Sajhamanch Archive

नेपाली नायक आकाश एसियाकै हेण्डसम लिस्टमा

Published: in टिप्स/जानकारी, राष्ट्रिय समाचार by . Leave a Comment on नेपाली नायक आकाश एसियाकै हेण्डसम लिस्टमा.

२७ पुस एसियान लेभलका हेण्डसम प्रतियोगीतामा नेपाली नायक आकाश श्रेष्ठ भोटिङको शीर्ष स्थानमा रहेको छ । एक सय सेक्सियस म्यान द वल्ड २०१८’मा एक सय हेण्डसम पुरुष भित्र परेपछि पहिलो नम्बरको लागि भोटिङ प्रतियोगिता सुरु भएको थियो । सो भोटिङमा श्रेष्ठ पहिलो नम्बरमा रहेको छ । पिनो पावर अनलाइनले एक सय जना हेण्डसम पुरुषको लिस्ट […]

त्रिविको जग्गा मिचेर बाटैबाटो

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on त्रिविको जग्गा मिचेर बाटैबाटो.

काठमाडौं, २७ पुस । त्रिभुवन विश्वविद्यालयको मूल गेट उत्तरतर्फको पर्खाल तीन वर्षअघि स्थानीयले डोजर लगाएर भत्काइदिए । भत्काउनुको उद्देश्य थियो, विश्वविद्यलयको जग्गा अतिक्रम गरेर घरसम्म गाडी पुग्ने मोटर बाटो खोल्ने । यसको अभियान्ता थिए नेकपाका सांसद कृष्णगोपाल श्रेष्ठ । उनले यो बाटोलाई पिचसम्म गराउन लागेका थिए । त्रिविले विरोध जनाएपछि सकेनन् । गोरेटो बाटोसमेत नभएको […]

श्रीमानको मृत्यु भएको १० घण्टामै श्रीमतीको मृत्यु

Published: in मिडियाबाट साभार by . Leave a Comment on श्रीमानको मृत्यु भएको १० घण्टामै श्रीमतीको मृत्यु.

काठमाडौं, २७ पुस । कालगतिले श्रीमान–श्रीमतीको एकै दिन मृत्यु भयो भने, के भन्नु हुन्छ ? यो कुरा सायदै कसैले पत्याउनु हुन्न । तर काठमाडौंको नयाँ बानेश्वर निवासी शर्मा परिवारमा पुस २४ गते मंगलबार १० घण्टाको फरकमा दुःखद घटना भएको छ । यस परिवारमा छोराहरुले बुबाको दाहसंस्कार नसक्दै आमाको बियोग भोग्नु परेको छ । सोमबार बेलुका […]

अष्ट्रेलियन ओपन आफ्नो अन्तिम प्रतियोगिता हुने टेनिस स्टार मुर्रेको प्रतिक्रिया

Published: in खेलकुद, राष्ट्रिय समाचार by . Leave a Comment on अष्ट्रेलियन ओपन आफ्नो अन्तिम प्रतियोगिता हुने टेनिस स्टार मुर्रेको प्रतिक्रिया.

बेलायती टेनिस स्टार एन्डी मुर्रेले आसन्न अष्ट्रेलियन ओपन आफ्नो अन्तिम प्रतियोगिता हुने बताएका छन् । यो वर्षको पहिलो ग्राण्डस्लाम खेल्न मेलबर्न पुगेका मुर्रेले संचारकर्मीसँग भावुक भएर यस्तो कुरा बताए । मुर्रे कम्मरको शल्यक्रियापछि फिट हुन संघर्षरत छन् । तीन पटकका ग्राण्डस्लाम च्याम्पियन मुर्रेले कम्मरको दुखाईका कारण आउँदो चार पाँच महिनासम्म खेल्न नसक्ने प्रतिक्रिया दिए । […]

धनी व्यक्तिसरह पुग्न गरीब नेपालीलाई एक लाख वर्ष लाग्ने

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on धनी व्यक्तिसरह पुग्न गरीब नेपालीलाई एक लाख वर्ष लाग्ने.

नेपालमा सबैभन्दा धनी व्यक्ति र अति कम गरीब नेपालीको सम्पत्ति असमानताको अन्तर कति होला रु मुलुकमा समृद्धि र समानताको सपना देखाइएका बेला यो प्रश्न सान्दर्भिक हुन गएको छ । सम्पत्ति र अवसरको असमानता चुलिँदै जाँदा आम जनतामा निराशा उत्पन्न हुने र धनी झन धनी हुने अवस्थाको अन्त्यका लागि समाजवादउन्मुख संविधान जारी भए पनि त्यस्तो विषयमतामा […]

आज पृथ्वी जयन्ती, पृथ्वीनारायणको योगदान स्मरण गरिँदै

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on आज पृथ्वी जयन्ती, पृथ्वीनारायणको योगदान स्मरण गरिँदै.

नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको योगदान स्मरण गर्दै आज पृथ्वी जयन्ती मनाइँदै छ । गोर्खाली राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेठा छोराका रूपमा विसं। १७७९ पुस २७ गते जन्मिएका शाहले बाइसे–चौबीसे राज्यमा छरिएर रहेका राज्यहरुलाई एकत्रित गरेर आधुनिक नेपाल निर्माण गरेका थिए । भौगोलिक रुपमा नेपाल एकीकरण गरेकाले शाहलाई राष्ट्र निर्माताको उपमा समेत दिने […]

प्रधानमन्त्री ओली र जापानका विदेश मन्त्री कोनोबिच भेटवार्ता

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on प्रधानमन्त्री ओली र जापानका विदेश मन्त्री कोनोबिच भेटवार्ता.

काठमाडौँ – नेपालको भ्रमणमा रहेका जापानका विदेश मन्त्री तारो कोनो र प्रधानमन्त्री केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ । जापानका विदेश मन्त्री कोनोले बिहीबार बिहान बालुवाटार पुगेर प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका हुन् । भेटमा दुई देशबिचको सम्बन्ध र आपसी सहयोगका बारेमा कुराकानी भएको जनाइएको छ । यस्तै कोनोको बिहीबार नै जन्मदिन परेकाले प्रधानमन्त्री ओलीले उनलाई […]

एक थुनुवाको मृत्यु

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on एक थुनुवाको मृत्यु.

लमही, पुस २६ । जबर्जस्ती करणी उद्योग मुद्दामा पुर्पक्षका लागि घोराही कारागारमा राखिएका बगङ्लाचुली गाउँपालिका–६ निवासी ५५ वर्षीय तिलबहादुर महराको मृत्यु भएकोे छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेका अनुसार बुधबार अपराह्न ४ बजेतिर बिरामी भएका महराको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका क्रममा निधन भएको हो । हातखुट्टा सुन्निने र श्वास फेर्न […]

स्वस्थ बच्चा जन्माउन सबै किसिमका सागसब्जी खाएँ:करिना

Published: in राष्ट्रिय समाचार, रोचक कुरा / टिप्स by . Leave a Comment on स्वस्थ बच्चा जन्माउन सबै किसिमका सागसब्जी खाएँ:करिना.

बलिउड स्टार किडमा अहिले सर्वाधिक चर्चा कसको हुन्छ ? निसन्देह तैमुरको । त्यसो त तैमुरको चर्चा हुनुमा पनि कारण छ । उनी बलिउडकी जिरो फिगर अभिनेत्री करिना कपूर र अभिनेता सैफ अलि खानका छोरा जो परे । कपूर खानदानका नाती तथा भान्जा । तैमुर अली खान आफ्नो सुन्दरतालाई लिएर सोशल मिडियामा निकै चर्चामा छन् । […]

विश्वकै धनी अमेजनका सीईओको २५ वर्षपछि डिभोर्स

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on विश्वकै धनी अमेजनका सीईओको २५ वर्षपछि डिभोर्स.

वाशिङटन । विश्वकै धनी व्यक्तिका रुपमा चिनिएका अमेजन कम्पनीका प्रमुख कार्यकारी अधिकृत सीइओ जेफ बेजोज र उनकी पत्नी म्याककेन्जी बीच २५ वर्षपछि बुधबार डिभोर्स भएको छ । बुधबार पश्चिमा सञ्चार माध्यममा त्यो डिभोर्स ‘हट केक’ समाचार भएको थियो । जेफको सम्पति १३७ बिलियन डलर नेपाली १,५४,५२,९१,५०,००,००० रुपैयाँ रहेको मानिन्छ । अझ कतिपयले त पछिल्लो समयमा […]