काठमाडौं । आज साउन २ गते बुधबारदेखि ‘जनतासँग प्रधानमन्त्री’ नामक टेलिभिजन कार्यक्रम प्रसारणमा आउने भएको छ । नेपाल टेलिभिजन, एपी वान एचडी, हिमालय टेलिभिजन र एबीसी टेलिभिजनबाट बेलुका ९ बजे एकसाथ उक्त कार्यक्रम प्रसारण हुनेछ । कार्यक्रमको सञ्चालन मनोज पाण्डेले गर्नेछन् । एक घण्टा लामो यो कार्यक्रमको निर्माण ‘कथा नेपाल’ले गरेको हो । ‘कथा नेपाल’ […]
बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका क्षेत्रमा ब्रोइलर कुखुरापालक कृषकले नगर समिति गठन गरेका छन् । विराटज्योति स्कूलमा सम्पन्न नगर भेलाले समिति गठन गरी कृषकहरुले झेल्दै आएका समस्या समाधानका लागि नगरपालिकाले खेल्नुपर्ने भूमिकासहित किसानलाई निश्चित मूल्य निर्धारण गरिदिनु पर्ने लगायतका बारेमा वृहत छलफल भएको हो । गरामनीका कृषक सौरभ प्रसाईंको अध्यक्षमा गठित ११ सदस्यीय तदर्थ समितिले […]
पेरिस । २१औं संस्करणको विश्वकप फुटबलको उपाधि लिएर स्वदेश फर्किएको फ्रान्सेली टोलीको स्वदेशमा भव्य स्वागत गरिएको छ। सोमबार पेरिस ओर्लिएको विश्व विजेता टोलीका सदस्यलाई ५ लाख भन्दा बढी समर्थकको ब्यग्रताका साथ प्रतिक्षा गर्दै स्वागत गरेका थिए। क्रोएसियालाई ४–२ ले हराउँदै दोस्रो पटक विश्व च्याम्पियन भएको फ्रान्सले यसअघि सन् १९९८ मा घरेलु मैदानमा आयोजित विश्व कप फ्रान्सले पहिलो […]
काठमाडौं । सरकारले पूर्व प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीलाई भारतका लागि राजदूतमा गरेको सिफारिस विवादमा परेको छ। मन्त्रिपरिषद्ले सोमबार दिउँसो उनलाई भारतका लागि राजदूत नियुक्त गरेको थियो। प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालका अनुसार उनलाई अन्य सरकारी पदमा नियुक्त गर्न नमिले पनि राजनीतिक नियुक्ति दिन मिल्छ। कतिपयले भने संवैधानिक पदबाट अवकाश पाएका पूर्वपदाधिकारीलाई राजनीतिक नियुक्ति दिन नहुने मत […]
बिर्तामोड । जिल्ला युवा समिति झापाले चारजना युवा उद्यमीलाई सम्मानसहित प्रोत्साहन पुरस्कार प्रदान गरेको छ । अर्जुनधाराका माछापालक किसान डम्बरलाल चौधरी, हल्दिबारीको प्रगति बोयर फर्मका सञ्चालक गणेश पराजुली, अर्जुनधाराका राजु ढुङ्गेल, दमकका कुखुरापालक खेम भण्डारीलाई नगद ५ हजार रुपैयाँसहित आज सम्मान गरेको हो । समितिले समूह बनाएर उद्यम गर्ने झापाका ५ वटा निर्वाचन क्षेत्रका एक […]
युएई । रोजगारीको शिलशिलामा युएईमा रहँदा सडक दुर्घटनामा ज्यान गुमाएका बन्दिपुर ५, थुम्का भन्ज्याङ्ग तनहुँका गणेश लामिछानेको परिवारलाई आर्थिक सहयोग पठाइएको छ । गत असार १ गते सडक दुर्घटनामा परि मृत्यु भएका लामिछानेको परिवारलाई आर्थिक सहयोग गर्न तनहुँ जिल्लाबाट रोजगारीका लागि यूएईमा आएका नेपालीहरुको अगुवाईमा रकम संकलन गरिएको थियो । अभियानका संयोजक हिरालाल श्रेष्ठले दिएको […]
भद्रपुर । नवोदित साहित्यकार पवन निलद्वारा लिखित उपन्यास ‘खु्लदुली’ प्रेम र युद्धको लोकार्पण भएको छ । शनिबार झापाको चन्द्रगढीस्थित लेखनाथ पुस्तकालयमा आयोजित महाकवी भेला तथा पुस्तक लोकार्पण कार्यक्रममा पुस्तक लोकार्पण गरिएको हो । लेखनाथ पुस्तकालयका अध्यक्ष नवराज घिमिरेको अध्यक्षतामा आयोजित कार्यक्रमको प्रमुख अतिथि प्रा. डा. गोपाल भण्डारी रहेका थिए । कार्यक्रममा भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार […]
काठमाडौं । २०५८ सालदेखि पूर्वाञ्चल विश्वविद्यालयको सम्बन्धनमा पत्रकारिता तथा आमसञ्चार विषयको पठनपाठन गराउँदै आएको कलेज अफ जर्नालिज्म एण्ड मास कम्युनिकेशनलाई ‘आमसञ्चार पत्रकारिता विश्वविद्यालय’मा रुपान्तरण गर्न सक्रियता देखाइएको छ । क्याम्पसका संस्थापक तथा प्रिन्सिपल डा. मञ्जु मिश्रले मुलुकमा विद्यमान जटिल परिस्थितिको सामना गर्नसक्ने तथा सञ्चार क्षेत्रको अनुसन्धान र विश्लेषण गर्न सक्ने सक्षम प्राज्ञिक जनशक्ति तयार गर्न […]
काठमाडौं । स्वर्गीय नेता रामहरि जोशीले लेखेको पुस्तक “प्रतिकात्मक प्रश्न” लोकार्पण गरिएको छ । त्रिविका पूर्व उपकुलपति डाक्टर केदारभक्त माथेमाले राधानीमा एक विशेष समारोहका बीच सो पुस्तकको लोकापर्ण गरिदिएका हुन् । लोकार्पण गर्दै माथेमाले रामहरि जोशीको अरु पुस्तकभन्दा यो पुस्तक विलकुल भिन्न भएको बताएका छन् । राजनीतिमा लामो समय बिताएको एक नेताले प्रेम विवाह र […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एक दुईजना साँसद उभिएकै भरमा संसद अवरुद्ध नहुने बताएका छन् । नेपाल कम्यूनिष्ट पार्टीका तीन नं प्रदेशका सांसदहरुसँगको आजको भेटमा प्रधानमन्त्री ओलीले सो कुरा बताएका छन् । “एउटा निहुँ झिकेर दुईजना सँसद ठिंग उभिंदा संसदका सबै गतिविधी अवरुद्ध हुने हुनुहुँदैन,” प्रधानमन्त्री ओलीले भने, “नेपाली काँग्रेसले झिना मसिना कुरा झिक्ने […]