काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा ९एसईई० पुनः केन्द्रले नै व्यवस्थापन गर्ने भएको छ । २०७५ सालदेखि प्रदेश सरकारले एसईई परीक्षाको व्यवस्थापन र सञ्चालन गर्ने भनिएपनि जनशक्ति अभाव र संयन्त्र तयार नभएको भन्दै केन्द्रले नै जिम्मेवारी निर्वाह गर्ने भएको छ । पुरानो परीक्षा नियन्त्रण कार्यालय गत असोजमा खारेज भएर अहिले नाम फेरिएको छ । […]
काठमाडौं । परराष्ट्र मन्त्रालय अन्तर्गतको राहदानी विभागले मेसिनले पढ्न सक्ने पासपोर्ट ९एमआरपी० वितरण सुरु गरेको आउँदो साता ८ वर्ष पूरा हुँदैछ । २०७६ पुस ११ गतेबाट एमआरपी जारी गर्न सुरु गरेको विभागले यो ८ वर्षको अवधिमा साढे ५७ लाख एमआरपी जारी गरिसकेको छ । यो अवधिमा विभागले प्रति वर्ष औषतमा ७ लाख भन्दा बढी पासपोर्ट […]
फ्रान्सेली प्रोफेट माइकल दि नास्त्रेदमसले अबको हजार वर्षसम्मका लागि भविष्यवाणी गरेका छन् । संसारभरीका मानिसहरुले नास्त्रेदमसको भविष्यवाणी सटिक हुनेमा विश्वास गर्छन् । नास्त्रेदमसको मृत्यु सन् १५६६ मा भएको थियो तर उनको मृत्युपछि उनका थुप्रै भविष्यवाणी वास्तविक भए । तीमध्ये फ्रान्सेली क्रान्ति, पहिलो विश्वयुद्ध, हिटलर र नाजीको जन्म चर्चित रहे । उनको किताबमा उनले अमेरिकी राष्ट्रपति […]
काठमाडौं । संघीय संरचना अनुसारको विधान कार्यान्वयनमा ल्याउन काँग्रेसलाई सकस परेको छ । पार्टीको विधान मस्यौदा समितिले तयार पारेको विधान मस्यौदामा सहमति जुट्न नसकेपछि विधानबारे छलफल र अनुमोदन गर्न बोलाइएको महासमिति बैठक नै अनिश्चित बनेको छ । विधान अनुमोदनका लागि काँग्रेसले मंसिर २९ गतेदेखि पुस ३ गतेसम्मका लागि काठमाडौंमा महासमिति बैठक बोलाएको थियो । तर, […]
अमेरिका भ्रमणमा रहनु भएका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बिहीबार एसिया तथा प्यासिफिक सुरक्षा मामिलाका उपचसचिव रन्डल श्राइभरसँग भेटवार्ता गर्नु भएको छ । अमेरिकाको राजधानी वाशिङ्टन डिसीमा भएको भेटमा आपसी हित र नेपाली सेनाको क्षमता विकासका बारेमा छलफल भएको परराष्ट्रमन्त्रालयले जनाएको छ । साथै उहाँले अमेरिकी राष्ट्रपति कार्यालयका एसिया प्रमुख लिसा कुर्टिसँग पनि भेटवार्ता गर्नु भएको छ […]
काठमाडौं । आजको युवापुस्तामा बिहेअघि वा विहेपछिको परपुरुषसंगको सम्वन्धलाई समान्य रूपमा लिन थालिएको छ । युवाहरूका प्रेम जोडी हुन् वा पति विदेशमा रहेका वैंशालु महिलाहरू शारीरिक सम्वन्ध गरे पनि गर्भ चै नरहोस् भन्ने चाहन्छन् । त्यसैले हिजोआज विभिन्न कम्पनीले उत्पादन गरेको ७२ घन्टे गर्भनिरोधक चक्कीको प्रयोग निक्कै बढेको छ । विभिन्न नाममा उपलब्ध हुने यस्ता […]
कमल । झापा कमल गाउँपालिका का बंगुरपालक कृषकलाई एक दिने तालिम प्रदान गरीएको छ । कमल गाउँपालिका पशुसेवा शाखा को वार्षिक कार्यक्रम अनुसार सचेतना अभिवृद्धि कार्यक्रम मार्फत बंगुर पालन कृषक लाई तालिम प्रदान गरीएको हो । कमल गाउँपालिकामा व्यवसायीक रुपमा बंगुर पालन गर्दै आएका ३७ जना कृषकको तालिममा सहभागिता रहेको थियो । पशुपंक्षि तथा मत्स्य […]
पाँचथर । युवती बलात्कारको घटना दिनानु दिन बढ्न थालेका छन । पाँचथर फाल्गुनन्द गाँउपालिकाकी एक सुस्त मनस्थितिकी युवती आफ्नै गाउँले बाट बलात्कारको सिकारमा परेकी छन् । मंसिर २८ गते साँझ भएको यस घटनामा बलात्कार गरेको आरोपमा फाल्गुनन्द गाँउपालिका वडा नं. २ का लाले भनिने शुरेस भुजेल पक्राउ परेका छन् । पीडितका आफन्तका अनुसार सुस्त मनस्थितिकी […]
अर्जुनधारा । स्थानीय तह ट्रेड युनियन संयुक्त आन्दोलन परिचालन समितिले ९ गतेसम्मका लागि विभिन्न चरणबद्ध आन्दोलन अगाडि सारेको छ । कर्मचारी समायोजन प्रक्रियासँगै नेपाल सरकारले स्थानीय तहका कर्मचारीलाई पनि समान व्यवहार गरी निजामति तहसम्म गरिने व्यवहार जस्ता माग अगाडि सारेको छ । नेपाल सरकारबाट २०७५ मंसीर २३ गते जारी भएको कर्मचारी समायोजन अध्याधेश २०७५ मार्फत […]
कास्की – पूर्व राजा ज्ञानेन्द्र शाह यतिबेला पोखरामा हुनुहुन्छ । निजी भ्रमणको क्रममा सोमबार पूर्वरानी कोमल शाहसँगै उहाँ पोखरा आइपुग्नुभएको हो । पूर्वराजा शाहलाई पोखरा विमानस्थलमा राष्ट्रिय प्रजातन्त्र पार्टी, शिवसेना नेपालसहित राजसंस्था स्थापित गराउने एजेण्डामा लागेका राजनीतिक पार्टी र पूर्व राजाका शुभचिन्तकहरुले फूलमाला र पञ्चेबाजाले भव्य स्वागत गरेका थिए । निजी भ्रमण भनिए पनि शाहले […]