूनले तोकेका आवश्यक सम्पूर्ण मापदण्ड र प्रक्रियाहरु पूरा गरेर […]

पूर्वाधारयुक्त प्रतिष्ठानलाई सम्बन्धन दिन नागरिक समाजको आग्रह

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on पूर्वाधारयुक्त प्रतिष्ठानलाई सम्बन्धन दिन नागरिक समाजको आग्रह.

झापा । नागरिक समाज झापाले प्रदेश नम्बर १ मा मापदण्ड पूरा गरेका इन्जिनियरिङ तथा मेडिकल कलेजलाई सम्बन्धन दिन सरकार समक्ष आग्रह गरेको छ । इन्जिनियरिङ तथा मेडिकल कलेज पढ्ने नाममा नेपाली विद्यार्थी कन्सल्टेन्सी मार्फत विभिन्न मुलुकमा जानुपर्ने बाध्यता रहेको समाजको धारणा छ । समाजले अध्ययनका नाममा विदेशिने रकम आफ्नै देशभित्र रहने भएकाले मापदण्ड पूरा गरेका […]

बिर्तामोडमा ‘आधा सत्य’ को परिचर्चासँगै खेलाडी सम्मानित

Published: in समाज by . Leave a Comment on बिर्तामोडमा ‘आधा सत्य’ को परिचर्चासँगै खेलाडी सम्मानित.

बिर्तामोड । सहयात्री दर्पण नेपाल र लेट्स रन नेपालको संयुक्त आयोजनामा झापाली लेखक भगवती ढुंगेलको उपन्यास ‘आधा सत्य’ को परिचर्चा गरिएको छ । लेट्स रन नेपालका अध्यक्ष पवन शिवाकोटीको अध्यक्षता तथा साहित्यकार रोहिणीविलास लुइँटेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा लेट्स रन नेपालका सदस्य सुरेश खड्काले स्वागत गरेका थिए । कार्यक्रममा साहित्यकारहरु मुनाराज शेर्मा र लक्ष्मी पौडेलले […]

प्रधानमन्त्री ओलीका अघिल्तिर भारतीय सिनेकर्मीको प्रस्ताव

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on प्रधानमन्त्री ओलीका अघिल्तिर भारतीय सिनेकर्मीको प्रस्ताव.

काठमाडौ । प्रधानमन्त्री के. पी. शर्मा ओलीले नेपालमा फिल्मसिटी स्थापना गर्न तत्पर भारतीय कलाकार र लगानीकर्तालाई धन्यवाद दिएका छन् । हिजो साँझ आफूलाई भेट्न नेपाल आएका एस्सेल ग्रुपका प्रमुख तथा जी इन्टरटेनमेन्ट इन्टरप्राइज लि. का अध्यक्ष सुवास चन्द्रा, भारतीय राजनीतिक व्यक्तित्व अमर सिंह तथा वरिष्ठ सिने कलाकार जयाप्रदालाई प्रधानमन्त्रीले धन्यवाद ज्ञापन गरेका हुन् । भेटअघि […]

आदित्यको शरीर र ज्ञानको सुरक्षाका लागि सरकारले सहयोग गर्ने

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on आदित्यको शरीर र ज्ञानको सुरक्षाका लागि सरकारले सहयोग गर्ने.

काठमाडौं । आदित्य दाहालको प्रतिभा विज्ञानको लागि खोजीको विषय भएको प्रधानमन्त्री केपी शर्मा ओलीले औंल्याएका छन् । आदित्य संरक्षण प्रतिष्ठानले शनिबार आयोजना गरेको कलियूगको आदित्य ज्योतिष पथ पुस्तकको विमोचन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । प्रधानमन्त्री ओलीले आदित्य दाहालमा गुरु र स्रोत बिना प्राप्त ज्ञान आफैंमा आश्चर्यजनक भएकाले यसको विज्ञान सम्मत खोजी आवश्यक […]

पत्रकार तथा साहित्यकार खनालको दूर्घटनामा मृत्यु

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on पत्रकार तथा साहित्यकार खनालको दूर्घटनामा मृत्यु.

बिर्तामोड । बिहीबार दिउँसो साढे ३ बजे सवारी दूर्घटनामा परेर उपचारार्थ बी एण्ड सी अस्पताल ल्याइएका झापाका पुराना पत्रकार एवम् साहित्यकार गोपीकृष्ण खनालको मध्यराति निधन भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तरगत बिर्तामोड नगरपालिका २ रामचोकमा साइकलमा यात्रारत उनलाई मेची पहाडी जिल्लाहरुमा चल्ने मे १ ज ६५८ नम्बरको जिपले ठक्कर दिएको थियो । रामचोकबाट मोहनमाया मावितर्फ […]

मेची पूल निर्माण कार्य अधुरो रहँदा दक्षिणको बस्ती नदी कटानको मारमा

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, by . Leave a Comment on मेची पूल निर्माण कार्य अधुरो रहँदा दक्षिणको बस्ती नदी कटानको मारमा.

भद्रपुर । भद्रपुर नगरपालिका ५ स्थित निर्माणाधिन मेची पूल दक्षिणतर्फ नदी किनारको सुकुम्बासी बस्तीका १६ घर परिवार नदी कटानबाट विस्थापित भएका छन् । सुकुम्बासी बस्तीका ती परिवार नदी कटानको मारमा परेपछि असार दोस्रो साताबाट बिस्थापित भएका हुन् । पूल निर्माण गर्ने कम्पनीले बस्ती नजिकसम्म बाँध बाँधेर छोडेपछि बाढीको पानी बस्तीमा छिरेर कटान सुरु गरेको बताइएको […]

सहकारितामा उदाहरणीय बन्दै झापाको सिम्रिक साकोस

Published: (Updated: ) in मुख्य समाचार, सहकारी by . Leave a Comment on सहकारितामा उदाहरणीय बन्दै झापाको सिम्रिक साकोस.

बिर्तामोड । सञ्चालनमा आएको ७ वर्षको छोटो अवधिमा झापा जिल्लाका उत्कृष्ट १० सहकारी संस्थाभित्र पर्न सफल सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले वित्तीय कारोबारसँगै सामाजिक सेवाकार्यमा पनि नमूनायोग्य काम गरिरहेको पाइएको छ । महिला शेयर सदस्यहरुलाई सुत्केरी सुविधा प्रदान गरेर होस् वा सर्वसाधारणका लागि स्वास्थ्य शिविर सञ्चालन गरेर, सिम्रिक साकोसबाट हजारौंले लाभ लिएका छन् । […]

इनाको जीवन रक्षार्थ संगीतकार राईको अपील

Published: in समाज by . Leave a Comment on इनाको जीवन रक्षार्थ संगीतकार राईको अपील.

दमक । दुवै मिर्गौला फेल भएर थलिएकी मिक्लाजुङ ७ पाँचथरकी इना राई (सविता) ले आफ्नो जीवनरक्षाका लागि धन र मन हुने मानव समुदायसँग अपील गरेकी छन् । सोमबार पत्रकार मञ्च दमकको सभाहलमा पत्रकार सम्मेलन गरी राई परिवारले इनाको जीवनरक्षाका लागि सार्वजनिक अपील गरेका हुन् । पत्रकारहरुसँग कुरा गर्दै मिर्गौला पिडीत राइले आफ्ना दुवै मिर्गौला फेल […]