Sajhamanch Archive

एल्जिना बलात्कार र हत्या : प्रहरी र चिकित्सकको टोली घटनास्थलमा 

Published: in समाज by . Leave a Comment on एल्जिना बलात्कार र हत्या : प्रहरी र चिकित्सकको टोली घटनास्थलमा .

उदयपुर । रौतामाई गाउँपालिका ३ लाफागाउँकी १३ वर्षीया एल्जिना खड्काको बलात्कारपछि हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। एल्जिना हत्याको अनुसन्धान गर्न प्रहरी र चिकित्सकको टोली घटनास्थल पुगेपछि प्रहरीले यस्तो बताएको हो। प्रहरीले तालिमप्राप्त कुकुरसमेत घटनास्थल लगेर अनुसन्धान अगाडि बढाएको छ। गत शनिबार बाख्रा चराउन गएकी एल्जिनाको शव आइतबार (२५ गते) फेला परेको थियो। एल्जिनाको मुखमा […]

ने क पाका नेता ‘मुट्ठी’ कि ‘पञ्जा’ ?

Published: in राजनीति by . Leave a Comment on ने क पाका नेता ‘मुट्ठी’ कि ‘पञ्जा’ ?.

काठमाडौं । मुलुकमा नेपाल कम्युनिस्ट पार्टी नेतृत्वको सरकार छ । २०५१ सालयता ८ पटक कम्युनिस्ट पार्टी नेतृत्वको सरकार बन्यो । तीन पटक सरकार सञ्चालनको जिम्मेवारी सशस्त्र विद्रोहको पृष्ठभूमिबाट शान्तिपूर्ण राजनीतिमा अवतरण गरेको पूर्वमाओवादी केन्द्रले पायो भने पाँचपटक पूर्वएमालेले पायो । तथापि दुईतिहाई जनमतका साथ कम्युनिस्टहरू सत्तामा पुगेको इतिहासमै पहिलोपटक हो । भर्खरै गठित–पुनर्गठित ने क […]

विद्युत सर्ट भई आगलागी ५ पाचलाख रुपैयाँ बराबरको धनमाल क्षति

Published: in समाज by . Leave a Comment on विद्युत सर्ट भई आगलागी ५ पाचलाख रुपैयाँ बराबरको धनमाल क्षति.

सुनसरी ।  विद्युत सर्ट भएर गएराति धरान उपमहानगरपालिका– ५ कुलुङ चोक नजिकै आगलागी हुँदा स्थानीय वीरबहादुर राईको घर जलेर नष्ट भएको छ । राईको काठको एकतले घर जलेको प्रहरीले जनाएको छ । आगलागीबाट करिब ५ पाचलाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ । आगो नियन्त्रणका लागि धरान उपमहानगरपालिकाको दुई वटा दमकल प्रयोग गरिएको थियो । अागलागीपछि राई परिवारको बिचल्ली भएको […]

क्रिकेटमा पराजित भएको आक्रोशमा विजेता टोलीमाथि आक्रमण खेलाडी घाइते

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on क्रिकेटमा पराजित भएको आक्रोशमा विजेता टोलीमाथि आक्रमण खेलाडी घाइते.

धनुषा । दिपावली तथा छट पर्वको अवसरमा बर्दिवासमा आयोजना गरिएको क्रिकेट खेलमा पराजित भएको आक्रोशमा विजेता टिममाथि आक्रमण भएको छ । आक्रमणमा परि विजेत टिमका सातजना घाइते भएका छन् । घाइते हुनेहरुमा धनुषाको बटेश्वर गाउँपालिका १ चित्रपुरका जनकल्याण युवा क्लबका खेलाडी २९ वर्षका चन्दन महतो, वर्ष २० का जयप्रकाश महतो, वर्ष २४ का राजेश महतो, वर्ष […]

१६ वर्ष भात नखाएका राजेश हमाल !  

Published: (Updated: ) in टिप्स/जानकारी by . Leave a Comment on १६ वर्ष भात नखाएका राजेश हमाल !  .

कुनै समय प्रत्येक नेपालीको मनमा छाउन सफल नायक हुन् महानायक राजेश हमाल । कुनै समय थियो चलचित्र चलाउनकै निम्ति भए पनि पोस्टरमा महानायकको तस्बिर राख्नु पथ्र्यो । उनिलाई सानो भए पनि भूमिका दिनै पथ्र्यो । उनले चलचित्रमा बोलेका संवादहरु बच्चादेखि वृद्धसम्मको मुखमुखमा झुण्डिने गथ्र्यो । कतिपयले महानायक राजेश हमाललाई हालसम्म पनि भारतका सुपरस्टार अमिताभ बच्चनँसग […]

‘गुनगुन’ कथा कहिल्यै पुरानो हुँदैन समाज सापेक्ष छ : निर्देशक भट्टराई

Published: (Updated: ) in टिप्स/जानकारी, मुख्य समाचार by . Leave a Comment on ‘गुनगुन’ कथा कहिल्यै पुरानो हुँदैन समाज सापेक्ष छ : निर्देशक भट्टराई.

बिर्तामोड । पारिवारीक र सामाजिक बिषयवस्तुमा आधारीत नेपाली चलचित्र ‘गुनगुन’ कात्तिक ३० गते देखि देशभर एकैसाथ प्रदशन हुने आज बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएको छ । चलचित्रका निर्देशक पुकार भट्टराई र अभिनेता सुवास मेचेले ‘गुनगुन’ देशभर कात्तिक ३० गतेबाट ल्याउन लागेको जानकारी गराए । दुई दशक लामो अभिनय यात्राको अनुभवलाई समेटेर यो चलचित्र बनाएको […]

बिहेका लागि इटालीमा दीपिका र रणवीर

Published: in टिप्स/जानकारी by . Leave a Comment on बिहेका लागि इटालीमा दीपिका र रणवीर.

बलिउडको चर्चित प्रेम जोडी नायिका दीपिका पादुकोण र नायक रणवीर सिंहले वुधबार र बिहिबार बिहे गर्दैछन् । नोभेम्बर १४ र १५ तारिखमा हुने बिहेका लागि यो जोडी परिवारसहित इटाली उडेको छ । उनीहरुले इटालीमा बिहे गर्ने निर्णय गरेका हुन् । पछिल्लो समयमा बलिउडका चर्चित जोडीले बिहेका लागि इटालीलाई रोज्ने गरेका छन् । मुम्बई एयरपोर्टमा यो […]

लिग लिडर बोरुसिया डर्टमन्डको रोमाञ्चक जित

Published: in खेलकुद by . Leave a Comment on लिग लिडर बोरुसिया डर्टमन्डको रोमाञ्चक जित.

काठमाडौं । बुन्डेस लिगा फुटबलमा लिग लिडर बोरुसिया डर्टमन्डले बायर्न म्युनिखलाई ३–२ गोलअन्तरले पराजित गरेको छ । डर्टमन्डको आफ्नै घरेलु मैदानमा भएको खेलमा बायर्न २ पटक अग्रता लिएर पनि पराजित हुन पुगेको हो । शनिबार राति भएको खेलमा डर्टमन्डको जितमा मार्को रेउसले २ गोल गर्दा पाको अल्कासरले १ गोल गरे । यता, बायर्नका लागि रोर्बेट […]

हिसी तिमीलाई धन्यवाद छ । तिमीले मलाई पीडा सिकाएका छौ : परमिता

Published: in टिप्स/जानकारी by . Leave a Comment on हिसी तिमीलाई धन्यवाद छ । तिमीले मलाई पीडा सिकाएका छौ : परमिता.

नायक आयुष्मान देशराज जोशीसँगको लामो प्रेम सम्बन्धबाट अलग भएपछि नायिका परमिता आर एल राणाले अर्का एक यूवकसँग मन साटिन् । हिसी लोसांग नाम गरेका यूवा र परिमिताको प्रेम सम्बन्ध सबैका लागि खुल्ला किताब नै बनेको थियो । परमिताको जन्मदिनमा हिसीले औठी लगाइदिएपछि उनीहरुविच इन्गेजमेन्ट नै भएको भन्ने खालका खबर पनि आएका थिए । तर, पछि […]

मुख्यमन्त्री राईले भने,‘पत्रकार कुटिएको घटनामा मेरो संलग्नता छैन’

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on मुख्यमन्त्री राईले भने,‘पत्रकार कुटिएको घटनामा मेरो संलग्नता छैन’.

 अमेरिका । अमेरिका पुगेका प्रदेश १ का मुख्यमन्त्री शेरधन रार्इले संलग्नता नै नभएको घटनामा नाम जोडेर बदनाम गरिएको भन्दै आपत्ति जनाएका छन् । बैंककमा उपचार गर्ने भन्दै मुख्यमन्त्री राई अमेरिका पुगेको समाचार प्रकाशमा आएपछि पत्रकार कुटिएको भन्दै आलोचना भइरहेका बेला मुख्यमन्त्री राईले घटनामा आफ्नो कुनै संलग्नता नरहेको प्रष्ट पारेका हुन् । व्यक्तिगत भ्रमणका लागि अमेरिका […]