Sajhamanch Archive

फ्राइडे रिलिज ‘निर्जला’

Published: (Updated: ) in टिप्स/जानकारी by . Leave a Comment on फ्राइडे रिलिज ‘निर्जला’.

 फ्राइडे रिलिज अन्तर्गत राजु गिरी निर्देशित चलचित्र निर्जला शुक्रबारबाट अल नेपाल प्रदर्शनमा आएको छ । शुक्रबार अन्य कुनै चलचित्र प्रदर्शनमा नआएका कारण चलचित्र निर्जलाले सोलो रिलिजको अवसर पाएको हो । प्रकाशचन्द्र न्यौपानेको निर्माणमा बनेको चलचित्रमा नायक किशोर खतिवडा, नायिका शुभेच्छा थापा र निक्स शर्माको मुख्य अभिनय रहेको छ । राजु गिरी निर्देशित यस अघिका चलचित्रहरु […]

मदन भण्डारी लोकमार्ग कालोपत्रे रोकियो

Published: (Updated: ) in समाज by . Leave a Comment on मदन भण्डारी लोकमार्ग कालोपत्रे रोकियो.

उदयपुर। धरान–चतरा–हेटौंडा सडक योजना कालोपत्रे गर्ने काम प्रभावित भएको छ । योजनाको पूर्वी खण्डअन्र्तगत सिन्धुलीको भिमानदेखि उदयपुरको चौदण्डीगढी नगरपालिकास्थित वीरेन्द्र चोकसम्मको अधिकांश भागमा कालेपत्रे गर्ने तयारी भए पनि टेवा पर्खाल नहुँदा काम प्रभावित भएको हो । पूर्वी खण्डको १ सय ३४ किलोमिटरमा सडक निर्माण जेडआइइसी लामा एन्ड शर्मा जोइन्ट भेन्चरले करिब दुई वर्षयता गरिरहेको छ । यो खण्डमा […]

बच्चामा जन्मजात हुनसक्छ यी ३ गम्भिर रोग

Published: (Updated: ) in स्वास्थ्य by . Leave a Comment on बच्चामा जन्मजात हुनसक्छ यी ३ गम्भिर रोग.

हामी चाहन्छौं, आफ्ना बच्चा सग्ला होस् । स्वस्थ्य होस् । तन्दुरुस्त होस् । तर, कतिपय बच्चा जन्ममै रोग लिएर जन्मन्छन् । अर्थात जन्मजात रोग लाग्ने गर्छ । बच्चा जन्मेपछि उसलाई हामी सकेसम्म राम्रो ख्याल राख्छौं । हेरविचार गर्छौं । स्यहारसुसार गर्छौं । शारीरिक तथा मानसिक रुपले स्वस्थ्य होस् भन्नका खातिर खानपानदेखि यावत् कुरामा होसियारी अपनाउँछौं […]

दुर्इ गाग्रा पानी बोक्नेलार्इ तीन हजार तलव

Published: in प्रदेश तह by . Leave a Comment on दुर्इ गाग्रा पानी बोक्नेलार्इ तीन हजार तलव.

पाँचथर । पाँचथरको दक्षिणी क्षेत्रको स्थानीय तह तुम्बेवा गाउँपालिका–१ र २ का अधिकांश खाली घरको गाउँ बन्दैछ । करिब १० वर्षयता पानी नपरेपछि पानीकै अभावमा मानिस गाउँ छोड्न बाध्य भएका छन् । कहिलेकाँही पानी पर्दा बलेसी बग्ने मात्र पर्छ । पाँच वर्षदेखि सो क्षेत्रमा बसाइँसराइ तीव्र देखिएको छ । १० वर्षदेखि उक्त गाउँपालिकामा पूरै खडेरी […]

सवारी साधन नचल्दा किसान मारमा

Published: in समाज by . Leave a Comment on सवारी साधन नचल्दा किसान मारमा.

इलाम । इलामको उत्तरी क्षेत्रमा यातायात सुविधाको पुगेपनि सवारी साधन संचालन हुन नसक्दा घोडामा भारी बोक्नुपर्ने बाध्यता छ। उत्तरी क्षेत्रमा संचालन हुन २० वर्ष पुराना गाडी कुदन सरकारले रोक लगाएपछि विकल्पको रुपमा घोडा प्रयोगमा आएका हुन्। ट्रयाकमात्र खोलेर छोडिएको सडकमा ल्यान्डरोभर गाडी बाहेकका अन्य सवारी साधन संचालन हुन नसक्दा सामाग्री ढुवानीमा समस्या हुने गरेको स्थानियको भनाइ […]

स्रोत नखुल्ने नेताहरुको सम्पत्ति राष्ट्रियकरण गर्न माग

Published: (Updated: ) in समाज by . Leave a Comment on स्रोत नखुल्ने नेताहरुको सम्पत्ति राष्ट्रियकरण गर्न माग.

बुटवल । स्वतन्त्र राष्ट्रिय अभियान नेपालले स्रोत नखुलेको जोसुकैको सम्पत्ति राष्टियकरण गर्न सरकारसंग माग गरेको छ । अभियानले नेता, कर्मचारी, न्यायाधीश, वकिल, प्रशासक सबैको स्रोत नखुलेको सम्पुर्ण सम्पत्ति राष्ट्रियकरण गर्न दबाब दिन मेची महाकाली अभियान शुरु गरेको छ । अभियान मंगलबार नवलपरासी हुंदै बुटवल आइपुगेको छ । अभियानले मिलनचोक सडकमै पत्रकार सम्मेलन गरी जीवनमा कुनै […]

मलेसियाको रोजगारी निःशुल्क : श्रममन्त्रीको सह्रानीय काम

Published: (Updated: ) in विविधा by . Leave a Comment on मलेसियाको रोजगारी निःशुल्क : श्रममन्त्रीको सह्रानीय काम.

काठमाडौं । शान्ति सुरक्षा, भद्रगोल, अस्तव्यस्त र अराजकता देखेर सरकारप्रति नागरिकको वितृष्णा बढिरहेको बेला केही मन्त्रीले आशा जगाउने काम पनि गरिरहेका छन् । नागरिकलाई आशा जगाउने थोरैमध्येमा पर्नुहुन्छ, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण बिष्ट । मन्त्री विष्टको अगुवाईमा दुईथरि अभियान एकैपटक सुरु भएको छ । एक–बेरोजगारलाई स्वदेशमै रोजगारीको वातावरण बनाउने र विदेशमा रहेकालाई नेपाल फर्काएर […]

क्यान्सर उपचारलाई निकै ठूलो सफलता

Published: (Updated: ) in स्वास्थ्य by . Leave a Comment on क्यान्सर उपचारलाई निकै ठूलो सफलता.

वैज्ञानिकले आर्टिफिशियल इन्टेलिजेन्सको प्रयोग गरेर क्यान्सर कसरी बढ्छ भन्नेबारे पत्ता लगाएका छन् । यसले डाक्टरलाई बिरामीका लागि सबैभन्दा प्रभावशाली उपचार कसरी सुरु गर्ने भन्नेमा निकै सहयोग हुने बताइएको छ । लण्डनको इन्स्टिच्युट अफ क्यान्सर रिसर्च (आइसीआर) र युनिभर्सिटी अफ एडिनबर्गको समूह मिलेर एउटा नयाँ प्रविधीको खोजी गरेको छ – रिभोल्वर (रिपिटेड इभोलुशन अफ क्यान्सर) क्यान्सर […]

ट्वान्टी–२० विश्वकप छनोट प्रतियोगितामा नेपाल ८ विकेटले विजयी 

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on ट्वान्टी–२० विश्वकप छनोट प्रतियोगितामा नेपाल ८ विकेटले विजयी .

काठमाडौं । स्पिनरद्वय सन्दीप लामिछाने र ललितनारायण राजवंशी मिलेर सात विकेट लिएपछि ट्वान्टी–२० विश्वकप छनोट प्रतियोगिताअन्तर्गत एशियाली पूर्वी क्षेत्र छनोटको पहिलो खेलमा नेपालले म्यानमारलाई ८ विकेटले पराजित गरेको छ । मलेसियाको क्वालालम्पुरस्थित किनरारा एकेडेमी ओभलमा टस जितेर ब्याटिङ थालेको म्यानमारले दश ओभरमा सबै विकेट गमाएर २९ रन बनायो । जुन नेपालले ३ ओभरमा २ विकेट […]

उत्तर कोरियासँग कति छ आणविक हतियार ?

Published: (Updated: ) in रोचक कुरा / टिप्स by . Leave a Comment on उत्तर कोरियासँग कति छ आणविक हतियार ?.

काठमाडौं । दक्षिण कोरियाका एक जना मन्त्रीले उत्तर कोरियासँग अधिकतम ६० वटासम्म आणविक हतियार हुनसक्ने दावी गरेका छन् । निसस्त्रीकरणको प्रतिबद्धता जनाएको उत्तर कोरियाको गोप्य आणविक हतियारको संख्याका बारेमा टिप्पणी भइरहेका बेला दक्षिण कोरियाली संसद्मा यस्तो जानकारी आएको हो । दक्षिण कोरियाका एकीकरण मन्त्री चो म्योङ–ग्योनले संसदलाई सम्बोधन गर्दै उत्तर कोरियासँग २० देखि ६० वटासम्म […]