Sajhamanch Archive

हरेक पटक यौन आनन्द कसरी बढाउन सकिन्छ ? हेर्नुहोस

Published: (Updated: ) in टिप्स/जानकारी by . Leave a Comment on हरेक पटक यौन आनन्द कसरी बढाउन सकिन्छ ? हेर्नुहोस.

समय बित्दै जाँदा पार्टनर जो रोमान्टिक सम्बन्धमा छ उसको यौन सन्तुष्टिमा कुनै उतारचढाव आउँछ कि आउँदैन यदि पार्टनरबीच यौन आनन्द कसरी बढाउन सकिन्छ भन्ने सीप छ भने के यौन सन्तुष्टि समयअनुसार बढ्न सक्छ कि समय बित्दै जाँदा पहिलो वर्षमा हुने यौन आनन्दपछि घट्दै जान्छ । हालसालै जर्मनीमा २ हजार ८ सय १४ जना वयस्क, जसको […]

एभरेष्ट प्रिमियर लिगमा पोखराबाट स्कटल्याण्डका केइल कोट्जर खेल्ने

Published: in खेलकुद by . Leave a Comment on एभरेष्ट प्रिमियर लिगमा पोखराबाट स्कटल्याण्डका केइल कोट्जर खेल्ने.

मंसिर २२ गतेबाट हुने एभरेष्ट प्रिमियर लिगमा पोखरा राइनोजबाट स्कटल्याण्डका केइल कोट्जर खेल्ने भएका छन् । ६ वटा फ्रेन्चचाइज टिमको सहभागिता हरेको प्रतियोगिताका लागि पोखराले केलीलाई विदेशी खेलाडीको कोटामा ल्याउन लागेको हो । यसअघि उसले पाकिस्तानका तेज गतिका बलर ताज वालीलाई अनुबन्ध गरिसकेको छ । यस्तै दक्षिण अफ्रिकाबाट पनि एक जना ब्याट्सम्यान ल्याउने भएको छ […]

नेपालमा बन्दुक चलाउन दक्ष कति ?

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on नेपालमा बन्दुक चलाउन दक्ष कति ?.

काठमाडौं । विकसित देशले विदेशीलाई अध्यागमनमै फारम भर्न लगाइ हतियार ९बन्दुक० चलाउने तालिम लिएको छ वा छैन भन्ने रेकर्ड राख्छन् । यो रेकर्ड कुनै दुर्घटना भए ती मानिसहरुलाई तत्काल ‘ट्रयाक’ गर्न सहज होस् भनेर राखिएको हो । विदेशीको मात्र होइन विकसित देशले हतियार चलाउन दक्ष ९तालिम प्राप्त० आफ्नै नागरिकहरुको पनि रेकर्ड राख्छन्,ताकी आवश्यक परेको बेला […]

चिसो मौसममा लसुन वरदान : यस्ता छन फाइदा

Published: in स्वास्थ्य by . Leave a Comment on चिसो मौसममा लसुन वरदान : यस्ता छन फाइदा.

खानाको स्वाद बढाउनुका साथै लसुनको प्रयोग रुघा–खोकीको घरेलु उपचारमा पनि गरिन्छ । तर लसुन अन्य विभिन्न रोगमा पनि निकै फाइदाजनक हुन्छ । लसुनले शरिरमा गर्मी पैदा गर्छ त्यसकारण चिसो मौसममा यसको प्रयोग निकै फाइदाजनक हुन्छ । लसुनले पाचनमा पनि निकै फाइदा पुर्याउँछ त्यसकारण यसको दैनिक प्रयोग गर्नुपर्छ । यदि तपाईं खानामा दैनिक लसुनको प्रयोग गर्नुहुन्छ […]

बिर्तामोडमा नेपथ्य गुञ्जँदै

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on बिर्तामोडमा नेपथ्य गुञ्जँदै.

बिर्तामोड । झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा अहिले साँझ नेपथ्य ब्यान्डको कन्सर्टका लागि सम्पूर्ण तयारी पूरा भएको छ। नेपथ्यको टोली केही दिन पहिलेनै बिर्तामोड आएर सांगीतिक कार्यक्रमको तयारी पनि पूरा गरेको छ । दिनहुँजसो हुने सवारी साधन दूर्घटनालाई निरुत्साहित गर्न प्रचारात्मक अभियानका लागि नेपथ्य ब्यान्डको सहारा लिइएको हो । करिब पाँच करोड रुपैयाँ लाग्ने उक्त कार्यक्रमपछि […]

प्रधानमन्त्रीको सुरक्षा सामग्री किन्न साढे २ करोड 

Published: in विविधा by . Leave a Comment on प्रधानमन्त्रीको सुरक्षा सामग्री किन्न साढे २ करोड .

काठमाडौं – सरकारले कात्तिक महिनामा झण्डै साढे ६ अर्ब रुपैयाँ सहयोग शीर्षकमा खर्च र रकमान्तर गरेको छ । कात्तिक महिनामा विभिन्न व्यक्तिलाई सहयोग, तथा एउटा शीर्षकमा छुट्याइएको रकम अर्कै शीर्षकमा रकमान्तर गरेर ६ अर्ब २६ करोड ४४ लाख रुपैयाँ खर्च गरिएको छ । सबैभन्दा धेरै नेपाली सेनालाई एम्युनिसन९हातहतियार० उत्पादन गर्ने प्लाण्ट खरिद गर्न २ अर्ब […]

पाँच ठाउँमा रेल सञ्चालनको लागि अध्ययन गर्ने

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on पाँच ठाउँमा रेल सञ्चालनको लागि अध्ययन गर्ने.

काठमाडौं । सरकारले देशका विभिन्न पाँच ठाउँमा रेल सम्भाव्यता अध्ययन गर्ने भएको छ । नेपाल–भारत अन्तरदेशीय क्रस बोर्डर रेलमार्गको सम्भाव्यता अध्ययन गर्न भारत सरकारसँग सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सरकारले भारतको नेपालगञ्ज रोडदेखि नेपालको नेपालगञ्ज २२ किलोमिटर, नौतनहवादेखि बुटवल १७ किलोमिटर, रक्सौलदेखि सिमरा २५ किलोमिटर, जयनगरदेखि बर्दिबास ६९ किलोमिटर, जोगबनीदेखि इटहरी ३० किलोमिटर र जलपाइगुडीदेखि […]

साँच्चै तौल घटाउन चाहनुहुन्छ भने नगर्नुहोस् यस्तापाँच गल्ती

Published: (Updated: ) in रोचक कुरा / टिप्स by . Leave a Comment on साँच्चै तौल घटाउन चाहनुहुन्छ भने नगर्नुहोस् यस्तापाँच गल्ती.

तौल घटाउनका लागि धेरैजसो मानिसहरु डाइटिङको बाटो रोज्छन् । यसका लागि डाइट चार्ट बनाउँछन् । तर धेरैजसो यो चार्टलाई पालना नै गर्दैनन् । जबकी केहीले भने डाइट चार्ट बनाउने बेला नै गल्ती गर्छन् जसका कारण तौल घट्न निकै गाह्रो हुन्छ । डाइट चार्ट बनाउने बेला केही कुरा ध्यान दिनुपर्ने हुन्छ जसबारे हामी कुरा गर्दै छौं […]

खाली पेटमा चिया पिउनु कति हानिकारक ? १० असरसहित

Published: (Updated: ) in स्वास्थ्य by . Leave a Comment on खाली पेटमा चिया पिउनु कति हानिकारक ? १० असरसहित.

काठमाडौँ । बिहान धेरै बेरसम्म खाली पेट बस्दा शरिरमा एसिडको मात्रा बढ्ने गर्दछ । चियामा पनि एसिड हुन्छ । यस्तो अवस्थामा यदि खाली पेटमा चिया पिउनुहुन्छ भने एसिडको मात्रामा बढोत्तरी भई अन्य स्वास्थ्य समस्या देखा पर्न सक्छ । सकारण बिहान चिया पिउनुभन्दा पहिले केही खानुपर्छ । हामी तपाईंलाई बिहान खाली पेटमा चिया पिउँदाका असर बारे । […]

कर्णाली प्रदेश सरकारमा प्रदेश योजना आयोग गठन

Published: in प्रदेश तह by . Leave a Comment on कर्णाली प्रदेश सरकारमा प्रदेश योजना आयोग गठन.

सुर्खेत । कर्णाली प्रदेश सरकारले प्रदेश योजना आयोग गठन गरेको छ । मंगलवार विहान सम्पन्न मन्त्रिपरिषद वैठकले मुख्यमन्त्री महेन्द्रवहादुर शाहीको अध्यक्षतामा ६ सदस्यीय योजना आयोग गठन गर्ने निर्णय गरेको हो । वैठकले योजना आयोगको उपाध्यक्षमा दैलेखका डा।पुण्य रेग्मी, सदस्यहरुमा हुम्लाका डा।दिपेन्द्र रोकाया र दैलेखका योगेन्द्र शाहीलाई मनोनयन गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता एवं भुमी व्यवस्था, […]