Sajhamanch Archive

ए डिभिजन लिगः सरस्वतीले एनआरटीलाई हरायो

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on ए डिभिजन लिगः सरस्वतीले एनआरटीलाई हरायो.

काठमाडाैं । पल्सर सहिद स्मारक ए डिभिजन लिगमा सरस्वती क्लबले एनआरटीविरुद्ध एक शून्यको जित निकाल्न सफल भएकाे छ । सातदोबाटोमा रहेकाे एन्फा मैदानमा भएको खेलमा सरस्वती एनआरटी माथि हावी भएपछि गोल गर्न भने निकै समय लगायो । खेलको नौ मिनेटमा नै सरस्वतीको प्रहार पोष्ट नजिकैबाट बाहिरियो । २५ औंं मिनेटमा सरस्वतीका स्ट्राइकर ओलुसुला इब्राहिमको प्रहारलाई एनआरटीका गोलकिपर […]

सुनको भाउ घट्यो

Published: in अर्थतन्त्र by . Leave a Comment on सुनको भाउ घट्यो.

काठमाडौं  । सुनको भाउ आज तोलामा ३ सय रुपैयाँ घटेको छ । सुन आज तोलाको ५९ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार तोलामा २ सय रुपैयाँ घटेको सुनको भाउ बिहीबार ३ सय रुपैयाँ घटेको हो । चाँदी भने बिहीबार तोलामा ५ रुपैयाँ बढेको छ ।  चाँदी बिहीबार […]

स्क्रिनमा बढी समय बिताउने बच्चाको मस्तिष्कमा नकारात्मक प्रभाव

Published: (Updated: ) in रोचक कुरा / टिप्स by . Leave a Comment on स्क्रिनमा बढी समय बिताउने बच्चाको मस्तिष्कमा नकारात्मक प्रभाव.

वासिङ्टन ।  अनुसन्धानकर्ताहरुले प्रारम्भिक तथ्यांकहरुको विश्लेषणबाट मोबाइलजस्ता स्मार्ट उपकरणको बढी प्रयोग गर्ने तथा भिडियो खेलमा बढी समय बिताउने बालबच्चाको मस्तिष्कमा “भिन्न संरचना” भेटिएको बताएका छन्। आधुनिक यस्ता उपकरणबाट बाल मस्तिष्कमा पर्ने प्रभावका बारेमा हाल संयुक्तराज्य अमेरिकामा गहन अध्ययन भइरहेको छ। राष्ट्रिय स्वास्थ्य इन्स्टिच्यूट (एनआईएच) को प्रारम्भिक अध्ययनमा दिनमा सात घण्टाभन्दा बढी समय मोबाइल चलाउने र भिडियो […]

बुधबार नेप्सेमा झिनो सुधार, सेन्सेटिभ स्थिर

Published: in अर्थतन्त्र by . Leave a Comment on बुधबार नेप्सेमा झिनो सुधार, सेन्सेटिभ स्थिर.

काठमाडौं । बुधबार नेप्से परिसूचक  स्थिर देखिएको छ । लगातार तीन दिन बढेर मंगलबार घटेको सेयर बजार परिसूचक शून्य दशमलव शून्य ८ अंकले बढेको हो । बजार अघिल्लो दिनभन्दा शून्य दशमलव शून्य १ प्रतिशतको झिनो मात्राले बढ्दा सेन्सेटिभ इन्डेक्स पनि स्थिर देखिएको छ । सेयर बजारमा बुधबार २७ करोड १ लाख रूपैयाँको सेयर किनबेच भए […]

यसरी गरिँदैछ कर्मचारी समायोजन

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on यसरी गरिँदैछ कर्मचारी समायोजन.

काठमाडौं  । कर्मचारी समायोजनका लागि मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश जारी गरेपछि यो प्रक्रिया अघि बढेको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले सम्बन्धित सेवा प्रदायक सरकारी निकायमा कर्मचारीको विवरण पठाउन पत्राचार गरेको छ भने निजामती कितावखानामा पनि कर्मचारीको विवरण अध्यावधिक गर्न भनेको छ । साथै मन्त्रालयले पनि कर्मचारी सरुवाको काम रोकेको छ […]

तपाईंको कुन बैङ्कमा सेयर छ ? यस्तो छ बैङ्कले दिने लाभांश

Published: in विविधा by . Leave a Comment on तपाईंको कुन बैङ्कमा सेयर छ ? यस्तो छ बैङ्कले दिने लाभांश.

काठमाडौँ । नेपाल स्टक एक्सचेन्जमा सूचीकृत विभिन्न कम्पनीहरूले आफूले  कमाएको गत वर्षको नाफाबाट धमाधम लगानीकर्ताहरूलाई  लाभांश दिने घोषणा गरिरहेका छन् । बैङ्क तथा वित्तीय संस्था, बिमा कम्पनी, जलविद्युत कम्पनीलगायतले लाभांश घोषणा गरेका हुन् । हामीले यहाँ नेपाल स्टक एक्सचेन्जमा सूचीकृत वाणिज्य बैङ्कहरू कसले आफ्ना सेयरधनीलाई कति लाभांश दिँदैछन् भनेर देखाउन खोजेका छौँ । वाणिज्य बैङ्कहरूले […]

राति ढिलोसम्म नसुत्नेमा यस्ता ५ डरलाग्दा रोगको खतरा

Published: in स्वास्थ्य by . Leave a Comment on राति ढिलोसम्म नसुत्नेमा यस्ता ५ डरलाग्दा रोगको खतरा.

नभरीको थकाइ मार्न रातभरी सुत्न आवश्यक छ । निद्रा स्वास्थका लागि अत्यावश्यक छ । १८ देखि २५ वर्ष  यो उमेरका युवा युवतीहरु दिनमा ७ देखि ९ घण्टासम्म सुत्नु आवश्यक हुन्छ । भने  २६ देखि ६४ उमेरका मानिसहरुका लागि दिनमा ७ देखि ९ घण्टासम्मकै निद्रा राम्रो मानिन्छ । तर यो उमेरका मानिसहरु काम सँगसँगै आधुनिक प्रविधिसँग […]

अमेरिकी डलर भाउ वृद्धि जारी, १ बराबर ११५.२७ रूपैयाँ 

Published: in अर्थतन्त्र by . Leave a Comment on अमेरिकी डलर भाउ वृद्धि जारी, १ बराबर ११५.२७ रूपैयाँ .

काठमाडौं। केही दिनदेखि अमेरिकी डलरको भाउ बढ्ने क्रम जारी छ । एक साताअघिसम्म उतारचढावपूर्ण रहेको डलर भाउ बुधबार (आज) बढेर १ बराबर १ सय १५ रुपैयाँ २७ पैसा पुगेको छ । मुलुकको केन्द्रीय बैंकले बुधबारका लागि तोकेको विनिमय दरअनुसार १ डलरबराबर १ सय १५ रूपैयाँ २७ पैसा बिक्री दर र १ सय १४ रुपैयाँ ६७ […]

आईपीएल अक्सन आगामी साता, आधारमूल्य २ करोडसम्म

Published: in खेलकुद by . Leave a Comment on आईपीएल अक्सन आगामी साता, आधारमूल्य २ करोडसम्म.

 विश्वकै सबैभन्दा ठूलो ट्वान्टी–२० क्रिकेट प्रतियोतिगा इन्डियन प्रिमियर लिग (आईपीएल)को अक्सन अर्को साता जयपुरमा हुने भएको छ । १ हजार ३ खेलाडीले नाम दर्ता गरे पनि ३ सय ४६ खेलाडीमात्र अक्सनका लागि छानिएका छन् । तीमध्ये २ सय २६ खेलाडी भारतका छन् । उनीहरुमध्ये कसैको बेस प्राइस (आधार मूल्य) २ करोडसम्म पनि तोकिएको छ । […]

जन्ती लिएर आएका योगीले यस्तो लेखे आगन्तुक पुस्तिकामा

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on जन्ती लिएर आएका योगीले यस्तो लेखे आगन्तुक पुस्तिकामा.

काठमाडौं । भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नेपाली जनताको सुख र समृद्धिको कामना गरेका छन् । राम–जानकी विवाह महोत्सवका क्रममा भारतबाट जन्तीको नेतृत्व गरेर बुधबार बिहान जनकपुर आएका उनले जानकी मन्दिरको आगन्तुक पुस्तिकामा यस्तो कामना गरेका हुन् । योगीले हिन्दीमा लेखेको सन्देशको भावानुवाद–   ‘‘विवाह पञ्चमीको पावन अवसरमा जनकपुरधाममा पूजाअर्चना गर्न र विदेहराज महाराज जनकको […]