Sajhamanch Archive

भदौमै दशैं : भदौ २५ गतेनै घटस्थापना

Published: in समाज by . Leave a Comment on भदौमै दशैं : भदौ २५ गतेनै घटस्थापना.

गोरखा । यो सालको पञ्चाङगमा नेपाली हिन्दुहरुको प्रमुख चाड दशैंको घटस्थापना असोज २४ गते भनेर लेखिएको छ । तिथि अनुसार असोज शुक्ल प्रतिपदाका दिन घटस्थापना गरि १५ दिनसम्म दशैं मनाइन्छ । तर गोरखामा भने भदौ शुक्ल प्रतिपदाका दिन अर्थात भदौ २५ गतेनै घटस्थापना गरि दशैंलाई स्वागत गरिएको छ । एक दुई परिवारले पनि होइन, जिल्लाको […]

विदेशबाट पैसा पठाउनेलाई फाइदा : नेपाली मुद्राको भाउ निरन्तर ओरालो

Published: in अर्थतन्त्र by . Leave a Comment on विदेशबाट पैसा पठाउनेलाई फाइदा : नेपाली मुद्राको भाउ निरन्तर ओरालो.

काठमाडौं । अमेरिकी डलरको भाउ निरन्तर उकालो लाग्दा खाडीका देशहरु सहित मलेसिया र कोरियाका मुद्राको मूल्य पनि आकाशिएको छ । यसो हुँदा विदेशमा काम गरेर नेपालमा पैसा पठाउनेहरुलाई भने फाइदा पुग्ने छ । नेपाल राष्ट्र बैंकले मंगलबार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर ३० रुपैयाँ ८३ पैसा र बिक्रिदर ३० रुपैयाँ ९९ पैसा […]

नेविसंघको १२ महाधिवेशन कात्तिक १६ गतेदेखि

Published: in राजनीति by . Leave a Comment on नेविसंघको १२ महाधिवेशन कात्तिक १६ गतेदेखि.

काठमाडौं ।  नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघको १२ औं महाधिवेशन आगामी कात्तिक १६, १७ र १८ गतेदेखि हुने भएको छ । सोमबार राति सकिएको केन्द्रीय कार्यसमितिको बैठकले १२ औ महाधिवेशन कात्तिक १६, १७ र १८ गते गर्ने निर्णय गरेको अध्यक्ष नैनसिंह महरले जानकारी दिनुभयो । महाधिवेशन स्थल भने तोक्न बाँकी रहेको उहाँले बताउनुभयो । […]

के तपाईंको जन्म पनि राक्षस गणमा भएको छ ?

Published: in रोचक कुरा / टिप्स by . Leave a Comment on के तपाईंको जन्म पनि राक्षस गणमा भएको छ ?.

ज्योतिष शास्त्र अन्तर्गत प्रत्येक मनुष्यलाई तीन श्रेणीमा बाँडिएको छ जो उनको गणको आधारमा निर्धारित हुन्छ । यी तीन श्रेणीमा देव गण, मनुष्य गण र राक्षस गण हुन्छ । गणको आधारमा मनुष्यको स्वभाव र उनको चरित्रबारे पनि बताइएको हुन्छ । नक्षत्रः ज्योतिष शास्त्रका अनुसार जन्मको समयमा नक्षत्रको उपस्थितीको आधारमा व्यक्तिको गण निर्धारित हुन्छ । देव गणः […]

तपाईंको दुर्भाग्य क्याकटसले हटाउँछ

Published: in स्वास्थ्य by . Leave a Comment on तपाईंको दुर्भाग्य क्याकटसले हटाउँछ.

वास्तुशास्त्रका अनुसार घरमा क्याकटस रोप्न निषेध गरिन्छ किनभने यसबारे निष्कासन हुने नकारात्मक शक्तिले तपाईं र तपाईंको परिवारलाई प्रभावित गर्छ । यसको अशुभ प्रभावले व्यापार, व्यवसाय, जागिरमा रोकावट आउँछ र भाग्यले साथ दिँदैन । तर यदि क्याकटस घरभन्दा ५० मिटर वा त्योभन्दा टाढा छ र दक्षिण–पश्चिम दिशामा छ भने यसले तपाईंको सफलताको मार्ग प्रशस्त गर्छ । […]

२५ वर्षे महिलाले ब्रा लगाउन अस्विकार गर्दा जागिरबाट निकालिइन्

Published: in रोचक कुरा / टिप्स by . Leave a Comment on २५ वर्षे महिलाले ब्रा लगाउन अस्विकार गर्दा जागिरबाट निकालिइन्.

एक महिलाले दुई वर्ष अघि ब्रा लगाउन छाडिन् । उनी ब्रा लगाउनुलाई भयानक भन्छिन् तर वेट्रेसको काम गरिरहेकी उनलाई यही कारण जागिरबाट निकालियो । २५ वर्षे अल्बार्टाकी क्रिस्टिना स्चेलले आफ्नो संस्थाविरुद्ध कानुनी कारवाही सुरु गरेकी छिन् । क्रिस्टिनाले आफ्नो संस्थाले तोेकेको नयाँ नियम पालना नगरेका कारण जागिरबाट हात धुनुपर्यो । नयाँ नियम अनुसार उनले टेबलमा […]

नितम्ब ठूलो बनाउन किन ज्यानसमेत दाउमा लगाइरहेछन् महिला ?

Published: in विविधा by . Leave a Comment on नितम्ब ठूलो बनाउन किन ज्यानसमेत दाउमा लगाइरहेछन् महिला ?.

फेसनको दुनियाँमा कहिले कस्तो ट्रेन्ड बस्छ, त्यो कसैलाई थाहा हुँदैन । अब ‘ब्राजिलियन बट लिफ्ट’ अर्थात् बीबीएलको नै कुरा गरौं । मानिसहरुलाई यसको नशा यति चढेको छ कि उनीहरु आफ्नो ज्यान दाउमा राख्नसमेत तयार छन् । तीन सन्तानकी आमा बीबीएल शल्यक्रिया गराउन इंगल्याण्डबाट टर्की पुगिन् र उक्त घातक शल्यक्रियामा उनको मृत्यु भयो । लिह क्याम्ब्रिज […]

अब वैदेशिक रोजगारीमा सबै विवरण  अनलाइनमा

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on अब वैदेशिक रोजगारीमा सबै विवरण  अनलाइनमा.

काठमाडौं । वैदेशिक रोजगारीलाई व्यवस्थित र मर्यादित बनाउने उदेश्यले सरकारले सबै विवरण अनलाइनमा राख्ने काम सुरु गरेको छ। सरकारले सञ्चालनमा ल्याएको एकीकृत अनलाइन प्रणालीमा वैदेशिक रोजगारीमा जाने तथा गएर फर्किने कामदार र रोजगारीका सबै विवरण उल्लेख छ। यो प्रणालीको सोमबार औपचारिक सुरुवात भएको छ । तर असोज १६ गतेदेखि मात्र पूर्ण रुपमा सञ्चालनमा आउनेछ । वैदेशिक […]

नेप्से परिसूचक निरन्तर ओरालो लाग्दै

Published: (Updated: ) in अर्थतन्त्र by . Leave a Comment on नेप्से परिसूचक निरन्तर ओरालो लाग्दै.

काठमाडौं । नेप्से परिसूचक आज पनि घटेको छ । उत्पादन र माइक्रोफाइनान्स बाहेक सबै समूहको परिसुचक घटेकाले नेप्से परिसूचक आज ८ अंकले ओरालो लागेको हो । परिसूचक आज ८ दशमलब १ अंकले घटेर १२ सय ११ बिन्दुमा झरेको छ । नेप्सेसँगै कारोबार रकम पनि आज करिब ५ करोड रुपैयाँले घटेको छ । आज २७ करोड ७४ […]

ओमप्रकाश मिश्रलाई प्रधानन्यायाधीशमा सर्वसम्मत अनुमोदन

Published: in राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on ओमप्रकाश मिश्रलाई प्रधानन्यायाधीशमा सर्वसम्मत अनुमोदन.

काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्रलाई सर्वसम्मत अनुमोदन गरेको छ । उनीविरुद्ध चारवटा उजुरी परेको भए पनि एउटा उजुरी फिर्ता भइसकेको थियो भने बाँकी तीनवटा उजुरीका विषयमा छलफल भएको थियो । सोमबार बिहान संसदीय सुनुवाई समितिमा भएको छलफलपछि उनको नाम सर्वसम्मत अनुमोदन भएको हो । उनीविरुद्ध परेको उजुरीमा सशस्त्र प्रहरीका तत्कालीन डीआईजी रञ्जन […]