Sajhamanch Archive

एसईई व्यवस्थापन केन्द्रबाटै : प्रश्न प्रदेशपिच्छे फरक गर्ने कि नगर्ने

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on एसईई व्यवस्थापन केन्द्रबाटै : प्रश्न प्रदेशपिच्छे फरक गर्ने कि नगर्ने.

काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा ९एसईई० पुनः केन्द्रले नै व्यवस्थापन गर्ने भएको छ । २०७५ सालदेखि प्रदेश सरकारले एसईई परीक्षाको व्यवस्थापन र सञ्चालन गर्ने भनिएपनि जनशक्ति अभाव र संयन्त्र तयार नभएको भन्दै केन्द्रले नै जिम्मेवारी निर्वाह गर्ने भएको छ । पुरानो परीक्षा नियन्त्रण कार्यालय गत असोजमा खारेज भएर अहिले नाम फेरिएको छ । […]

५८ लाख एमआरपी बाँडियो : ७० लाख पुगेपछि ई–पासपोर्ट

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on ५८ लाख एमआरपी बाँडियो : ७० लाख पुगेपछि ई–पासपोर्ट.

काठमाडौं । परराष्ट्र मन्त्रालय अन्तर्गतको राहदानी विभागले मेसिनले पढ्न सक्ने पासपोर्ट ९एमआरपी० वितरण सुरु गरेको आउँदो साता ८ वर्ष पूरा हुँदैछ । २०७६ पुस ११ गतेबाट एमआरपी जारी गर्न सुरु गरेको विभागले यो ८ वर्षको अवधिमा साढे ५७ लाख एमआरपी जारी गरिसकेको छ । यो अवधिमा विभागले प्रति वर्ष औषतमा ७ लाख भन्दा बढी पासपोर्ट […]

नास्त्रेदमसले सन् २०१९ का लागि गरेका छन् यी चकित पारिदिने भविष्यवाणी !

Published: (Updated: ) in विविधा by . Leave a Comment on नास्त्रेदमसले सन् २०१९ का लागि गरेका छन् यी चकित पारिदिने भविष्यवाणी !.

फ्रान्सेली प्रोफेट माइकल दि नास्त्रेदमसले अबको हजार वर्षसम्मका लागि भविष्यवाणी गरेका छन् । संसारभरीका मानिसहरुले नास्त्रेदमसको भविष्यवाणी सटिक हुनेमा विश्वास गर्छन् । नास्त्रेदमसको मृत्यु सन् १५६६ मा भएको थियो तर उनको मृत्युपछि उनका थुप्रै भविष्यवाणी वास्तविक भए । तीमध्ये फ्रान्सेली क्रान्ति, पहिलो विश्वयुद्ध, हिटलर र नाजीको जन्म चर्चित रहे । उनको किताबमा उनले अमेरिकी राष्ट्रपति […]

विधान विवादले काँग्रेस बैठक अनिश्चित

Published: in राजनीति by . Leave a Comment on विधान विवादले काँग्रेस बैठक अनिश्चित.

काठमाडौं ।  संघीय संरचना अनुसारको विधान कार्यान्वयनमा ल्याउन काँग्रेसलाई सकस परेको छ । पार्टीको विधान मस्यौदा समितिले तयार पारेको विधान मस्यौदामा सहमति जुट्न नसकेपछि विधानबारे छलफल र अनुमोदन गर्न बोलाइएको महासमिति बैठक नै अनिश्चित बनेको छ । विधान अनुमोदनका लागि काँग्रेसले मंसिर २९ गतेदेखि पुस ३ गतेसम्मका लागि काठमाडौंमा महासमिति बैठक बोलाएको थियो । तर, […]

परराष्ट्रमन्त्री ज्ञवालीद्वारा एसिया तथा प्यासिफिक सुरक्षा मामिलाका उपचसचिव रन्डल श्राइभरसँग भेट

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on परराष्ट्रमन्त्री ज्ञवालीद्वारा एसिया तथा प्यासिफिक सुरक्षा मामिलाका उपचसचिव रन्डल श्राइभरसँग भेट.

अमेरिका भ्रमणमा रहनु भएका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बिहीबार एसिया तथा प्यासिफिक सुरक्षा मामिलाका उपचसचिव रन्डल श्राइभरसँग भेटवार्ता गर्नु भएको छ । अमेरिकाको राजधानी वाशिङ्टन डिसीमा भएको भेटमा आपसी हित र नेपाली सेनाको क्षमता विकासका बारेमा छलफल भएको परराष्ट्रमन्त्रालयले जनाएको छ । साथै उहाँले अमेरिकी राष्ट्रपति कार्यालयका एसिया प्रमुख लिसा कुर्टिसँग पनि भेटवार्ता गर्नु भएको छ […]

७२ घण्टे चक्कीको प्रयोग बढ्यो

Published: in स्वास्थ्य by . Leave a Comment on ७२ घण्टे चक्कीको प्रयोग बढ्यो.

काठमाडौं । आजको युवापुस्तामा बिहेअघि वा विहेपछिको परपुरुषसंगको सम्वन्धलाई समान्य रूपमा लिन थालिएको छ । युवाहरूका प्रेम जोडी हुन् वा पति विदेशमा रहेका वैंशालु महिलाहरू शारीरिक सम्वन्ध गरे पनि गर्भ चै नरहोस् भन्ने चाहन्छन् । त्यसैले हिजोआज विभिन्न कम्पनीले उत्पादन गरेको ७२ घन्टे गर्भनिरोधक चक्कीको प्रयोग निक्कै बढेको छ । विभिन्न नाममा उपलब्ध हुने यस्ता […]

पशु विकाश अधिकृतद्धारा कृषकलाई बंगुरपालन तालिम

Published: (Updated: ) in समाज by . Leave a Comment on पशु विकाश अधिकृतद्धारा कृषकलाई बंगुरपालन तालिम.

कमल । झापा कमल गाउँपालिका का बंगुरपालक कृषकलाई एक दिने तालिम प्रदान गरीएको छ । कमल गाउँपालिका पशुसेवा शाखा को वार्षिक कार्यक्रम अनुसार सचेतना अभिवृद्धि कार्यक्रम मार्फत बंगुर पालन कृषक लाई तालिम प्रदान गरीएको हो । कमल गाउँपालिकामा व्यवसायीक रुपमा बंगुर पालन गर्दै आएका ३७ जना कृषकको तालिममा सहभागिता रहेको थियो । पशुपंक्षि तथा मत्स्य […]

सुस्त युवती बलात्कारीको निसाना

Published: (Updated: ) in मुख्य समाचार, समाज, by . Leave a Comment on सुस्त युवती बलात्कारीको निसाना.

पाँचथर । युवती बलात्कारको घटना दिनानु दिन बढ्न थालेका छन । पाँचथर फाल्गुनन्द गाँउपालिकाकी एक सुस्त मनस्थितिकी युवती आफ्नै गाउँले बाट बलात्कारको सिकारमा परेकी छन् । मंसिर २८ गते साँझ भएको यस घटनामा बलात्कार गरेको आरोपमा फाल्गुनन्द गाँउपालिका वडा नं. २ का लाले भनिने शुरेस भुजेल पक्राउ परेका छन् । पीडितका आफन्तका अनुसार सुस्त मनस्थितिकी […]

अर्जुनधारा नगरका कर्मचारी चरणबद्ध आन्दोलनमा

Published: (Updated: ) in स्थानीय तह by . Leave a Comment on अर्जुनधारा नगरका कर्मचारी चरणबद्ध आन्दोलनमा.

अर्जुनधारा । स्थानीय तह ट्रेड युनियन संयुक्त आन्दोलन परिचालन समितिले ९ गतेसम्मका लागि विभिन्न चरणबद्ध आन्दोलन अगाडि सारेको छ । कर्मचारी समायोजन प्रक्रियासँगै नेपाल सरकारले स्थानीय तहका कर्मचारीलाई पनि समान व्यवहार गरी निजामति तहसम्म गरिने व्यवहार जस्ता माग अगाडि सारेको छ । नेपाल सरकारबाट २०७५ मंसीर २३ गते जारी भएको कर्मचारी समायोजन अध्याधेश २०७५ मार्फत […]

रिसोर्टको २४ कोठा बुक गरेर के गर्दैछन् पोखरामा पूर्वराजा ?

Published: in फोटो by . Leave a Comment on रिसोर्टको २४ कोठा बुक गरेर के गर्दैछन् पोखरामा पूर्वराजा ?.

कास्की – पूर्व राजा ज्ञानेन्द्र शाह यतिबेला पोखरामा हुनुहुन्छ । निजी भ्रमणको क्रममा सोमबार पूर्वरानी कोमल शाहसँगै उहाँ पोखरा आइपुग्नुभएको हो । पूर्वराजा शाहलाई पोखरा विमानस्थलमा राष्ट्रिय प्रजातन्त्र पार्टी, शिवसेना नेपालसहित राजसंस्था स्थापित गराउने एजेण्डामा लागेका राजनीतिक पार्टी र पूर्व राजाका शुभचिन्तकहरुले फूलमाला र पञ्चेबाजाले भव्य स्वागत गरेका थिए । निजी भ्रमण भनिए पनि शाहले […]