Sajhamanch Archive

 प्रहरी कार्यालयमै डा. केसीले अनशन

Published: in समाज by . Leave a Comment on  प्रहरी कार्यालयमै डा. केसीले अनशन.

जुम्ला। जिल्ला प्रहरी कार्यालयमा डा. गोविन्द केसीले अनशन सुरु गरेका छन्। अनशन सुरु गर्नुपूर्व नै पक्राउ परेपछि डा. केसीले प्रहरी कार्यालयमै अनशन सुरु गरेका हुन्। केसीले दिउँसो ३ बजे एक गिलास पानी मात्रै खाएर अनशन सुरु गरेका हुन्। प्रहरीले अनशनस्थलमा पत्रकारहरूलाई समेत जान दिएको छैन। प्रहरीले केसीका समर्थकमाथि दमन गरेको छ। आफू र आफ्ना समर्थकमाथि प्रहरीको […]

ग्रान्डी अस्पतालमा हेलिकप्टर दुर्घटना

Published: (Updated: ) in मुख्य समाचार, समाज by . Leave a Comment on ग्रान्डी अस्पतालमा हेलिकप्टर दुर्घटना.

काठमाडौं। काठमाडौंको टोखास्थित ग्रान्डी अस्पतालमा हेलिकप्टर दुर्घटनामा परेको छ। हस्प्टिलको छतमा विरामी उतारेर फर्किन लागेको हेलिकप्टर उड्नै लाग्दा दुर्घटनामा परेको हो। दुर्घटनामा खासै क्षति नभएको बुझिएको छ। घटनाको थप विवरण आउन बाँकी छ।

अभिव्यक्ति स्वतन्त्रताको माग गर्दै प्रर्दशन गर्ने माइतीघरबाट १० जना पक्राउ

Published: (Updated: ) in राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on अभिव्यक्ति स्वतन्त्रताको माग गर्दै प्रर्दशन गर्ने माइतीघरबाट १० जना पक्राउ.

काठमाडाैं।  अभिव्यक्ति स्वतन्त्रताको माग गर्दै काठमाडौँको माइतीघर मण्डलामा विरोध प्रर्दशन गर्ने विवेकशील साझा पार्टीका संयोजक उज्वल थापासहित १० जना पक्राउ परेका छन् । सरकारले विभिन्न ठाउँलाई निषेधित क्षेत्र घोषणा गर्दै सभा सम्मेलन तथा प्रर्दशन गर्नबाट रोक लगाएपछि त्यसको विरोधमा आज माइतीघर मण्डलामा विवेकशील साझा पार्टीका नेता कार्यकर्ताले प्रदर्शन गरेका थिए । निषेधित क्षेत्रमा प्रदर्शन गरेको […]

मौद्रिक नीतिमा कहाँ अल्मलियो राष्ट्र बैंक : अहिलेसम्म बोर्डमै पुगेन मौद्रिक नीति

Published: (Updated: ) in अर्थतन्त्र by . Leave a Comment on मौद्रिक नीतिमा कहाँ अल्मलियो राष्ट्र बैंक : अहिलेसम्म बोर्डमै पुगेन मौद्रिक नीति.

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष ०७५/७६ का लागि बजेट ल्याएको एक महिना बितिसकेको छ । तर, सोही बजेट कार्यान्वयनको सहजताका लागि ल्याउनुपर्ने मौदि्रक नीति कहिले सार्वजनिक गर्ने भन्ने विषयमा राष्ट्र बैंक अहिलेसम्म अल्मलिएको छ । १६ असार, काठमाडौं । आगामी आर्थिक वर्षको मौदि्रक नीति सार्वजनिक गर्न नेपाल राष्ट्र बैंक अल्मलिएको छ । यसअघि शुक्रबार […]

कानून उल्लघन गर्दै डाक्टर केसी धर्नामा

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on कानून उल्लघन गर्दै डाक्टर केसी धर्नामा.

जुम्ला । डाक्टर गोविन्द केसी कानूनी उल्लघन गर्दै आफ्ना समर्थकसहित जिल्ला प्रशासन कार्यालय अगाडि नै धर्नामा बसेका छन् । १५ औँ अनसनस्थलका रुपमा  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल रोजेका डाक्टर गोविन्द केसीलाई २०० मिटर वर नै सुरक्षाकर्मीले रोक्न खोजेपछि प्रशासन अगाडि नै धर्नामा बसेका हुन् । डाक्टर केसी प्रशासनले  तोकेको निषेधित क्षेत्र तोडेर धर्नामा […]