Sajhamanch Archive

प्रज्ञा प्रतिष्ठानको कुलपतिमा उप्रेती र उपकुलपतिमा उपाध्याय नियुक्त

Published: (Updated: ) in शिक्षा by . Leave a Comment on प्रज्ञा प्रतिष्ठानको कुलपतिमा उप्रेती र उपकुलपतिमा उपाध्याय नियुक्त.

काठमाडौं  ।  प्रधानमन्त्री तथा नेपाल प्रज्ञा प्रतिष्ठानका संरक्षक केपी शर्मा ओलीले नेपाल प्रज्ञा प्रतिष्ठानमा कुलपति र एकजना सदस्य नियुक्त गर्नु भएको छ । प्रधानमन्त्री ओलीले डाक्टर गंगाप्रसाद उप्रेतीलाई आउँदो चार वर्षका लागि प्रतिष्ठानको कुलपतिमा नियुक्त गर्नुभएको छ । यसैगरी सदस्यमा जगतप्रसाद उपाध्यायलाई नियुक्त गर्नुभएको छ । उप्रेती यसअघि पनि कुलपति पदमै कार्यरत हुनुहुन्थ्यो । प्रधानमन्त्री […]

टी-ट्वान्टी विश्व कप छनाेटमा नेपाल र थाइल्याण्ड खेल्दै

Published: in खेलकुद by . Leave a Comment on टी-ट्वान्टी विश्व कप छनाेटमा नेपाल र थाइल्याण्ड खेल्दै.

टी-ट्वान्टी विश्व कपअन्तर्गत एसिया छनोटको समूह ‘बी’ को खेलमा नेपालले अाइतबार थाइल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ । नेपालले मलेसियाको बायुमास ओभलमा आइतबार थाइल्याण्डसँग नेपाली समय अनुसार अपराह्न सवा १२ बजे प्रतिस्प्रधा गर्ने छ। लगातार दुर्इ खेलमा फराकिलाे अन्तरले विजयी भएकाे नेपाल अाइतबार पनि पुरानै लय अनुसार खेल्ने रणानीतिमा छ । नेपालले म्यानमार र मलेसियामाथि ८–८ विकेटकाे जित निकालेकाे थियाे । […]

यसरी सुरक्षित राख्नुस् आफ्नो मोबाइल

Published: in रोचक कुरा / टिप्स by . Leave a Comment on यसरी सुरक्षित राख्नुस् आफ्नो मोबाइल.

मोबाइल हाम्रो जीवनशैलीको महत्वपूर्ण पाटो बनिसकेको छ । मानिसका हातमा एउटा होइन, विभिन्न ब्रान्डका २–३ वटा मोबाइल हुन थालेका छन् । तर, हजारौँ मूल्यका यी सामग्री सामान्य कुरामा ख्याल गर्न नसक्दा चाँडै बिग्रन सक्छन् । केही त्यस्ता सामान्य कुरा, जसको ख्याल गर्ने हो भने हाम्रो मोबाइल धेरै वर्ष टिक्न सक्छ : १  स्क्रिन सधैँ सफा […]

आजबाट दशैँको नयाँ नोट साट्न मिल्ने

Published: (Updated: ) in अर्थतन्त्र by . Leave a Comment on आजबाट दशैँको नयाँ नोट साट्न मिल्ने.

ठमाडौँ । नेपाल राष्ट्र बैंकले सर्वसाधारणका लागि नयाँ नोट सटही सुविधा आजबाट उपलब्ध गराउँदैछ । आज (भदौ २१) देखि २९ गतेसम्म  दशैका लागि नयाँ नोट सटहीको सुविधा उपलब्ध हुने नेपाल राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले मुद्रा व्यवस्थापन विभाग, उपत्यका बाहिरको जनकपुर, बिरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज, धनगढी कार्यालयहरु, नोटकोष रहेका बाणिज्य बैंकहरु, नेपाल बैंक, […]

लक्ष्मी बहुउद्देश्यीय सहकारीको २२ औं साधारणसभा सम्पन्न : ३ करोड ६ लाख ५२ हजार शेयरपुँजी

Published: (Updated: ) in सहकारी by . Leave a Comment on लक्ष्मी बहुउद्देश्यीय सहकारीको २२ औं साधारणसभा सम्पन्न : ३ करोड ६ लाख ५२ हजार शेयरपुँजी.

बिर्तामोड ।झापामा रहेको लक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको २२ औँ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । झापा जिल्ला सहकारी संघका उपाध्यक्ष महेन्द्रकुमार गिरीले दियोमा बातिबालेर कार्यक्रमको उद्घाटन गरिदिएका थिए । उद्घाटनसत्रलाई सम्बोधन गर्दै प्रमुख अतिथी गिरीले झापामा स्थापित सहकारीमध्ये दोस्रो जेठो संस्था लक्ष्मी बहुउद्देश्यीय सहकारीले उल्लेख्य प्रगति गरे पनि कारोबारको दृष्टिकोणले पछाडि सुरु भएका सहकारीभन्दा […]

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक स्थगित

Published: (Updated: ) in राजनीति by . Leave a Comment on कांग्रेस केन्द्रीय कार्यसमिति बैठक स्थगित.

काठमाडौं । नेपाली कांग्रेसले आज (शुक्रबार) का लागि बोलाएको केन्द्रीय कार्यसमिति बैठक स्थगित गरेको छ । काग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आजका लागि बोलाइएको केन्द्रीय कार्यसमितिको बैठक स्थगित गरिएको जानकारी दिएका छन् । उनका अनुसार आजका लागि स्थगित गरिएको बैठक असोज २२ गते दिउँसो १ बजे बस्ने छ । यसअघि कांग्रेसले विज्ञप्ति जारी गरेर शुक्रबार […]

५ हजार एम्पुलसहित लागुऔषध गिरोहका नाइके पक्राउ

Published: (Updated: ) in समाज by . Leave a Comment on ५ हजार एम्पुलसहित लागुऔषध गिरोहका नाइके पक्राउ.

काठमाडौं । लागूऔषध नियन्त्रण ब्यूरोले ५ हजार १ सय २५ एम्पुलसहित लागुऔषध गिरोहका नाइकेसहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको विराटनगर–१५ घर भई काठमाडौं–२ बस्दै आएका ४५ वर्षीय अरुण थापा र भोजपुरको षडानन्द–११ का २४ वर्षीय अम्बरबहादुर राई रहेका छन् । उनीहरुलाई काठमाडौंबाट पक्राउ गरिएको ब्युरोका एसएसपी विश्वराज पोखरेलले जानकारी दिए । […]

गाइको घ्यूले कोलेस्ट्रोल कम गर्छ यस्ता छन् फाइदा

Published: (Updated: ) in रोचक कुरा / टिप्स by . Leave a Comment on गाइको घ्यूले कोलेस्ट्रोल कम गर्छ यस्ता छन् फाइदा.

धेरैजसो मानिसहरुलाई लाग्छ कि गाइको घ्यू खाँदा शरिरमा बोसो बढ्छ, तौल बढ्छ र यसले स्वास्थ्यसँगै मुटुसम्बन्धि विभिन्न रोग पनि निम्त्याउँछ । त्यसकारण धेरै मानिसहरुले यसलाई खानाको स्वाद बढाउने हिसाबले कहिलेकाँही खाने गर्छन् । तर यो सबै भ्रम हो । भिटामिनले भरपुर गाइको घ्यू स्वास्थ्यका लागि मात्र नभई छाला र कपालका लागि पनि निकै फाइदाजनक मानिन्छ […]

ओली र प्रचण्डबीच वार्ता

Published: (Updated: ) in राजनीति by . Leave a Comment on ओली र प्रचण्डबीच वार्ता.

काठमाडौं  । प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच गोप्य वार्ता भएको छ । दुई अध्यक्षबीच बालुवाटारमा एक घण्टादेखि जारी वार्तामा दुई अध्यक्षबाहेक अरु कोही नेता नभएको बताइएको छ । वार्तामा प्रधानमन्त्री केपी ओलीको अमेरिका भ्रमण र पार्टीभित्रका असन्तुष्टि र सरकारका कामकारवाहीबारे उठेका सवालमा दुवै अध्यक्षबीच छलफल भइरहेको प्रचण्डका प्रेश […]

डलरको  अहिलेसम्मकै महंगो : विदेशबाट पैसा पठाउनेलाई फाइदा

Published: (Updated: ) in अर्थतन्त्र by . Leave a Comment on डलरको  अहिलेसम्मकै महंगो : विदेशबाट पैसा पठाउनेलाई फाइदा.

काठमाडाैं । अमेरिकी डलर अहिलेसम्मकै महंगो भएको छ । शुक्रबार १ अमेरिकी डलरको बिक्रीदर १ सय १८ रुपैयाँ ३ पैसा पुगेको छ । बिहीबार १ सय १७ रुपैयाँ ६५ पैसामा बिक्री भएको १ अमेरिकी डलर शुक्रबार एक रुपैयाँ बढेर १ सय १८ रुपैयाँ पुगेको हो । अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँ कमजोर हुँदा नेपाली रुपैयाँ पनि […]