Sajhamanch Archive

सौर्य ऊर्जा उत्पादनमा विश्वकै नम्बर वान बन्यो चीन

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on सौर्य ऊर्जा उत्पादनमा विश्वकै नम्बर वान बन्यो चीन.

 हाल चीनले विश्वका अरु देशको तुलनामा बढी सौर्य ऊर्जा उत्पादन गरिरहेको छ । एक तथ्याङ्क अनुसार चीनले हाल १३० गिगावाट(१,३०,००० मेगावाट) सौर्य ऊर्जा उत्पादन गरिरहेको छ । चीनले संसारकै सबैभन्दा ठूलो सोलार प्लान्ट तेन्गर मरुभूमिमा बनाएको छ । यसको बिजुली उत्पादन क्षमता १५०० मेगावाट रहेको छ । उता तिब्बतको पठारमा बनाइएको ८५० मेगावाटको अर्को सौर्य […]

सेक्सको क्रममा पाउने ‘आनन्द’ लाई मापन गर्न सकिन्छ ?

Published: (Updated: ) in विविधा by . Leave a Comment on सेक्सको क्रममा पाउने ‘आनन्द’ लाई मापन गर्न सकिन्छ ?.

यो दुनियाँमा मानव मात्र एउटा यस्तो जीव हो जसका लागि यौन सम्बन्धको उद्देश्य प्रजननका लागि मात्र नभई आत्मिक सुखको प्राप्ती पनि हो । इटलीका वैज्ञानिक र रोम टोर वर्गेटा विश्वविद्यालयमा मेडिकल सेक्सोलोजीका प्राध्यापक इम्यानुएल जनिनीले मानिसबीच हुने सम्बन्धमा प्रजननका साथै यौनसुख पनि निकै महत्व राख्ने बताउँछन् । जनिनीका अनुसार यसै कारण सेक्समा अनुसन्धान गर्ने धेरैजसो […]

पार्टी एकता र सरकारको कामबारे समीक्षा

Published: in राजनीति by . Leave a Comment on पार्टी एकता र सरकारको कामबारे समीक्षा.

काठमाडौं ।  प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा पार्टी एकता र सरकारको कामबारे समीक्षा भएको छ । तल्लो तहको पार्टी एकतालाई छिटै टुंगोमा पुर्याउने र सरकारको काम प्रभावकारी बनाउनेबारे दुई अध्यक्षबीच छलफल भएको प्रधानमन्त्री निकट स्रोतले […]

चट्याङ लागेर एकजनाको मृत्यु, दुईजना घाइते

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on चट्याङ लागेर एकजनाको मृत्यु, दुईजना घाइते.

इलाम।  इलाममा मंगलबार चट्याङ्ग लागेर एक जनाको ज्यान गएको छ । दुईजना घाइते भएका छन् । चट्याङ लागेर माइनगरपालिका वडा नम्बर ६ की २७ वर्षकी कुमारी योङ्गहाङ्ग लिम्बुको ज्यान गएको हो । चट्याङ लागेर घाइते भएकी लिम्बुको स्थानीय क्लिनिकमा उपचारको क्रममा ज्यान गएको हो । चट्याङबाट त्यही नगरपालिकाका माया लिम्बु र पवित्रा लिम्बु घाइते भएका […]

साफ च्याम्पियनसिपमा आज भारत र श्रीलंका खेल्दै

Published: in खेलकुद by . Leave a Comment on साफ च्याम्पियनसिपमा आज भारत र श्रीलंका खेल्दै.

साफ च्याम्पियनसिपको सर्वाधिक सफल टिम भारत आज श्रीलंकासँग खेल्दैछ । ढाकास्थित बंगबन्धु रंगशालामा यो खेल नेपाली समय अनुशार पौने सात बजे हुनेछ । सात पटकको च्याम्पियन भारत अहिले पनि प्रतियोगिताको दाबेदार हो । यसपटक भारतले यू–२३ युवा टिमलाई साफ च्याम्पियनसिपमा उतार्नेछ । अघिल्लो संस्करणमा अफगानिस्तानलाई हराएर च्याम्पियन बनेको भारतीय टिममा यू–१७ विश्वकप खेलेका खेलाडीको राम्रो […]

बिमस्टेक सम्मेलन अत्यन्तै सफलतापूर्वक सम्पन्न भयो 

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on बिमस्टेक सम्मेलन अत्यन्तै सफलतापूर्वक सम्पन्न भयो .

 काठमाडौं ।  सरकारले बिमस्टेक शिखर सम्मेलन अत्यन्तै भव्यताका साथ सफलतापूर्वक सम्पन्न भएको संघीय ससदलाई जानकारी गराएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगबारको प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठकमा बिमस्टेक शिखर सम्मेलनबारे जानकारी गराउनुभएको हो । नेपाल आयोजक भएर आयोजना गरिएको बहुपक्षीय आर्थिक प्राविधिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिमस्टेक) शिखर सम्मेलन अत्यन्तै सफलतापूर्वक सम्पन्न भएको उहाँले बताउनुभयो […]

हङकङसँग नेपाल पराजित

Published: in खेलकुद by . Leave a Comment on हङकङसँग नेपाल पराजित.

काठमाडौँ ।  मलेसियामा जारी एशिया कप छनोट क्रिकेट प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा मङ्गलबार हङकङबिरुद्ध नेपाल ३ विकेटले पराजित भएको छ । जीतका लागि ९६ रनको झिनो लक्ष्य पाएको हङकङले ३२.३ ओभरमा ७ विकेट गुमाएर पछ्यायो । झिनो लक्ष्य भए पनि नेपाली बलरहरुले हङकङका ब्याट्सम्यानहरुलाई अन्तिम समयसम्म दबाबमा राखेका थिए । सन्दीप लामिछानेले १० ओभरमा […]

खाना खानेबित्तिकै नगर्नुहोस् यी सात काम, यस्ता छन् कारण

Published: (Updated: ) in स्वास्थ्य by . Leave a Comment on खाना खानेबित्तिकै नगर्नुहोस् यी सात काम, यस्ता छन् कारण.

खानेबित्तिकै हिँड्नु, चिया पिउनु वा धुम्रपान गर्नु स्वास्थ्यका लागि निकै खतरनाक हुनसक्छ । आउनुहोस्, खाना खानेबित्तिकै के गर्नु खतरनाक हुन्छ भन्नेबारे जानकारी लिऔं । १. धुम्रपान नगर्नुहोस्ः हुन त धुम्रपानस्वास्थ्यका लागि निकै हानिकारक मानिन्छ । त्यसमा पनि खाना खानेबित्तिकै धुम्रपान गर्दा यसको असरमा थप बृद्धि हुन्छ । विशेषज्ञका अनुसार खाना खानेबित्तिकै चुरोट पिउँदा पाचन सम्बन्धी […]

११ वर्षे बालिक रगतको पसिना बग्छ

Published: (Updated: ) in विविधा by . Leave a Comment on ११ वर्षे बालिक रगतको पसिना बग्छ.

 भियतनामकी एक ११ वर्षे बालिकाको रगतको पसिना बग्न थालेपछि उनलाई अस्पताल भर्ना गरिएको छ । क्वि होवा नेशनल लेप्रोसी डर्म्याटोलोजी अस्पतालमा पुर्याइएकी उनलाई निकै दुर्लभ स्वास्थ्य अवस्था हेमाटिड्रोसिस भएको हुनसक्ने आशंका गरिएको छ । गोपनियताका लागि एन नाम दिएकी ती बालिकाको तीन– चार महिना अघिदेखि रगतको पसिना बग्न थालेको हो । पाँच कक्षामा अध्यननरत ती […]

वास्तुशास्त्र अनुसार घरमा यी पाँच दोष भए टिक्दैन पैसा

Published: (Updated: ) in रोचक कुरा / टिप्स by . Leave a Comment on वास्तुशास्त्र अनुसार घरमा यी पाँच दोष भए टिक्दैन पैसा.

वास्तु अनुसार दक्षिण, उत्तर–पूर्व र उत्तर–पश्चिमलाई पैसाको दिशा मानिन्छ । घरका यी कुनामा दोष वा गल्ती हुँदा आर्थिक समस्या रहिरहन्छ । घरका यी कुनामा किचन, बेडरुम, अँध्यारो, ढोका र धन संचय गर्ने स्थान भए समस्या देखिने गर्छ । यसबाहेक फोहोर र गह्रुँगो सामान राख्नु अघि तपाईंले वास्तुशास्त्रका केही नियमका पालना गर्नुपर्छ । यस्ता छन् वास्तुदोषः […]