Sajhamanch Archive

साम्राज्ञी भर्सेस सृष्टि :‘इन्टु मिन्टु लन्डनमा’ र  ‘बाँध मायाले’

Published: in टिप्स/जानकारी by . Leave a Comment on साम्राज्ञी भर्सेस सृष्टि :‘इन्टु मिन्टु लन्डनमा’ र  ‘बाँध मायाले’.

काठमाडौँ । शुक्रबारबाट दुई नयाँ चलचित्र प्रदर्शनमा आएका छन् । चलचित्र हुन् –‘इन्टु मिन्टु लन्डनमा’ र ‘बाँध मायाले’ । यी दुबै चलचित्र देशभर एकसाथ प्रदर्शनमा आएका हुन् ।  प्रेमकथामा निर्माण गरिएको यी दुवै चलचित्र राम्रो बनेको निर्माण युनिटको दाबी रहँदै आएको छ । ‘इन्टु मिन्टु लन्डनमा’ यो अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको मुख्य भूमिका रहेको चलचित्र हो […]

प्रदेश ४ : क्षेत्राधिकार नतोकिँदा कामविहीन कर्मचारी

Published: (Updated: ) in प्रदेश तह by . Leave a Comment on प्रदेश ४ : क्षेत्राधिकार नतोकिँदा कामविहीन कर्मचारी.

तनहुँ । कृषि ज्ञान केन्द्र तनहुँका कर्मचारीहरू कामविहीन बनेका छन्। प्रदेश सरकारले काम गर्न क्षेत्राधिकार नतोकिदिँदा कर्मचारीहरूले काम गर्न सकेका छैनन्। कार्यालयमा कर्मचारीहरू समक्ष सेवा लिन आउने कृषकहरू मर्कामा परेका छन्। केन्द्रले हाल परामर्श दिनेबाहेक अन्य सेवा प्रदान गर्न नसकेको केन्द्रकी योजना अधिकृत ज्योति क्षेत्रीले बताइन्। साविकको कृषि विकास कार्यालयले प्रदान गर्दै आइरहेको घरेलुमा फर्म […]

बिकिनीमा प्रियंका जिरो फिगरमा मस्ति

Published: (Updated: ) in टिप्स/जानकारी by . Leave a Comment on बिकिनीमा प्रियंका जिरो फिगरमा मस्ति.

काठमाडौं – अभिनेत्री प्रियंका कार्कीको ध्यान पछिल्लो समय फिगर मेन्टेनमा गएको देखिन्छ । पछिल्लो समय उनले सामाजिक सञ्जालमा सेयर गरेका केही बिकिनी तस्बिरहरु यसका प्रमाण हुन् । प्रियंकाले आफ्नो फिगरलाई जिरो फिगरमा परिणत गरिसकेकी छिन् भन्दा फरक नपर्ला । किनभने  उनको शरीर पहिले भन्दा दुब्लो भएको छ । उमेर ढल्किँदै गएका कारण पनि उनले फिगर […]

आठ तरिकाले बढाउनुहोस् दिमागको क्षमता

Published: in रोचक कुरा / टिप्स by . Leave a Comment on आठ तरिकाले बढाउनुहोस् दिमागको क्षमता.

कहिलेकाँही कुनै व्यक्ति वा स्थानको नाम जति सम्झिन खोजेपछि यादै आउँदैन । यस्तो धेरैजनालाई भएको हुनुपर्छ । उमेर बढेसँगै मानिसहरुको स्मरण शक्ति क्षीण हुँदै जाने बताइन्छ । यस्तो साँच्चै हुन्छ पनि तर दिमागलाई तन्दरुस्त राख्न सकिन्छ । यदि तपाईं आफ्नो दिमागी क्षमता बढाउन चाहनुहुन्छ भने यहाँ उल्लेखित तरिका अपनाउन सक्नुहुन्छ । १. व्यायामः व्यायाम गर्दा […]

लापरवाहीको पराकाष्ठा नागेपछि हेटौँडामा रु ३ करोडभन्दा बढीको पोलियो भ्याक्सिन बिग्रियो

Published: in स्वास्थ्य by . Leave a Comment on लापरवाहीको पराकाष्ठा नागेपछि हेटौँडामा रु ३ करोडभन्दा बढीको पोलियो भ्याक्सिन बिग्रियो.

काठमाडौँ । हेटौँडास्थित सरकारी मेडिकल स्टोरमा ३ करोड रुपैयाँभन्दा बढी मूल्य पर्ने पोलियोविरुद्धको भ्याक्सिन बिग्रिएको छ । अन्तर्राष्ट्रिय गैरसरकारी संस्था ‘गाबी’को सहयोगमा नेपाल ल्याइएको ३ करोडभन्दा बढी मूल्य पर्ने उक्त भ्याक्सिन बिग्रिएको हो । नजिकका ९ जिल्लाका बालबालिकालाई लगाउनका लागि तयारी अवस्थामा राखिएको पोलयोविरुद्धको उक्त भ्याक्सिन आवश्यक तापक्रमभन्दा कम तापक्रममा राखेपछि खोप नै जमेर काम […]

संविधानको मौलिक हक कार्यान्वयनमा निकै चुनौती

Published: in समाज by . Leave a Comment on संविधानको मौलिक हक कार्यान्वयनमा निकै चुनौती.

काठमाडौं । दोस्रो जनआन्दोलनको म्याण्डेट अनुसार संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी भएको तीन वर्ष पूरा भएको छ । २०७२ आजैको दिन संविधानसभाबाट ९० प्रतिशतभन्दा बढीको समर्थनमा ‘नेपालको संविधान’ जारी भएको हो । यो अवधिमा मौलिक हक कार्यान्वयन गर्ने सबै कानुन तयार भएको छ । संविधान जारी भएको तीन वर्षभित्रै मौलिक हक कार्यान्वयन गर्ने सबै […]

यस्ता सात कुरा जसले सिकाउनेछ बाँच्ने तरिका

Published: in विविधा by . Leave a Comment on यस्ता सात कुरा जसले सिकाउनेछ बाँच्ने तरिका.

जीवनको जुनसुकै मोडमा, कुनै पनि अवस्थामा आफूलाई बलियो राख्नका लागि सबैभन्दा महत्वपूर्ण कुरा भनेकै खुसी हुनु हो । तर हरेक सम्बन्धलाई निभाउँदा वा जिम्मेवारी उठाउँदा हामी थुप्रै पटक आफूलाई नै उपेक्षा गर्न थाल्छौं । जसका कारण जीवन निरश र दुःखी लाग्न सक्छ । खुसी हुनु यसकारण पनि आवश्यक छ किनभने यसले निकै जटिल समास्याको समाधान […]

नायिका क्यान्सरमुक्त भएपछि विवाहको ६ वर्षपछि जुम्ल्याहा छोरीकी आमा बनिन्

Published: (Updated: ) in टिप्स/जानकारी by . Leave a Comment on नायिका क्यान्सरमुक्त भएपछि विवाहको ६ वर्षपछि जुम्ल्याहा छोरीकी आमा बनिन्.

भारतीय मोडल र बलिउड नायिका लिजा रे सरोगेसीमार्फत दुई छोरीकी आमा बनेकी छिन् । उनका दुई छोरीहरु सुफी  सोलियलको जन्म जर्जियामा भएको हो । लिजाले छोरीहरुको जन्मपछि आफ्नो जीवन निकै परिवतर्न भएको बताएकी छिन् । उनले एक भारतीय मिडियासँग भनेकी छिन्, ‘मेरो जीवन अत्यधिक भावनाले भरिएको छ जसलाई म शब्दमा बयान गर्न सक्दिनँ । मैले एकैपटक […]

राजसंस्थासहितको लोकतन्त्र आवश्यक छ : अध्यक्ष थापा

Published: in राजनीति by . Leave a Comment on राजसंस्थासहितको लोकतन्त्र आवश्यक छ : अध्यक्ष थापा.

काठमाडौं ।  राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकलाई समृद्ध बनाउन राजसंस्थासहितको लोकतन्त्रको विकल्प नरहेको दाबी गरेका छन  बताए । अध्यक्ष थापाले राजसंस्थासहितको लोकतन्त्र र हिन्दु राष्ट्र पुनस्र्थापना नगरेकै कारण मुलुक संकटतर्फ उन्मुख भएको तर्क समेत गर्नुभयो । मंगलबार काठमाडौंमा आयोजित पार्टी केन्द्रीय कार्य समितिको बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै उहाँले वर्तमान मुलुकको समस्या कम्युनिष्ट र कांग्रेस दुवै […]

सरकारले यातायात समितिको खाता फुकुवा गरिदिने

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on सरकारले यातायात समितिको खाता फुकुवा गरिदिने.

काठमाडौं । सरकारले रोक्का गरेको यातायात व्यवसायीको खाता खोल्ने भएपछि दसैंको अग्रिम बुकिङ टिकट खुल्ने भएको छ । सरकारले वैशाख ४ गते २ सय ४५ यातायात संघ, समितिको खाता रोक्का गरेको थियो । उक्त बैंक खाता पुनः व्यवसायीकै संघ, समितिका नामबाटै सञ्चालन गर्न पाउनुपर्ने मागसहित आइतबार यातायात व्यवस्था विभागमा विभागका पदाधिकारी र यातातात व्यवसायीबीच ३ […]