Sajhamanch Archive

पाँचथरमा जीप दुर्घटनाः एकको मृत्यु, ८ घाइते

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on पाँचथरमा जीप दुर्घटनाः एकको मृत्यु, ८ घाइते.

पाँचथर । पाँचथरको याङवरक गाँउपालिकास्थित चैतेभिरमा आज बिहान जीप दुर्घटना हुँदा एक जनाको घटना स्थलमा नै मृत्यु भएको छ । च्याङथापुबाट फिदिम आउँदै गरेको गरेको मे १ ज २०५१ नम्बरको जीप चैतेभिर भन्ने स्थानमा ३०० मिटर तल खसेर दूर्घटना भएको प्रहरीको भनाई छ । बिहान नौ करिब ९ बजे भएको दूर्घटनामा परेर मृत्यु हुनेमा याङवरक […]

प्रतिपक्षी दल कमजोर त्यान्द्रा समाएर आन्दोलन गर्न खोज्दैछ : प्रधानमन्त्री ओली

Published: in मुख्य समाचार, राजनीति by . Leave a Comment on प्रतिपक्षी दल कमजोर त्यान्द्रा समाएर आन्दोलन गर्न खोज्दैछ : प्रधानमन्त्री ओली.

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्षी दलले कमजोर त्यान्द्रा समाएर आन्दोलन गर्न खोजेको तर्क गरेका छन् । नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलको बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो तर्क पेश गरेका हुन् । “निर्वाचनमा वाम गठबन्धनलाई जनताले बुहमत दिएर पठाए । यो गठबन्धन एउटा पार्टी भइसक्यो” प्रधानमन्त्री ओलीले भनेका छन्, “पार्टीले निर्वाचनमा उठाएका […]

जिल्ला जनस्वास्थ्य कार्यालय झापाको सूचना

Published: in विज्ञापन by . Leave a Comment on जिल्ला जनस्वास्थ्य कार्यालय झापाको सूचना.

यही मिति २०७५ साल असार २७ गते बुधबारका दिन झापा जिल्लालाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गर्ने कार्यक्रम तय गरिएको हुँदा बिहान १० बजे वीरेन्द्र माद्यमिक विद्यालय चन्द्रगढीको प्राङ्गणमा उपस्थित भइदिनु हुन सबैमा हार्दिक अनुरोध गरिन्छ । मधुसुदन कोइराला सदस्य सचिव जिल्ला खोप समन्वय समिति झापा

पत्रकार नेम्वाङ परिवारमा पितृ शोक

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on पत्रकार नेम्वाङ परिवारमा पितृ शोक.

अर्जुनधारा । झापाका दुईजना पत्रकारलाई पितृशोक परेको छ । नेपाल पत्रकार महासंघ झापाका पूर्व अध्यक्ष भिम नेम्बाङ र पूर्व कोषाध्यक्ष तथा आदिवासी जनजाति पत्रकार महासंघका झापाका अध्यक्ष विशाल नेम्वाङका पिता मदुसुदन नेम्वाङको गए राति साढे ११ वजे निधन भएको हो । करिब ५ वर्ष अघि नै मातृवियोग झेलेका पत्रकार भीम र विशालका बुबा मधुसुदन क्यान्सर […]

बाख्रा, बंगुर र कुखुरा बाँड्दै बिर्तामोड नगरपालिका

Published: (Updated: ) in मुख्य समाचार, स्थानीय तह by . Leave a Comment on बाख्रा, बंगुर र कुखुरा बाँड्दै बिर्तामोड नगरपालिका.

बिर्तामोड । कृषि तथा पशुपालनको क्षेत्रमा पर्याप्त बजेट बिनियोजन गरेको बिर्तामोड नगरपालिकाले नगरका वडा नं ७, ८, ९ र १० नं का ८५ जना कृषकलाई बाख्रा, बंगुर र कुखुरा वितरण गरेको छ । मेयर पकेट प्याकेज कार्यक्रम अन्तरगत वडा नं ७, ८ र ९ का तीनवटा समूहका ४५ जना बाख्रापालक किसान छनौट गरी ३ वटाका […]

विपन्न विद्यार्थी सहयोगार्थ बुधबारेमा फुटबल जर्सी स्टल

Published: in समाज by . Leave a Comment on विपन्न विद्यार्थी सहयोगार्थ बुधबारेमा फुटबल जर्सी स्टल.

बुधबारे । ‘तपाईं खेल जितेर हिपहिप हुर्रे, बालबालिका तपाईबाट पाएपछि हिपहिप हुर्रे’ भन्ने नाराका साथ झापा बुधबारेका ६ युवाले विपन्न विद्यार्थीको सहयोगार्थ सञ्चालन गरेको जर्सी स्टलबाट संकलित रकमले बुद्धशान्ति गाउँपालिकाका सबै वडाका ३५ जनाभन्दा बढी विपन्न वर्गका विद्यार्थीहरुलाई शैक्षिक सामग्री प्रदान गरिने भएको छ । विश्वकप फुटबल २०१८ सुरु हुनुभन्दा ७ दिन अघिबाट बुद्धशान्तिका गोकुल […]

स्वाभिमान बिनाको जीवन बाँच्दा पनि मख्ख छन् विदेशिएका लाखौं नेपाली युवा !

Published: (Updated: ) in विचार/ब्लग, विविधा, by . Leave a Comment on स्वाभिमान बिनाको जीवन बाँच्दा पनि मख्ख छन् विदेशिएका लाखौं नेपाली युवा !.

जुन देशमा जन्म्यो, बढ्यो, हुक्र्यो, खेल्यो, खायो अनि पढ्यो र जवान भयो । हात पाखुरामा बल बैंश भरियो । शरीरमा काम गर्न जोश, जाँगर र उमङ्गले युवाको रुप धारण गरेपछि हाम्रो देश नेपालका युवा विदेश पलायन हुन्छन् । अंग्रेजीमा ‘ब्रेन ड्रेन’ भनिने नेपाली युवा मस्तिष्क यसरी तेस्रो मुलुक पलायन हुनु अब कुनै नौलो र अस्वाभिक […]

दमकका दृष्टिविहीन विद्यार्थीसँग अमेरिकी शिक्षकहरुको एक दिन

Published: in समाज by . Leave a Comment on दमकका दृष्टिविहीन विद्यार्थीसँग अमेरिकी शिक्षकहरुको एक दिन.

दमक । यहाँको सरस्वती माद्यमिक विद्यालयमा अध्ययनरत दृष्टिबिहीन विद्यार्थीहरुले अमेरिकाको वासिङ्टन स्टेट्स स्कूल फर ब्लाइन्डका शिक्षकहरुसँग अन्तरक्रिया गर्ने अवसर पाएका छन् । रोट्याक्ट क्लब अफ दमकका संस्थापक अध्यक्ष बिरोध सुबेदीले दिएको जानकारी अनुसार अन्तरक्रिया कार्यक्रममा यहाँका विद्यार्थीहरुले अमेरिकामा दृष्टिबिहीन विद्यार्थीहरुले सिक्ने शैलीको बारेमा चासो राखेका थिए । शिक्षिका स्टेफेनी फेस र शिक्षिका पाम पार्करले आफूहरुले […]

कनकाईलाई समृद्ध बनाउन नगरप्रमुख पोखरेलले ल्याए रचनात्मक बजेट र कार्यक्रम

Published: in मुख्य समाचार, स्थानीय तह by . Leave a Comment on कनकाईलाई समृद्ध बनाउन नगरप्रमुख पोखरेलले ल्याए रचनात्मक बजेट र कार्यक्रम.

सुरुङ्गा । कनकाई नगरपालिकामा आर्थिक वर्ष २०७५/०७६ का लागि ४९ करोड ७९ लाख २ हजार रुपैयाँको बजेट प्रस्तुत गरिएको छ । नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले बिहीबार उक्त बजेट प्रस्तुत गरेका हुन् । सार्वजनिक गरिएको बजेटमा चालु खर्च ४ करोड २६ लाख ८६ हजार र पुँजीगततर्फ २४ करोड ८ लाख १६ हजार रुपैयाँ रहेको छ । जसमा […]

Mechi zonal Hospital Fails to be Patient-Friendly

Published: in English by . Leave a Comment on Mechi zonal Hospital Fails to be Patient-Friendly.

Bhadrapur : Mechi zonal Hospital has failed to be patient-friendly because of the managerial weakness leading patient to swarm into the private hospitals for treatment. It is because of the failure of medical superintendent to mobilize the medical officers and other health personnel compelling the patient to opt private hospitals for treatment. There has been […]