Sajhamanch Archive

एक दिनमा एक किलो तौल कम गर्ने यस्ताे छ डाइट प्लान

Published: in स्वास्थ्य by . Leave a Comment on एक दिनमा एक किलो तौल कम गर्ने यस्ताे छ डाइट प्लान.

भारतका आयुर्वेदिक एक्सपर्ट र १० वटाभन्दा बढी स्वास्थ्यसम्बन्धि किताब लेखिसकेका डा. अबरार मुल्तानीले यस्तो डाइट प्लानबारे जानकारी दिएका छन् जसले तपाईं एक दिनमा एक किलो भन्दा बढी तौल घटाउन सक्नुहुन्छ । यो डाइट प्लानमा तपाईंले दुईवटा खानेकुरा खानुपर्छ । पनिर र अण्डा । यसका साथै ग्रिन टी पनि पिउनसक्नुहुन्छ । यो निकै सजिलो डाइट प्लान […]

यस्तो अद्भूत  जीव, जसले आफ्नो जीवन दोहोर्‍याएर सुरु गर्न सक्छ

Published: in विविधा by . Leave a Comment on यस्तो अद्भूत  जीव, जसले आफ्नो जीवन दोहोर्‍याएर सुरु गर्न सक्छ.

भूमध्यसागरमा बस्ने जेलिफिससँग एउटा अद्भूत र अनौठो क्षमता छ– उसले आफ्नो जीवन दोहो-याएर सुरु गर्न सक्छ । एक हिसाबले अमर भनिने जेलिफिसको वैज्ञानिक नाम ‘टुर्रिटोप्सिस डोहर्नी’ हो । यो जीवसँग आफ्नो कोषको पहिचानलाई बदलेर पुनः आफ्नो युवा अवस्थामा फर्कने सक्ने क्षमता हुन्छ । अर्को शब्दमा भन्ने हो भने यसले जुनसुकै उमेरमा आफ्नो आकार बदलेर दोहो-याएर […]

पाकिस्तानी नायक जो नेपालमा पण्डित बने

Published: in टिप्स/जानकारी by . Leave a Comment on पाकिस्तानी नायक जो नेपालमा पण्डित बने.

हिन्दु मुस्लिम तनावमा बनिरहेको हलिउड फिल्म ‘द म्यान फ्रम काठमान्डु’ को सुटिङ पूरा भइसकेको छ र अर्को महिना रिलिज हुने तयारीमा छ । यो फिल्ममा हिन्दु पण्डितको भूमिका पाकिस्तानका चर्चित अभिनेता हमिद शेख र मुसलमानको भूमिका बलिउड अभिनेता गुलशल ग्रोवरले निभाइरहेका छन् । हमिद शेखको सम्बन्ध बलूचिस्तानसँग छ । उनी पिटिवी क्वेटासँग जोडिएका थिए । […]

प्रदेश र केन्द्र सरकारको मिलोमतोमा सर्लाहीमा घटना भयोः विमलेन्द्र निधि

Published: in राजनीति by . Leave a Comment on प्रदेश र केन्द्र सरकारको मिलोमतोमा सर्लाहीमा घटना भयोः विमलेन्द्र निधि.

जनकपुर ।   नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले संघीय र प्रदेश सरकार दुबै मिलेर सर्लाहीको रामनगरमा घटना घटाएको आरोप लगाएका छन् । केही दिन पहिला रामनगरमा नेकपा र काँग्रेसबीचको झडपका क्रममा गोली चल्दा काँग्रेस कार्यकर्ता रामविलास महतोको मृत्यु भएको थियो । शनिबार जनकपुर स्थित जनकपुर यूथ क्लबले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सर्लाही घटनामा संलग्नमाथि कडाभन्दा […]

महिलाको वक्षस्थल : केही रोचक र रमाईला तथ्य

Published: in विविधा by . Leave a Comment on महिलाको वक्षस्थल : केही रोचक र रमाईला तथ्य.

महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन् । त्यसमा पनि महिलाको वक्षस्थल अर्थात् वक्षस्थलबाट पुरूषहरु झनै आकर्षित हुन्छन् । विभिन्न संस्थाहरुले गरेको अध्ययनमा प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ । वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग नै हो यसमा दुई मत नहोला । वक्षस्थलको स्वरुपले महिलाको समग्र सुन्दरतामा प्रभाव पार्छ । महिलाकाे वक्षस्थलसम्बन्धी केही तय्यहरू यस्ता […]

विदेशी पर्यटकसमूह नांगिएर यस्तो तमासा

Published: in समाज by . Leave a Comment on विदेशी पर्यटकसमूह नांगिएर यस्तो तमासा.

अर्घाखाँची  । घुमघामको क्रममा अर्घाखाँची पुगेका ५० जना भन्दा बढी विदेशी नागरिकलाई नियन्त्रणमा लिने प्रयासमा स्थानीय प्रशासन लागिपरेको छ । अर्घाखाँचीको सीतगंगा ६,–बुङची खोलाको बगरमा नाङ्गै भएर उच्छृङ्खल गतिविधि गरेको आरोप उनीहरुमाथि  छ । बेलायत, स्पेन, प्यालेस्टाइन, अमेरिका, जापान, कोरिया, इजरायल, अर्जेन्टिना भारत लगायतका मुलुकका उनीहरु खोलाको बगर किनारको निजी जग्गामा टेन्ट हालेर बसेका छन्। […]

नेप्से घट्दा लगानीकर्ताले साताभर २४ अर्ब गुमाए

Published: in अर्थतन्त्र by . Leave a Comment on नेप्से घट्दा लगानीकर्ताले साताभर २४ अर्ब गुमाए.

काठमाडौं । यससाता नेप्से परिसूचकमा २० दशमलव १३ अंकले घटेको छ । साताभर एकदिनमात्र सुधारिएको सेयर बजारमा चारदिनको गिरावटले बजारलाई समग्र रुपमा ओरालो लगाएको हो । नेपाल स्टक एक्स्चेन्जका अनुसार पहिलो दिनको सुरुवाती बिन्दुभन्दा नेप्से १ दशमलव ६२ प्रतिशतले घट्दा परिसूचक १ हजार २ सय २० दशमलव ९८ अंकमा पुगेको हो । एक महिनाअघि पछिल्लो […]

ट्याक्सी चालकलाई पिटेको आरोपमा आर्सनलका पूर्व स्ट्राइकर निकोलसलाई ५० दिन जेल

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on ट्याक्सी चालकलाई पिटेको आरोपमा आर्सनलका पूर्व स्ट्राइकर निकोलसलाई ५० दिन जेल.

इंग्लिस क्लब आर्सनलका पूर्व स्ट्राइकर निकोलस बेन्डनरलाई ५० दिनको जेल सजाय भएको छ । ट्याक्सी चालकलाई दुर्व्यवहार गरेको भन्दै निकोलसलाई अदालतले जेल सजाय सुनाएको हो । ३० वर्षीय निकोलसले यही सेप्टेम्बर महिनामा ट्याक्सी चालकसँग झगडा गर्दै कुटपिट गरेको सीसीटीभीमा देखिएको थियो । हाल रोजेनबर्गबाट खेलिरहेका निकोलसलाई कोपनहेगनको जिल्ला अदालतले दोषी ठहर गर्दै जेल चलान गरेको […]

विप्लव भारतमा बस्ने, नेपालमा पार्टी चलाउने ! हतियार किन्न करोडौं चन्दा संकलन

Published: (Updated: ) in राजनीति by . Leave a Comment on विप्लव भारतमा बस्ने, नेपालमा पार्टी चलाउने ! हतियार किन्न करोडौं चन्दा संकलन.

काठमाडौं । आन्तरिक सुरक्षामा सबैभन्दा बढी चुनौतीका रुपमा लिइएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले मंसिर ८ गते काठमाडौंमा शक्ति प्रदर्शनको तयारी गरेको छ । देशभरबाट कार्यकर्ता काठमाडौं उतार्ने रणनीति बनाएको नेकपाको कार्यक्रममा पार्टीका महासचिव ‘विप्लव’ उपस्थित हुन्छन् वा हुँदैनन् भन्ने चासो व्याप्त छ । प्रहरीको ‘हिट लिस्ट’ मा रहेका विप्लवमाथि निर्वाचनको समयमा विष्फोट गरेको आरोप […]

प्रधानमन्त्री ओलीको उपचारमा कति लाग्यो खर्च ?

Published: (Updated: ) in अर्थतन्त्र by . Leave a Comment on प्रधानमन्त्री ओलीको उपचारमा कति लाग्यो खर्च ?.

काठमाडौं । सोमबारदेखि अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी ओलीको उपचारमा अहिलेसम्म ५० हजार खर्च भएको बताइएको छ । ५ दिनदेखि मनमोहन कार्डियोथोरासी भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर महाराजगन्ज टीचिङमा उपचाररत प्रधानमन्त्री ओलीको आज शुक्रबार सम्मको उपचार खर्च  ४० देखि ५० हजार पुगेको डा अरुण सायमीले रातोपाटीलाई बताए । डाक्टर सायमीले भने,‘अहिलेसम्म प्रधानमन्त्रीको उपचार भैइरहेको हुँदा खर्चको बारेमा […]