Sajhamanch Archive

‘स्लो’ कम्प्युटरलाई यसरी बनाउनुस् ‘फास्ट’

Published: in रोचक कुरा / टिप्स by . Leave a Comment on ‘स्लो’ कम्प्युटरलाई यसरी बनाउनुस् ‘फास्ट’.

कम्प्युटरको स्पिड ‘स्लो’ हुनु एउटा साधारण समस्या बनिसकेको छ जुन केहि समयपछि हरेक कम्प्युटर र ल्यापटपमा हुन सुरु भइहाल्छ । यसबाट बच्नका लागि हामी हरेक तरिका अपनाउने गर्दछौँ । धेरैजसो सर्भिस सेन्टलाई १० चक्कर लगाउँछौँ त कहिले कम्प्युटरको सबै डाटा खाली गर्छौैँ । तर केहि समयपछि समस्या ज्यूँका त्यूँ हुन्छ । यसलाई सुल्झाउनका लागि जबसम्म […]

नेपालमै पहिलो पटक ९५ बर्षीय बृद्धको मुटुमा राखियो पेसमेकर

Published: in स्वास्थ्य by . Leave a Comment on नेपालमै पहिलो पटक ९५ बर्षीय बृद्धको मुटुमा राखियो पेसमेकर.

विराटनगर  ।  नोबेल शिक्षण अस्पतालले ९५ बर्षीय बृद्धको मुटुमा पेसमेकर अर्थात विद्युतीय ब्याट्री राखेर नेपालमै पहिलो रेकर्ड कायम गरेको छ । मुटुको चाल कम भएर उपचारका लागि आएका झापा अर्जुनधाराका भूवान सिंह देवानको छातीमा पेसमेकर राखेर मुटुको चाल सामान्य बनाइएको हो । पेसमेकर राख्नु सामान्य प्रकृया हो । तर, यत्ति बढी उमेरका ब्यक्तिलाई सफलतापूर्वक पेसमेकर […]

दिनार, दिर्हाम र रियालको भाउ घट्यो : कोरियन वन भने केही पैसाले बढ्यो

Published: in अर्थतन्त्र by . Leave a Comment on दिनार, दिर्हाम र रियालको भाउ घट्यो : कोरियन वन भने केही पैसाले बढ्यो.

काठमाडौं  ।  आइतबार सबैभन्दा धेरै कुवेती र बहराइन दिनारको भाउ घटेको छ । त्यसैगरी रियाल, रिंगिट, दिर्हामको पनि भाउ शुक्रबारको तुलनामा कमजोर भएको छ । कोरियन वनको भाउ भने केही पैसाले बढेको छ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर ३० रुपैयाँ ८२ पैसा र बिक्रिदर ३० रुपैयाँ […]

इञ्जिन र डिब्बा भाडामा लिएर जनकपुर–जयनगर रेल सञ्चालन गर्ने तयारी

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on इञ्जिन र डिब्बा भाडामा लिएर जनकपुर–जयनगर रेल सञ्चालन गर्ने तयारी.

काठमाडौं ।  रेल विभागले जनकपुर जयनगर रेल ट्रयाकमा रेलको इञ्जिन र डिब्बा भाडामा लिएर सञ्चालन गर्ने तयारी गरेको छ । आउँदो महिनादेखि पूर्णतया सञ्चालनमा आउने गरी जनकपुर–जयनगर रेलवे ट्रयाक निर्माणको काम भइरहेको छ । ट्रयाक बने पनि रेलको इञ्जिन, डिब्बा र आवश्यक जनशक्तिको प्रबन्ध गर्न नसक्दा सुरुवाती चरणमा तेश्रो पक्षसँग भाडामा लिनुपर्ने अवस्था श्रृजना भएको हो […]

धनकुटामा एक युवाको ओछ्यानमै हत्या

Published: in समाज by . Leave a Comment on धनकुटामा एक युवाको ओछ्यानमै हत्या.

धनकुटा । धनकुटाको हिलेमा एक युवाको हत्या भएको छ । हिलेमा सञ्चालित रमाइलो मेला रेखदेख गर्दै आएका सुनसरीको इटहरी उपमहानगरपालिकाका ३६ वर्षीय रामबाबु चौधरीको गएराति हत्या भएको हो । उनको घाँटीमा धारिलो हतियार प्रयोग गरी हत्या भएको प्रहरीले जनाएको छ । राति ओछ्यानमै हत्या गरेर उनको शव बाहिर फालेको अवस्थामा फेला परेको प्रहरी चौकी हिलेका […]

श्रम स्वीकृतिको काम शनिबार पनि

Published: in समाज by . Leave a Comment on श्रम स्वीकृतिको काम शनिबार पनि.

काठमाडौं। वैदेशिक रोजगार विभागले शनिबार (आज) पनि श्रम स्वीकृतिको काम गरिरहेको छ । वैदेशिक रोजगारीमा जाने मानिसको चाप अत्यधिक बढेपछि विभागले सार्वजनिक बिदाको दिन पनि काम गरिरहेको हो । विभाग प्रमुख युवराज खतिवडाले कामको चाप बढेकाले शनिबार पनि सेवा दिएको बताए । विभागले पछिल्लो समय दैनिक १४ सयजनाको श्रम स्वीकृति दिने गरेको छ ।

कानुन बन्न नसक्दा तीन तहकै सरकार अन्योलमाः उपप्रधानमन्त्री पोखरेल

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on कानुन बन्न नसक्दा तीन तहकै सरकार अन्योलमाः उपप्रधानमन्त्री पोखरेल.

काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले कानुनको अभावमा सरकारको काम प्रभावकारी हुन नसकेको बताएका छन् । काठमाडौं महानगरपालिका वडा नम्बर ५ ले आज गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा उनले कानुन बन्न नसक्दा तीन तहकै सरकार अन्योलमा रहेको बताए । अहिले नै सरकारको कामको मूल्यांकन गर्ने बेला नभएको भन्दै उनले कानुन बनाएर कामलाई प्रभावकारी […]

पीपीएल: सोझै फाइनलमा पुग्न चितवनलार्इ विराटनगरले दियाे १४६ रनकाे लक्ष्य

Published: in खेलकुद by . Leave a Comment on पीपीएल: सोझै फाइनलमा पुग्न चितवनलार्इ विराटनगरले दियाे १४६ रनकाे लक्ष्य.

कास्की  । पोखरा प्रिमियर लिगको सोझै फाइनलमा पुग्ने मौका पाएको चितवनले विराटनगर टाइटन्सबाट एक सय ४६ रनको लक्ष्य पाएको छ । पोखरा रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको बिराटनगरले २० ओभरमा ५ विकेट गुमाउँदै एक सय ४५ रन बनायो । निकै राम्रो सुरुवात गरेको विराटनगरले पहिलो विकेटका लागि ८७ रनको साझेदारी गर्न सफल भयो । यो […]

प्रदीप र जसिताको ‘लभ स्टेशन’ दर्जिलिङमा

Published: in टिप्स/जानकारी by . Leave a Comment on प्रदीप र जसिताको ‘लभ स्टेशन’ दर्जिलिङमा.

काठमाडौं  ।  चलचित्र ‘लभ स्टेशन’ यति बेला दाजलिङको विभिन्न स्थानमा छायांकन भइरहेको छ । अभिनेता प्रदीप खड्का र अभिनेत्री जसिता गुरुङको मुख्य भूमिका रहेको यो चलचित्र छायांकनको अन्तिम चरणमा रहेको निर्माता गोविन्द शाहीले बताए । ‘११ आसोजबाट दर्जिलिङदेखि छायांकन सुरु भएको चलचित्र अब केही दिनको काम मात्र बाँकी रहेको छ’ निर्माता शाहीले भने ,  ‘तोकिएको […]

सिओल शान्ति पुरस्कार लिँदा किन विवादमा परे भारतीय प्रधानमन्त्री मोदी ?

Published: in समाज by . Leave a Comment on सिओल शान्ति पुरस्कार लिँदा किन विवादमा परे भारतीय प्रधानमन्त्री मोदी ?.

 काठमाडौं  । गएको अक्टोबर २४ मा भारतीय प्रधानमन्त्री सिओल शान्ति पुरस्कारबाट सम्मानित भए । सन् १९९० मा स्थापना भएको सिओल शान्ति पुरस्कार २४ औं ओलम्पिक खेलकुद कोरियामा सफल रुपमा सम्पन्न भएको खुशीयालीमा प्रत्येक दुई वर्षमा प्रदान गर्ने गरिएको छ । २४ औं ओलम्पिक खेलकुद प्रतियोगितामा १६० देशको सहभागिता रहेको थियो । खेलकुद आयोजनाको अवसरका सबै […]