Sajhamanch Archive

सामसुङ ग्यालेक्सी नोट ९ मा आगो लाग्यो, अदालतमा पर्‍याे मुद्धा

Published: in रोचक कुरा / टिप्स by . Leave a Comment on सामसुङ ग्यालेक्सी नोट ९ मा आगो लाग्यो, अदालतमा पर्‍याे मुद्धा.

सामसुङको नोट सिरिज एक पटक फेरि आगो लागेका कारण चर्चामा रहेको छ । एजेन्सीहरुका अनुसार सामसुङको फ्ल्यागपशप ग्यालेक्सी नोट ९ मा शर्ट भएर आगो लागेको छ । अमेरिकाको न्यूयोर्ककी एक महिला डियान चुङले पर्समा राखेको सामसुङको नोट ९ मा एकाएक आगो लागेको हो । उनले सर्वोच्च अदालतमा क्षतिपूर्ति माग गर्दै मुद्धा दायर गरेकी छिन् । […]

रुघा–खोकी, ज्वरोको  उपचारका लागि घरेलु तरिका प्रभावकारी कि औषधी ?

Published: in स्वास्थ्य by . Leave a Comment on रुघा–खोकी, ज्वरोको  उपचारका लागि घरेलु तरिका प्रभावकारी कि औषधी ?.

चिसो मौसम आउने बित्तिकै मानिसहरु रुघा–खोकीबाट बच्ने तयारी सुरु गरिहाल्छन् । थुप्रै मानिसहरु आफ्ना घरका बच्चा र वृद्ध–वृद्धालाई खोकीबाट बचाउनका लागि पहिले नै विभिन्न तयारी गर्ने गर्छन् । यसमा कागती र महजस्ता घरेलु तरिका समावेश हुन्छन् ।बीबीसीको एक विशेष सिरिज ‘द ट्रुथ अबाउट’ मा डा. क्रिस भ्यान टुलेकेनले रुघा–खोकीका साथै यसलाई निको पार्ने औषधीबारे जानकारी […]

भुटानको सत्तारुढ दल पहिलो चरणको निर्वाचनमै पराजित

Published: (Updated: ) in राजनीति by . Leave a Comment on भुटानको सत्तारुढ दल पहिलो चरणको निर्वाचनमै पराजित.

थिम्पु । भुटानका निवर्तमान प्रधानमन्त्री छिरिङ् तोब्गेले आइतबार आम निर्वाचनमा आफ्नो पार्टीको पराजय स्वीकार गरेका छन् । उनको सत्तारुढ पिपुल्स डेमोक्रेटिक पार्टी निर्वाचनमा तेस्रो स्थानमा आएपछि पहिलो चरणबाटै बाहिरिएको छ । निर्वाचनमा पहिलो र दोस्रो भएका पार्टीहरु क्रमशः ड्रुक फुएन्सुम शोग्पा(डीपीटी) र  ड्रूक न्याम्रुप शोग्पा पार्टीहरु अब अक्टोबरमा १८ मा हुने दोस्रो चरणको निर्वाचनमा भिड्ने […]

एसिया कप क्रिकेट : बंगलादेशद्वारा श्रीलंका १३७ रनले पराजित

Published: in खेलकुद by . Leave a Comment on एसिया कप क्रिकेट : बंगलादेशद्वारा श्रीलंका १३७ रनले पराजित.

 काठमाडौं । बंगलादेशका अनुभवी खेलाडी मुस्फीकर रहिमको व्यक्तिगत ४४ रनको मद्दतले शनिबार दुबईमा भएको एसिया कप क्रिकेटको पहिलो एक दिवसीय खेलमा श्रीलंका १३७ रनले पराजित भएको छ । पहिलो ओभरमै दुई विकेट गुमाएको स्थितिमा मैदानमा प्रवेश गरेका मुस्फीकरले १५० बलको सामना गरी १४४ रन बनाएका थिए । उनले ११ चौका प्रहार गरेका थिए । पहिले ब्याटिङ […]

स्वास्थ्यलाई नकारात्मक असर गर्ने १० खानेकुरा

Published: (Updated: ) in स्वास्थ्य by . Leave a Comment on स्वास्थ्यलाई नकारात्मक असर गर्ने १० खानेकुरा.

स्वास्थ्यलाई विशुद्ध जीवविज्ञान र चिकित्साशास्त्रको चश्माले मात्र हेर्ने कि यसलाई मूलतः सामाजिक परिप्रेक्ष्यमा बुझ्ने भन्ने विवाद त्यत्ति नयाँ हाईन । दशकौंदेखि चलिरहेको यो विवादको अझै पनि अन्त्य भइसकेको छैन । तर, सामान्यतयाः यसबारे त्यति चर्चा भएको भने सुनिँदैन ।भनिन्छ, स्वास्थ्य भनेको रोग तथा दुर्बलताबाट मात्र नभई मानसिक, शारिरिक तथा सामाजिक रुपमा पनि तन्दुरुस्त हुनु हो , यसमा […]

साउदी जाने कामदारको तलब नाै हजारले बढ्दै

Published: in परदेश (प्रवास) by . Leave a Comment on साउदी जाने कामदारको तलब नाै हजारले बढ्दै.

काठमाडौं ।  साउदी जाने नेपाली कामदारको न्यूनतम ज्याला कम्तीमा तीन सय रियाल (नाै हजार रुपैयाँ)ले बढ्ने भएको छ । न्यूनतम ज्याला ६ वर्ष पछि पुनरावलोकन गर्दै अर्धदक्ष कामदारको न्युनतम ज्याला एक हजार रियाल बनाउन लागिएको हो । खाना खर्च एक सय रियाल बढेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टको न्युनतम ज्याला सम्बन्धी […]

 स्वाइनफ्लु नियन्त्रणका लागि चिकित्सक टोली पठाउन सांसदको माग

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on  स्वाइनफ्लु नियन्त्रणका लागि चिकित्सक टोली पठाउन सांसदको माग.

काठमाडौं ।  प्रतिनिधिसभाका सांसदहरुले सप्तरीको विभिन्न स्थानमा फैलिएको स्वाइनफ्लुको महामारी नियन्त्रणका लागि चिकित्सकहरुको विशेष टोली परिचालन गर्न सरकारसँग माग गरेका छन। प्रतिनिधिसभाको आइतबार बसेको बैठकको शून्य समयमा बोल्दै सांसद तेजुलाल चौंधरी र नमिताकुमारी चौंधरीले सप्तरीको विभिन्न स्थानमा फैलिएको स्वाइनफ्लुको महामारी नियन्त्रणका लागि चिकित्सकको विशेष टोली परिचालन गर्न माग गरेका हुन्। सांसद तेजुलाल चौंधरीले स्वाइनफ्लुको महामारीबाट ४ […]

दर्जा गुमाएको ‘यम’ ग्रह बारे रोचक तथ्य

Published: (Updated: ) in रोचक कुरा / टिप्स by . Leave a Comment on दर्जा गुमाएको ‘यम’ ग्रह बारे रोचक तथ्य.

 १८ फ्रेबुअरी १९३० देखि २००६ सम्म हाम्रो सौर्यमण्डलमा ९ वटा ग्रह भएको मानिन्थ्यो । यो ९ नम्बरको ग्रह प्लुटो थियो । तर अब यसलाई ग्रहको दर्जाबाट हटाइयो । यसको कारणबारे चर्चा पछि गरौंला, पहिला यसको खोज बारे चर्चा गरौं । पृथ्वीबाट अरुण ग्रह अति मद्धिम देखिने भएकाले हाम्रा पुर्खाहरूले यसलाई ग्रह नमानेर टाढाको कुनै तारा […]

मौलिक हकबारेको विधेयकहरु पारित गर्ने प्रक्रिया जारी

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on मौलिक हकबारेको विधेयकहरु पारित गर्ने प्रक्रिया जारी.

काठमाडौं । प्रतिनिधिसभा र राष्ट्रियसभाले आज पनि मौलिक हकसँग सम्बन्धित विधेयकहरु पारित गर्ने प्रक्रिया जारी राख्ने भएका छन् । मौलिक हकसम्बन्धी कानुन बनाउने समयसिमा सकित दुई दिन मात्र बाँकी रहँदा संघीय संसद्का दुवै सदन त्यसैमा केन्द्रित भएका हुन् । केही समयपछि बस्ने प्रतिनिधिसभा बैठकमा राष्ट्रियसभाबाट आएका अपराध पीडित संरक्षण विधेयक र बालबालिकासम्बन्धी विधेयक पारितको प्रक्रिया […]

जागिर पाउनका लागि मालिकसँग डेटिङ

Published: in विविधा by . Leave a Comment on जागिर पाउनका लागि मालिकसँग डेटिङ.

वासिङ्टन । जागिर पाउनका लागि मानिसहरु राम्रोसँग पढ्छन् । यसका लागि अन्तर्वार्तामा पनि मेहनत गर्छन् । तर एक कम्पनीले जागिरका लागि एउटा अचम्मको तरिका अपनाएको छ । यो जागिरका लागि अन्तर्वार्ता नभई मालिकसँग डेटिङ जानुपर्ने शर्त राखिएको छ । अमेरिकाको डेटिङ एप ‘हिंज’ ले जागिरको आवेदन निकालेको हो जसको मासिक तलब ८० हजार देखि १ […]