Sajhamanch Archive

चिया–कफी ‘चार कपभन्दा बढी भयो भने ?

Published: (Updated: ) in रोचक कुरा / टिप्स by . Leave a Comment on चिया–कफी ‘चार कपभन्दा बढी भयो भने ?.

‘जोकोहीले चिया तथा कफी पिउँदैमा फरक पर्दैन,’ पोषणविद् केपी लम्सालले वास्तविकता बताए, ‘चार कपभन्दा बढी भयो भने समस्या देखापर्छ । कसैकसैलाई त दुई कप खानसाथ निद्रा लाग्दैन । गर्भवतीले त चार कप पनि खान हुँदैन ।’ चिया, कफीको मात्रा बढी भयो भने निद्रा लाग्दैन । मुटुको चालसमेत तल–माथि हुन्छ । ‘आइरन कमी हुनेले त चिया […]

मुलुकी ऐन :अदालतमा पनि महङ्गी

Published: (Updated: ) in समाज by . Leave a Comment on मुलुकी ऐन :अदालतमा पनि महङ्गी.

बुटवल ।  नेपाली जनता पटक पटक हुने गरेको मुल्यवृद्धिको मारले आक्रान्त छन् । पछिल्लो समय सरकारले यातायातका साधनमा भाडा बढाउने निर्णय गर्यो । हुँदाहुँदा न्याय माग्दै अदालत पुग्ने सर्वसाधारणहरुले समेत थप शुल्क तिर्नुपर्ने अवस्था आइपुगेको छ । मुलुकी ऐन २०२० लाई विस्थापित गर्दै बनको मुलुकी देवानी संहिता, मुलुकी देवानी कार्यविधि संहिता २०७४ तथा मुलुकी अपराध […]

‘युवापुस्तालाई हृदयघातको खतरा’

Published: (Updated: ) in स्वास्थ्य by . Leave a Comment on ‘युवापुस्तालाई हृदयघातको खतरा’.

विश्व मुटु महासंघका अनुसार मुटुरोगबाट विश्वमा वर्षेनी १ करोड ७० लाख मानिसको मृत्यु हुन्छ । मृत्यु हुनेहरूमध्ये ८० प्रतिशतभन्दा विकासोन्मुख देशका विपन्न नागरिक पर्छ्रन् । विश्व स्वास्थ्य संगठनले त सन् २०२० सम्ममा विकासोन्मुख राष्ट्रहरूमा मुटुरोग महामारीकै रूपमा फैलिने चेतावनी दिएको छ । नेपालमा पनि मुटु रोगीको संख्या दिनानुदिन बढ्दो छ । बाँसबारीस्थित गंगालाल राष्ट्रिय हृदयरोग […]

जटिल बन्दै स्तन क्यान्सर : उपचार यसका लक्षण

Published: (Updated: ) in स्वास्थ्य by . Leave a Comment on जटिल बन्दै स्तन क्यान्सर : उपचार यसका लक्षण.

काठमाडौं । नेपालमा स्तन क्यान्सर अरु क्यान्सरभन्दा जटिल हुने गरेको उपचारमा संलग्न चिकित्सकहरुले बताउने गरेका छन् । भक्तपुर क्यान्सर अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा. रोशन प्रजापति भन्छन्, ‘‘स्तनमा गिर्खाहरू आएपनि लाज तथा संकोचका कारण अधिकांश नेपाली महिला स्तन परीक्षण गराउन समयमा अस्पताल जाँदैनन् । उपचार गर्न अन्तिम अवस्थामा मात्र आउँछन् ,जतिबेला उपचारको विकल्प समाप्त भइसकेको […]

शैक्षिक प्रमाणपत्र धितोमा ऋण दिन राष्ट्र बैंकको निर्देशन

Published: (Updated: ) in अर्थतन्त्र by . Leave a Comment on शैक्षिक प्रमाणपत्र धितोमा ऋण दिन राष्ट्र बैंकको निर्देशन.

शैक्षिक प्रमाणपत्र धितोमा ऋण दिन राष्ट्र बैंकको निर्देशन काठमाडौं । नेपाल राष्ट्र बैंकले शैक्षिक प्रमाणपत्र धितोमा राखेर कर्जा दिन बैंकहरुलाई निर्देशन दिएको छ । राष्ट्र बैंकले ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि २०७५’ लागू गरी राष्ट्र बैंकबाट ‘क’, ‘ख’ र ‘ग’ वर्गका इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थालाई यस्तो निर्देशन दिएको हो । राष्ट्र […]

पानीपुरी खाँदाका फाइदा

Published: (Updated: ) in विविधा by . Leave a Comment on पानीपुरी खाँदाका फाइदा.

पछिल्लो केही वर्षयता पानीपुरी युवा–युवतीहरुको रोजाइमा पर्दै आइरहेको छ । भारत लगायत विश्‍वभरी नै पानीपुरी निक्‍कै चर्चित मानिन्छ । पानी पुरी भारतको बिहारस्थित मगध क्षेत्रबाट सुरु भए पनि नेपालमा पनि यसको बजार ठूलो हुँदै गइरहेको छ । बिहारमा पानीपुरीलाई फुल्की समेत भनिन्छ । फाहोर पानीपुरीबारे समाचार आए पनि पानीपुरीलाई सही ढंगबाट बनाएर खाएमा यसले शरीरलाई […]

फ्राइडे रिलिजमा  ‘कथा काठमाण्डू’, ‘छिरिङ्ग’ र ‘अनुराग’

Published: in टिप्स/जानकारी by . Leave a Comment on फ्राइडे रिलिजमा  ‘कथा काठमाण्डू’, ‘छिरिङ्ग’ र ‘अनुराग’.

काठमाडौं । फ्राइडे रिलिज अन्तरगत आज तीनवटा नयाँ नेपाली चलचित्र प्रदर्शनमा आएका छन् ।  ‘कथा काठमाण्डू’, ‘छिरिङ्ग’ र ‘अनुराग’ एक साथ रिलिज भएका हुन् । संगीता श्रेष्ठ निर्देशित चलचित्र ‘कथा काठमाण्डू’ ले फरकफरक तीनवटा कथा समानान्तर रुपमा उठान गरेको छ । प्रमोद अग्रहरी, प्रियंका कार्की, आयुष्मान देशराज जोशी, सन्ध्या केसी, संयोग कोइराला र प्रेक्षा अधिकारीको […]

नेता नेपालले बोलाए स्थायी कमिटी बैठक

Published: (Updated: ) in राजनीति by . Leave a Comment on नेता नेपालले बोलाए स्थायी कमिटी बैठक.

काठमाडाैं । अध्यक्षहरु केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले आफूलाई बेवास्ता गर्दै महत्वपूर्ण निर्णयहरु गर्न थालेको भन्दै असन्तुष्ट बनेका बरिष्ठ नेता नेपालले स्थायी कमिटीका सदस्यहरुसँग छलफल गर्न लाग्नुभएको हो । दिउँसो ३ बजेका लागि नयाँ बानेश्वरको एक होटलमा बोलाइएको बैठकमा दुबै अध्यक्षले पार्टीको विधान विपरित निर्णय गर्न थालेको तथा सरकारका काम कारबाही पनि सन्तोषजनक नभएकालेबारे […]

९ प्रकारका खानाले चाँडै नै खुइलिन्छ तालु

Published: in रोचक कुरा / टिप्स by . Leave a Comment on ९ प्रकारका खानाले चाँडै नै खुइलिन्छ तालु.

कपाल समयपूर्व नै झर्नु आजकाल सबैभन्दा ठूलो स्वास्थ्य सम्बन्धमध्येको एक हो । कपाल झर्नुका पछाडि धेरै कारण हुनसक्छ जसमा रोग र बंशानुगतका साथै खानपिन पनि समावेश छन् । के खानाका कारण झर्छन् कपाल ? भारतकी हेयर र ब्यूटी एक्सपर्ट निक्की बाबाका अनुसार केही खानेकुरा धेरै खाँदा रगतमा बायोटिनको कमी हुन थाल्छ जसले कपालको जरामा रक्तसंचार […]

आन्द्रालाई शरिरको दोस्रो मस्तिष्क किन भनिन्छ ?

Published: in स्वास्थ्य by . Leave a Comment on आन्द्रालाई शरिरको दोस्रो मस्तिष्क किन भनिन्छ ?.

मानिसको शरिरमा आन्द्रालाई ‘दोस्रो मस्तिष्क’ भनिन्छ । यसमा न्यूरोन हुन्छ र यसले शरिरको सेन्ट्रल नर्भस सिस्टम (केन्द्रीय तन्त्रिका तन्त्र) भन्दा भिन्न काम गर्छ । आन्द्राको जटिल कामले हाम्रो स्वास्थ्यलाई प्रभावित गर्छ । डाक्टरका अनुसार हाम्रो पाचन प्रणालीले खाना पचाउनुबाहेक अन्य थुप्रै काम गर्छ । डाक्टरहरुले  यसको मद्दतले दिमागी रोग र प्रतिरक्षा प्रणालीसँग सम्बन्धित रोगको उपचार […]