Sajhamanch Archive

नेपाल बैंकको एफपिओ खरिदमा संचयकोषले स्वीकृति पाएन

Published: (Updated: ) in अर्थतन्त्र by . Leave a Comment on नेपाल बैंकको एफपिओ खरिदमा संचयकोषले स्वीकृति पाएन.

काठमाडौं। नेपाल बैंकले जारी गरेको एक करोड ७६ लाख कित्ता  शेयर (एफपिओ) अपेक्षित बिक्री हुन सकेको छैन्। बैंकको एफपिओ एकमुष्ट रुपमा किन्ने सञ्‍चय कोषको प्रयास पनि असफल भएको छ। एक करोड ७६ लाख कित्ता शेयर २८० रुपैयाँको दरले करिब पाँच अर्ब बराबरकाे सेयर खुलाइएकोमा अन्य संस्थाहरुमा जस्तै बिक्रीमा समस्या देखिएको छ। न्युनतम असार १९ र अधिकतमा […]

विद्यालय तहमा पहिलो पटक कानुनको पढाई सुरु

Published: (Updated: ) in समाज by . Leave a Comment on विद्यालय तहमा पहिलो पटक कानुनको पढाई सुरु.

भक्तपुर  ।  भक्तपुरमा पहिलो पटक माध्यमिक विद्यालय तहमा कानुन संकायको पढाई सुरु भएको छ । निष्ट फाउण्डेसनअन्तर्गत लोकन्थलीस्थित भक्तपुर निष्टले सर्वोच्च अदालतका पूर्व रजिष्ट्रार डा. रामकृष्ण तिमल्सिनाको नेतृत्वमा कक्षा ११ मा कानुन संकायको पढाई सुरु गरेको हो । आज भक्तपुर निष्टले आयोजना गरेको पत्रकार सम्मेलनमा यसबारे जानकारी दिँदै भक्तपुर निष्टका संस्थापक प्रिन्सिपल एवं भक्तपुर प्याब्सनका […]

मलेसियामा गैरकानुनी आप्रवासीमाथि धरपकड : सयौं पक्राउ

Published: (Updated: ) in परदेश (प्रवास) by . Leave a Comment on मलेसियामा गैरकानुनी आप्रवासीमाथि धरपकड : सयौं पक्राउ.

मलेसिया  । मलेसियाले गैरकानुनी आप्रवासी कामदारमाथि आइतबारदेखि थालेको धरपकड अभियानको पहिलो दिनै सयौं आप्रवासीहरु पक्राउ परेका छन् । गैरकानुनी आप्रवासी कामदारलाई वैधानिक प्रक्रियामा ल्याउन यसअघि संचालन गरिएको ‘पुन: भर्ना एवं दर्ता कार्यक्रम’ को समयावधि शनिबार सकिएलगत्तै थालिएको धरपकडमा आइतबार राजधानी क्वालालम्पुर र आसपासका क्षेत्रबाट मात्रै २२९ जना आप्रवासीहरु पक्राउ परेका हुन् । देशका अन्य क्षेत्रमा समेत विदेशी कामदारहरु […]

पर्खाल भत्किँदा सुत्केरीसहित तीनजनाको मृत्यु

Published: (Updated: ) in प्रदेश तह by . Leave a Comment on पर्खाल भत्किँदा सुत्केरीसहित तीनजनाको मृत्यु.

रोल्पा । लगातारको वर्षाका कारण घर माथिको पर्खाल भत्किँदा आज रोल्पामा सुत्केरीसहित तीन जनाको ज्यान गएको छ । रुन्टिगढी गाउँपालिका–५ सैबाङकी २२ वर्षीया कमला विकको घरमाथिको पर्खाल भत्किँदा आगो तापीरहेका सुत्केरी कमला विक, उनका १८ दिनकी छोरी आयुसा विक र छिमेकी १५ वर्षीया चित्रा विकको च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक […]

दाङ, बाँके र बर्दियाका बिभिन्न ठाउँ डुबानमा :बाढीमा डुबेर एक जना बेपत्ता

Published: (Updated: ) in प्रदेश तह by . Leave a Comment on दाङ, बाँके र बर्दियाका बिभिन्न ठाउँ डुबानमा :बाढीमा डुबेर एक जना बेपत्ता.

दाङ । लगातार परिरहेको पानीका कारण दाङ, बाँके र बर्दियाका विभिन्न ठाउँ डुबानमा परेका छन् । वीरगंज लगायतका अरु केही ठाउँ पनि जलमग्न भएका छन् । बिहान आएको  बाढीमा डुबेर एक जना हराएका छन् । बाँके बैजनाथ गाउँपालिका ३ का ६५ वर्षिय  तुलाबहादुर बुढा जेठी नालामा डुबेर हराएका प्रहरीले जनाएको छ । बुढाको खोजी भइरहेको […]

चलचित्र विकास बोर्डले आफ्नो १८ औ बाषिर्कोत्सव : चलचित्र नीति बोर्डका कार्ययोजना प्रस्तुत

Published: (Updated: ) in टिप्स/जानकारी by . Leave a Comment on चलचित्र विकास बोर्डले आफ्नो १८ औ बाषिर्कोत्सव : चलचित्र नीति बोर्डका कार्ययोजना प्रस्तुत.

चलचित्र विकास बोर्डले आफ्नो १८ औ बाषिर्कोत्सव भव्य रुपमा मनाएको छ । बोर्डले आफ्नो बाषिर्कोत्सवको अवसरमा भावी कार्य योजना पनि प्रस्तुत गरेको थियो । नेपाली चलचित्र क्षेत्रको बृहत्तर हितका लागि बक्स अफिस प्रणालीलाई आर्थिक बर्ष २०७५/७६ भित्रै लागु गरी सक्नेे लक्ष्य विकास बोर्डको छ । यही अर्थिक बर्ष भित्र नै राष्ट्रिय चलचित्र विकास नीति लागू […]

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध, :१८ दिनमा १२ पटक पहिरो

Published: (Updated: ) in समाज by . Leave a Comment on पहिरोले कर्णाली राजमार्ग अवरुद्ध, :१८ दिनमा १२ पटक पहिरो.

कालिकोट । आइतबारदेखिको अविरल वर्षाका कारण कर्णाली राजमार्ग अवरुद्ध भएको छ। कर्णाली राजमार्गअन्तर्गतको शुभकालिका गाउँपालिका–१ को गगनेखोलामा पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको हो। अवरुद्ध राजमार्ग खुलाउन पहिरो गएको ठाउँमा डोजर पुगे पनि वर्षा भइरहेकाले पहिरो हटाउन समस्या भएको ट्राफिक प्रहरी कार्यालय कालिकोटका प्रमुख नन्दराम जैशीले बताए। ‘पहिरो पन्छाउन त्यसतर्फ डोजर पठाइएको छ,’ उनले भने, ‘वर्षाका […]

शिक्षकले नपढाएको भन्दै विद्यार्थीले लगाए ताला

Published: in समाज by . Leave a Comment on शिक्षकले नपढाएको भन्दै विद्यार्थीले लगाए ताला.

ओखलढुंगा ।  ओखलढुंगा लिखु गाउँपलिका १ को च्युरीडाँडा माविमा विद्यार्थीहरूले तालाबन्दी गरेका छन्। शिक्षकहरु समयमा विद्यालय आउनुपर्ने , नियमित पठनपाठन हुनुपर्ने, विद्यालयको शैक्षिक गुणस्तर बढाउनुपर्ने र विद्यालय समयमा फेसबुक चलाउन बन्द गर्नु पर्ने लगायत माग राखी विद्यार्थीहरूले तालाबन्दी गरेका हुन्। विद्यालयमा जनशक्ति कम भएपछि तल्लो तहका शिक्षकहरूले माथिल्लो तहमा पढाउनुपर्ने पारिश्रमिक थप गर्नुपर्ने माग राख्दै कक्षामा जान […]

बजेट आश्रित विधेयकमाथि छलफल हुँदै  

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on बजेट आश्रित विधेयकमाथि छलफल हुँदै  .

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा आजबाट बजेट आश्रित विधेयकमाथि पुनः छलफल हुने भएको छ । राष्ट्रिय चिकित्सा शिक्षा विधेयकमा सहमति हुन नसकेपछि प्रतिनिधिसभामा आजबाट बजेट आश्रित विधेयकमाथि पुनः छलफल गर्न लागिएको हो । बैठकमा आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत २२ औं संशोधन विधेयकमाथि छलफल सुरु हुनेछ । गत शुक्रबारको बैठकमा अर्थमन्त्री […]

दिनारको मूल्य बढ्यो, रियाल, रिंगिट र दिर्हाम स्थिर

Published: (Updated: ) in अर्थतन्त्र by . Leave a Comment on दिनारको मूल्य बढ्यो, रियाल, रिंगिट र दिर्हाम स्थिर.

काठमाडौं  ।  नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २९ रुपैयाँ १३ पैसा र बिक्रिदर २९ रुपैयाँ २९ रुपैयाँ रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २९ रुपैयाँ ८५ पैसा र बिक्रिदर ३० रुपैयाँ ०१ पैसा छ । युएई दिर्हाम एकको खरिददर २९ रुपैयाँ ७४ पैसा र बिक्रिदर २९ […]