Sajhamanch Archive

कुन राशि अनि कसरी गर्ने प्रेम पढ्नु पर्ने कुरा

Published: in रोचक कुरा / टिप्स by . Leave a Comment on कुन राशि अनि कसरी गर्ने प्रेम पढ्नु पर्ने कुरा.

मेषः मेष राशि भएका व्यक्तिहरू धेरैजसो सिंह राशिप्रति आकषिर्त देखिन्छ। यो आकर्षण तत्कालका लागि बढी स्वप्निल हुन्छ। लामो समयका लागि भने मेष राशिको जोडी मकर र कुम्भ राशिसँग सकारात्मक हुन्छ। मेष राशि भएका व्यक्तिहरूले अन्य राशिलाई पनि मन पराउन सक्छन्, यद्यपि त्यो आकर्षण प्रेमका कारण भन्दा पनि व्यक्तिगत सम्बन्धका आधारमा आकर्षणको अवस्थामा पुगेको हुनसक्छ। जे […]

संचिताको ‘चम्क्यो तारा चमक्क’ सार्वजनिक

Published: in टिप्स/जानकारी by . Leave a Comment on संचिताको ‘चम्क्यो तारा चमक्क’ सार्वजनिक.

 कात्तिक ३० गतेबाट रिलिज हुन लागेको चलचित्र ‘गुनगुन’मा समावेश दोश्रो गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा चलचित्रका मुख्य कलाकार संचिता लुइटेल र सन्नी ढकाललाई फिचरिङ गरिएको छ । यो गीतमा प्रदिप भट्टराइको शब्द, विकास चौधरीको संगीत, मेलिना राई र दौलत राइको स्वर छ । यो गीतको भिडियोमा रामजी लामिछानेको कोरियोग्राफी, सौरभ लामाको छायांकन छ […]

१८८ यात्रुसहित समुन्द्रमा खसेको जहाजका पाइलट भारतीय नागरिक

Published: in समाज by . Leave a Comment on १८८ यात्रुसहित समुन्द्रमा खसेको जहाजका पाइलट भारतीय नागरिक.

इन्डोनेसियाको लायन एयरलाइन्सको बोइङ ७३७ जहाज राजधानी जकार्ताबाड उडान भरेलगत्तै समुन्द्रमा दुर्घटनाग्रस्त भएको छ । जेटी–६१० फ्लाइट नम्बरको त्यो जहाज जकार्ताबाट पंगकल गैरहेको थियो । त्यो जहाजका पाइलट भारतीय नागरिक भव्य सुनेजा थिए । दिल्लीको मयुर विहारका सुनेजा सन् २०११ देखि लायन एयरलाइन्समा आबद्ध थिए । उनले सन् २००९ मा बेल एयर इन्टरनेसनलबाट पाइलटको लाइसेन्स […]

नेपाल–मलेसियाबीच भएको श्रम समझदारीमा के छ ?

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on नेपाल–मलेसियाबीच भएको श्रम समझदारीमा के छ ?.

काठमाडौं । नेपाल र मलेसियाबीच श्रमिक आपूर्तिसम्बन्धी श्रम समझदारीपत्रमा हस्ताक्षर भएको छ । सोमबार काठमाडौंमा नेपाल सरकार र मलेसिया सरकारबीच कामदार भर्ना, रोजगार र फिर्तासम्बन्धी समझदारी भएको हो । नेपाल सरकारका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट र मलेसियाली मानव संशाधनमन्त्री एम कुलासेगरानले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् । लामो प्रयासपछि नेपाल र मलेसियाबीच […]

प्रधानमन्त्री उपचारका क्रममा  सीसीयूमा

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on प्रधानमन्त्री उपचारका क्रममा  सीसीयूमा.

काठमाडौं ।  महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरको सीसीयुमा भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीको अवस्था सुधाराेन्माेख रहेको उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन् । सेन्टरका प्रमुख डाक्टर अरुण कुमार सायमीले अहिले सम्म दुई पटक एक्से गरिएको छ  भने मुटुको ईसीजी, एको तथा रगतको जाँच गरिएको छ । यस्तै संक्रमण पहिचान गर्न थ्रोट स्वाव गरिएको पनि सायमीले […]

राष्ट्रपति भण्डारी कतार प्रस्थान यस्तो छ ४ दिने कार्यक्रम

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on राष्ट्रपति भण्डारी कतार प्रस्थान यस्तो छ ४ दिने कार्यक्रम.

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी ४ दिने कतार भ्रमणको सिलसिलामा सोमबार कतार प्रस्थान गरेकी छिन् । भण्डारी कतारका अमिर शेख तामिम विन हमद अल थानीको निमन्त्रणामा  त्यसतर्फ प्रस्थान गरेकी हुन् । उनलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायतले विदाई गरे । अस्वस्थ भई अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी […]

युएईमा नेपाली महिलाले चलाइन् अन्धाधुन्द चक्कु, एकको मृत्यु

Published: in परदेश (प्रवास) by . Leave a Comment on युएईमा नेपाली महिलाले चलाइन् अन्धाधुन्द चक्कु, एकको मृत्यु.

युएर्इ । मदिरा सेवन गरी युएईमा एक नेपाली महिलाले धन्धाधुन्द चक्कु लगाउँदा एकको मृत्यु हुनुका साथै अरु तीन जना घाइते भएका छन् । युएर्इको शारहजा स्थित तान्जिफ्को किल्निङ् कम्पनीमा कार्यरत नुवाकोटकी सोनी भनिने सबिना तामाङ्ले गत शुक्रबार राती मदिरा सेवन गरि धारिलो हतियार चक्कु प्रहार गर्दा काठमाडौंकी सिर्जना बरालको उपचारको क्रममा मृत्यु भएको हो। झगडा छट्याउन […]

पीपीएल : विराटनगरकाे तेस्राे हार

Published: in खेलकुद by . Leave a Comment on पीपीएल : विराटनगरकाे तेस्राे हार.

पोखरा प्रिमियर लिग अन्तर्गत साेमबारको पहिलो खेलमा विराटनगरले लगातार तेस्रो हार ब्यहोरेको छ । आज भएको खेलमा काठमाडौंसंग ५ विकेटले पराजित भएपछि विरानगरको प्लेअफमा पुग्ने संभावना कठिन भएको छ । पोखरा क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले २० ओभरमा सात विकेट गुमाउदै एक सय ४९ रन बनायो । बलियो सुरुवात गरेको विराटनगरले पहिलो […]

यौन आनन्दका लागि अनेक उपाय फोन मै SEX

Published: in विविधा by . Leave a Comment on यौन आनन्दका लागि अनेक उपाय फोन मै SEX.

यौन आनन्दका लागि अनेक उपाय निकाल्छन् अचेलका युवाहरू। सेक्सटोय, नीला फिल्म, अनलाइन भिडियो च्याटिङ अचेल उनीहरूका लागि सामान्य हुन्। रातपरेपछि फोनमा यौन उत्तेजित कुराकानी गरेर आनन्द लिने युवा जमात पनि ठूलै छ। विशेष गरी चढ्दौ वैंशका युवायुवती यस्तो फोन वार्तालापमा लठ्ठिने गर्छन्। विज्ञका अनुसार यसरी फोन सम्पर्क मार्फत उत्तेजित कुराकानी गर्नु, आवाज निकाल्नु वा यौनका […]

बिषको भण्डार बन्दैछ शरीर : भित्रैबाट शुद्धिकरण गरौं

Published: in स्वास्थ्य by . Leave a Comment on बिषको भण्डार बन्दैछ शरीर : भित्रैबाट शुद्धिकरण गरौं.

अहिले वायुमण्डल नै दुषित छ । तपाईं/हामीले पलपल सास फेरिरहँदा धुलो, धूँवा, दुर्गन्धले फोक्सो भरिन्छ । अहिले पानी अशुद्ध छ । खासगरी प्लाष्टिकको जारमा राखिएको पानी सेवन गछौं, जसमा अनगिन्ती तर नदेखिने प्लाष्टिकको कण हुने अनुसन्धानहरुले देखाएको छ । यस्तो पानीले हामी आँत भरिरहेका छौं । हामीले खाने सागसब्जी विषाक्त छ । विउँ-बिजन राख्नेदेखि त्यसलाई […]