Sajhamanch Archive

पायल्स रोग लाग्दा के खाने, के नखाने ? जानी राख्नुहोस ।

Published: in स्वास्थ्य by . Leave a Comment on पायल्स रोग लाग्दा के खाने, के नखाने ? जानी राख्नुहोस ।.

एजेन्सी । दिसा गर्दा रगत आउँछ, मासु पलाएको छ, दुख्छ, फाटेको, फुलेको या सुन्निएको छ, मलद्वार चिलाउँछ लगायतका समस्या आम मानिसमा सुनिन्छ । कसैको त पीप बग्छ, अंगुरका झुप्पाजस्तो पलाएको छ, रातो डल्लो छ भन्ने सुनिन्छ । यही रोग नै पायल्स हो । कसैलाई यो रोग लाग्दा रगत आउछ भने कसैलाई आउदैन । पायल्स हुनुको […]

१५ हजार किलो सुनबाट बनेको विशाल हिन्दु मन्दिर

Published: in टिप्स/जानकारी by . Leave a Comment on १५ हजार किलो सुनबाट बनेको विशाल हिन्दु मन्दिर.

भारतको तामिललाडुमा सुनै सुनबाट एक मन्दिर निर्माण गरिएको छ । महालक्ष्मीको यो मिन्दर तामिललाडुको वेल्लोर जिल्लामा छ । मन्दिरको बाहिर सरोवर छ । जसमा संसार भरका मुख्य नदिको पानी आउँछ ।   जसका कारण यसलाई सर्व तीर्थम सरोवरको नाम दिइएको छ । यो मन्दिर बनाउन १५ हजार किलो सुनको प्रयोग गरिएको बताइएको छ । ३०० […]

३९ पत्निको एउटा पति! : जसको संसारकै ठूलो परिवार छ

Published: in विविधा by . Leave a Comment on ३९ पत्निको एउटा पति! : जसको संसारकै ठूलो परिवार छ.

एजेन्सी। अहिलेको एक्काइसौं शताब्दीमा मानिसहरु प्राय एकल परिवारमा बस्न बढी रुचाउँछन्। सानो अनि थोरै परिवारका सदस्य हुने भएकाले र बढ्दो महङ्गीसँग झेल्न पनि मानिसहरुको रुची एकल परिवारतर्फ बढ्दो देखिन्छ। तर उत्तर पूर्वी भारतको मिजोरम राज्यमा भने एउटा यस्तो परिवार बसोबास गर्छन्। जुन परिवारमा करिब दुई सय सदस्यहरु छन् तरपनि उनीहरु खुशीसाथ जीवन बिताइरहेका छन्। मिजोरम […]

यौन धन्दा चलाउने दुई युवती पक्राउ

Published: in समाज by . Leave a Comment on यौन धन्दा चलाउने दुई युवती पक्राउ.

काठमाडौं ।  राजधानीको विभिन्न स्थानमा फ्लाट भाडामा लिई यौन धन्दा संचालन गराउने दुईजना युवती पक्राउ परेका छन्। पक्राउ पर्नेमा ललितपुर पाटन स्थायी घर भई हाल लाजिम्पाट डेरा गरी बस्ने २८ वर्षकी प्रिया श्रेष्ठ र मकवानपुर हेटौंडा नगरपालिका-८ का -१८ वर्षीया मन्दिरा तामाङ रहेका छन्। उनीहरूले पैसाको प्रलोभन देखाइ पर-पुरुषहरूसँग जबरजस्ती यौनसम्पर्क राख्न लगाई मोटो रकम अशुली गर्ने गरेको महानगरीय […]

छथर गाउँपालिकामा बसाइँ सरी जानेलाई पाँच लाख अनुदान !

Published: in प्रदेश तह by . Leave a Comment on छथर गाउँपालिकामा बसाइँ सरी जानेलाई पाँच लाख अनुदान !.

 तेह्रथुम  ।  छथर गाउँपालिकाले जनसंख्या बढाउन बसाइँ सरी आउनेलाई अनुदान दिने नीति लिएको छ । गाउँपालिका क्षेत्रमा बसाइँ सरी आएर व्यवसाय गर्नेहरुलाई उनीहरुको व्यवसायिक योजनाका आधारमा पाँच लाख रुपैयाँसम्म अनुदान उपलब्ध गराउने भएको हो । ग्रामीण क्षेत्रमा सेवा सुविधा नभएको भन्दै सर्वसाधारणको बसाइँ सरेर जाने क्रम बढेपछि यसलाई रोक्न गाउँपालिकाले यस्तो कार्यक्रम ल्याएको हो । […]

उत्तम तोरीको खानेतेलमा लेदो भेटियो

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on उत्तम तोरीको खानेतेलमा लेदो भेटियो.

लमजुङ   । खानेतेलमा लेदो भेटिएको छ । प्रहरी, जनप्रतिनिधि, राष्ट्रिय उपभोक्ता मञ्च लमजुङ, उद्योग वाणिज्य संघ सुन्दरबजार इकाई र पत्रकारसहितको एक टोलीले बजार अनुगमन गर्दा लमजुङको सुन्दरबजारमा उत्तम तोरीको तेलमा लेदो भेटिएको हो । सुन्दरबजार नगरपालिका–७, क्याम्पसगेट बरेटारका किराना व्यापारी दिनेशराज जोशीको पसलमा राखिएको सुशिल वनस्पति प्रालि परवानीपुर पर्सा, नेपालबाट उत्पादित उत्तम तोरीको तेलमा लेदो […]

दोस्रो खेलमा बंगलादेश विजयी

Published: in खेलकुद by . Leave a Comment on दोस्रो खेलमा बंगलादेश विजयी.

बंगलादेशले दोस्रो टि-२० खेलमा वेस्ट वेस्टइन्डिजलाई १२ रनले पराजित गर्दै ३ खेलको सिरिज १-१ को अवस्थामा ल्याएको छ। अमेरिकामा रहेका दुबै टिमले आइतबार भएको खेलमा बंगलादेशले उत्कृष्ट प्रदर्शन गरेको थियो। टस हारेर पहिलो ब्याटिङ गर्दै बंगलादेशले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १७२ रन बनाएको थियो। जवाफमा वेस्टइन्डिजले पुरै २० ओभर खेल्दै ९ विकेट गुमाएर १५९ […]

सात विधेयक पेश गर्ने मन्त्रिपरिषद्को निर्णय

Published: (Updated: ) in राजनीति by . Leave a Comment on सात विधेयक पेश गर्ने मन्त्रिपरिषद्को निर्णय.

काठमाडौं  । सरकारले सात वटा विधेयक संघीय संसदमा पेश गर्ने निर्णय गरेको छ। आईतबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा बसेको मन्त्रीपरिषद् विभिन् सातवटा विधेयक संसदमा पेश गर्ने निर्णय गरेको हो। संघीय संसदले विजेनस नपाइरहेको अवस्थामा र सरकारले संविधान कार्यान्वयन गर्नका लागि निर्माण गर्नुपर्ने ऐन तथा कानुन निर्माणमा ढिलाइ भइरहेको अवस्थामा सरकारले त्यसतर्फ अग्रसरता देखाएको हो। […]

ओलीसँग लड्ने कि मसँग ? : देउवाको प्रश्न पौडेल पक्षलाई

Published: in राजनीति by . Leave a Comment on ओलीसँग लड्ने कि मसँग ? : देउवाको प्रश्न पौडेल पक्षलाई.

काठमाडौं ।  पौडेल र सिटौला समूहकै मागअनुसार केन्द्रीय कार्यसमिति बैठकले भदौमा महासमिति बैठक गर्ने निर्णय गरेको थियो । तर, भदौ लाग्न दुई सातामात्रै बाँकी रहँदा पनि विधान संशोधन मस्यौदा समितिसम्म गठन हुन सकेको छैन । बरु, पार्टी सभापति शेरबहादुर देउवा महासमिति बैठकको माग गरिरहेका नेताहरुको ध्यान सरकारतिर मोड्न सफल भएका छन् ।२० साउन, काठमाडौं । भदौ […]

प्रदूषित वायुले गर्भको बच्चा अपाङ्ग हुने खतरा

Published: in स्वास्थ्य by . Leave a Comment on प्रदूषित वायुले गर्भको बच्चा अपाङ्ग हुने खतरा.

 काठमाडौं । काठमाडौंको वायु विश्वकै प्रदूषितमध्येमा पर्छ । यहाँ वहकिने वायुमा अत्याधिक मात्रामा त्यस्ता हानिकारक कणहरु पाइएका छन्, जसले क्यान्सर जस्तो घातक रोगको जोखिम बढाउँछ । जबकी काठमाडौंमा हरेक क्षण एउटी गर्भवतीले बच्चा जन्माइरहेका हुन्छन् । यहाँ असंख्यौं गर्भवती छन् । यहाँको जनघनत्व अनुसार पनि सामान्य रुपमा गर्भवतीको संख्या आंकलन गर्न सकिन्छ । अब प्रश्न उठ्छ, […]