Sajhamanch Archive

कम्युनिष्टलाई कमजोर पार्न विदेशी शक्ति लाग्यो : अध्यक्ष प्रचण्ड

Published: (Updated: ) in राजनीति by . Leave a Comment on कम्युनिष्टलाई कमजोर पार्न विदेशी शक्ति लाग्यो : अध्यक्ष प्रचण्ड.

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको कम्युनिष्ट शक्तिलाई कमजोर पार्न स्वदेशी र विदेशी शक्ति लागिरहेको बताए। शारदा स्मृति प्रतिष्ठान र जनसांस्कृतिक महासंघ चितवनले शुक्रबार आयोजना गरेको पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै उनले कम्युनिष्ट शक्तिलाई के गरी कमजोर पार्ने भनेर ठूलो कसरत भइरहेको बताए। सोभियत संघ र पूर्वी युरोपका समाजवादी […]

रियाल, दिर्हाम, रिंगिट मुद्राको मूल्य कमजोर

Published: (Updated: ) in अर्थतन्त्र by . Leave a Comment on रियाल, दिर्हाम, रिंगिट मुद्राको मूल्य कमजोर.

काठमाडौं  । नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २९ रुपैयाँ १८ पैसा र बिक्रिदर २९ रुपैयाँ ३४ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ०५ पैसा र बिक्रिदर ३० रुपैयाँ २२ पैसा छ । युएई दिर्हाम एकको खरिददर २९ रुपैयाँ ७९ पैसा र बिक्रिदर ३० […]

प्रधानमन्त्रीको हावा भरिएको बेलुन सियोले घोचेर फुटाउछौँ : डा.केसी समर्थक

Published: (Updated: ) in समाज by . Leave a Comment on प्रधानमन्त्रीको हावा भरिएको बेलुन सियोले घोचेर फुटाउछौँ : डा.केसी समर्थक.

काठमाडौं । जुम्लामा अनसनरत डा. गोविन्द केसीको समर्थनमा काठमाडौंका आयोजित र्‍यालीका सहभागीले सरकार स्वेच्छाचारी हुँदै गएको आरोप लगाएका छन् ।  चिकित्सक, विवेकशील साझा, नागरिक समाज, अधिकारकर्मीलगायतले काठमाडौंको माइतीघर मण्डलाबाट निकालेको र्‍यालीमा सहभागीले सरकारले नागरिकको आवाज थुन्न खोजेको आरोप लगाउँदै डा.केसीको जीवन रक्षा गर्न नचाहेको आरोपसमेत लगाए । “दुरदराजका गरिब जनताले निशुल्क उपचार पाउनुपर्छ भन्दै समाजबादको […]

संविधान संशोधन गरेर अघि बढ्नुपर्छः नेम्बाङ

Published: in राजनीति by . Leave a Comment on संविधान संशोधन गरेर अघि बढ्नुपर्छः नेम्बाङ.

काठमाडौं । सत्तारुढ नेकपा कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवाष नेम्वाङले देश र जनताको हितमा संविधानलाई संशोधन गर्दै लैजाने प्रतिवद्धता व्यक्त गरेका छन्। उपनेता नेम्वाङले संविधानप्रतिको असन्तुष्टिलाई सम्बोधन गरेर अघि बढने योजना पनि अघि सारे। उनले संविधान सम्झौताको दस्ताबेज भएकाले त्यसमा स्वभाविकै रुपमा केही पक्षको असन्तुष्टि हुने उल्लेख गर्दै त्यसलाई सम्बोधन गरेर जान सबै दलहरुलाई […]

असोज ३ भित्रै मौलिक हक लागू भैसक्छन्ः कानुनमन्त्री

Published: (Updated: ) in राजनीति by . Leave a Comment on असोज ३ भित्रै मौलिक हक लागू भैसक्छन्ः कानुनमन्त्री.

काठमाडौं ।   कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले आगामी असोज ३ गते भित्र मौलिक हकसम्बन्धि सबै कानुन लागू गरिसक्ने प्रतिवद्धता व्यक्त गरेका छन्। मन्त्री तामाङले संवैधानिक व्यवस्था अनुसार आगामी असोज ३ गते भित्र संविधान कार्यान्वयनसम्बन्धि सबै कानुन निर्माण गर्न सरकार केन्द्रित भएको पनि स्पष्ट पारे। काठमाडौंमा आयोजित सबै प्रदेशसभाका सांसदहरुको कानुन निर्माणसम्बन्धि क्षमता अभिवृद्धि […]

‘निकासीका अवरोध हटाऊ’ :उद्योगी–व्यवसायी

Published: (Updated: ) in प्रदेश तह by . Leave a Comment on ‘निकासीका अवरोध हटाऊ’ :उद्योगी–व्यवसायी.

माेरङ ।  प्रदेश १ का उद्योगी–व्यवसायीले नेपाली उत्पादन निकासीमा अवरोध नहुने वातावरण बनाउन माग गरेका छन् । निकासीमा पटकपटक भारतीय पक्षबाट अवरोध हुने गरेको भन्दै उनीहरूले यसलाई सहज बनाउन आग्रह गरे । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र उद्योग वाणिज्य संघ प्रदेश समितिले विराटनगरमा आयोजना गरेको नेपाल–भारत वाणिज्य तथा पारवहन सन्धिसम्बन्धी अन्तरक्रियाका सहभागीले यस्तो बताएका हुन् । पाँचथरका अदुवा […]

नवाज शरिफलाई १० वर्ष र मरियम नवाजलाई ७ वर्षको सजाय 

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on नवाज शरिफलाई १० वर्ष र मरियम नवाजलाई ७ वर्षको सजाय .

 पाकिस्तानको भ्रष्टाचार विरोधी अदालतले पूर्व प्रधानमन्त्री नवाज शरिफ र उनकी छोरी मरियम नवाजलाई भ्रष्टाचारी ठहर गरेको छ । अदालतले नवाज शरिफलाई १० वर्ष र मरियम नवाजलाई ७ वर्षको जेल सजाय सुनाएको छ । यसअघि अदालतले ३ जुलाई २०१८ मा मुद्दाको सुनवाई पूरा गरेर फैसला सुरक्षित गरिसकेको थियो । इस्लामाबादको भ्रष्टाचार विरोधी अदालतका न्यायाधिश महमुद बशिरले […]

‘छवि र शिल्पाको बिहे भएको २ बर्ष भयो’ : रेखा

Published: (Updated: ) in टिप्स/जानकारी by . Leave a Comment on ‘छवि र शिल्पाको बिहे भएको २ बर्ष भयो’ : रेखा.

निर्माता छविराज ओझा र नायिका शिल्पा पोखरेलविच प्रेम रहेको कुरा त नौलो भएन । तर, विगत केही समयदेखि नेपाली मिडियामा यी दुइको बिहे भएको खबर समेत सार्वजनिक भैरहेको छ । तर, यी दुइले आफूहरु बिहेको तयारीमा रहेको तर बिहे नभएको बताउँदै पनि आएका छन् । तर, नायिका रेखा थापाले भने यी दुइको सम्बन्धको बारेमा नयाँ […]

निरंकुशता लाद्न खोज्यो : डा. केसी

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on निरंकुशता लाद्न खोज्यो : डा. केसी.

जुम्ला ।  चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको सुधारका अभियन्ता डा.गोविन्द केसीले सरकारले विगतका सम्झौता तोडेर निरंकुशता लाद्न खोजेको आरोप लगाएका छन् । लामो संघर्ष र सत्याग्रहपछि अघिल्लो सरकारले स्वास्थ्य शिक्षालाई गुणस्तरीय बनाउन सम्झौता गरे पनि त्यसलाई लत्याएर वर्तमान सरकार अघि बढ्न खोजेको उनको भनाइ छ । उनले सरकारले निजी क्षेत्रलाई मेडिकल कलेज खोल्न दिने गरी विधेयक ल्याएर मेडिकल […]

विश्वकप क्वार्टर फाइनलमा अाज अन्तिम दुई खेल

Published: in खेलकुद by . Leave a Comment on विश्वकप क्वार्टर फाइनलमा अाज अन्तिम दुई खेल.

काठमाडौं।   विश्वकप २०१८ अन्तर्गत शनिबार क्वार्टर फाइनलका अन्तिम दुई खेल हुँदैछन्। बेलुकी पौने ८ बजे इंग्ल्याण्डविरुद्ध स्वीडेन र राति पौने १२ बजे रुसविरुद्ध क्रोएसिया भिड्दैछन्। फिफा विश्व वरियतामा १० औं स्थानमा रहेको स्पेनलाई पेनाल्टी सुट आउटमा पराजित गर्दै रुसले क्वार्टरफाइनल यात्रा तय गरेको हो। डेनमार्कलाई ३–२ ले हराउँदै क्रायसियाले आयोजक रुससँगको भेट पक्का गरेको हो। […]