Sajhamanch Archive

निर्मलाका बुवालाई एसपी विष्टले भनेका थिए : शव नउठाए कर्फ्यु लगाएर गोली हानिदिन्छु

Published: in खेलकुद by . Leave a Comment on निर्मलाका बुवालाई एसपी विष्टले भनेका थिए : शव नउठाए कर्फ्यु लगाएर गोली हानिदिन्छु.

काठमाडौं । ‘‘तपाईँले छोरी निर्मलाको लाश नउठाएपछि जसरी एकजना गम्भीर घाइते भएर नेपालगञ्ज पुर्‍याइएको छ,यस्तै स्थिति रहने हो भने म भोलि बिहानदेखि महेन्द्रनगरमा कर्फ्यु लगाउँछु । कर्फ्यु लगाएर गोली हान्दिन्छु, त्यसपछि मान्छे मरेको घाइते भए तपाईँले जिम्मा लिनुपर्छ,’’ १३ वर्षीय किशोर निर्मला पन्तको हत्या भएपछि दोषीलाई कारवाही र हत्यारा पहिचान नभएसम्म शव नउठाउने अडान लिएका […]

दिनार, दिर्हाम र रियालको भाउ उकालो लाग्दै

Published: in अर्थतन्त्र by . Leave a Comment on दिनार, दिर्हाम र रियालको भाउ उकालो लाग्दै.

काठमाडौं ।आइतबार कुवेती र बहराइन दिनारको भाउ बढेको छ । त्यस्तै रियाल र दिर्हामको भाउ पनि बढेको छ । तर शुक्रबारको तुलनामा कोरियन वनको भाउ भने केही पैसाले घटेको छ । नेपाल राष्ट्र बैंकले आइतबार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर ३० रुपैयाँ २१ पैसा र बिक्रिदर ३० रुपैयाँ ३७ पैसा रहेको छ […]

सिंगापुरले दियो नेपाललाई १ सय ५२ रनको लक्ष्य

Published: in खेलकुद by . Leave a Comment on सिंगापुरले दियो नेपाललाई १ सय ५२ रनको लक्ष्य.

एसिया कप क्रिकेटको छनोट प्रतिस्पर्धामा सिंगापुरले नेपाललाई १ सय ५२ रनको लक्ष्य दिएको छ । टस जितेर ब्याटिङ्ग रोजेको सिंगापुरले ४२ ओभरमा सबै विकेट गुमाएर १५१ रन बनायो । नेपालका ललित नारायण राजवंशी र सन्दीप लामिछानेले तीन –तीन सोमपाल कामीले दुई पारस खड्का र बसन्त रेग्मीले एक–एक विकेट लिएका हुन् । सिंगापुरले सुरुको चार ओभरकै […]

पार्टी एकीकरण सजिलो छैनः भट्टराई

Published: (Updated: ) in राजनीति by . Leave a Comment on पार्टी एकीकरण सजिलो छैनः भट्टराई.

ताप्लेजुङ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता योगेश भट्टराईले पार्टी बिभाजन जस्तो सजिलो एकता ब्यवस्थापन नभएको बताए । फुङलिङमा शनिबार आयोजित एक कार्यक्रममा भट्टराईले भने, बिभाजन जस्तो एकता सहज  छैन, ‘ब्यक्तिका भावना, अपेक्षा, सिद्धान्त सबै कुरा मिल्नुपर्छ, हामी यी सबै कुरा मिलाएर यहीँ महिनाको मसान्तसम्ममा टुंग्याइसक्छौं ।’ ‘बाहिर हल्ला भएजस्तो पूर्वएमाले र पूर्वमाओवादीबीच भागबण्डा […]

गुन्डा नाइके लामा पक्राउ

Published: (Updated: ) in समाज by . Leave a Comment on गुन्डा नाइके लामा पक्राउ.

काठमाडौँ । गुन्डागर्दी र सट्टबाजीको अभियोगमा प्रहरीले गुन्डा नाइके दावा लामालाई शनिबार पक्राउ गरेको छ । काभ्रेका लामालाई अनलाइन जुवा खेलाएको आरोप पनि छ । उनी पक्राउ परेको विषयमा विस्तृत विवरण प्राप्त भइसकेको छैन । लामो समयदेदी महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले लामालाई खोज कार्य गरिरहेको थियो । कुनै बेला गणेश लामाको सहयोगी रहेका दावा […]

यस्ता ‘किंग’ जसका थिए तीन खुट्टा, चार पैताला र दुई यौनाङ्ग !

Published: (Updated: ) in विविधा by . Leave a Comment on यस्ता ‘किंग’ जसका थिए तीन खुट्टा, चार पैताला र दुई यौनाङ्ग !.

सन् १८८९ मे १८ तारिखमा रोसोलिनी सिसिलीस्थित १२ सन्तान भएको घरमा एक बालकको जन्म भयो । फ्रान्सेस्को ए।लेन्टिनीका तीनवटा खुट्टा, चारवटा पैताला र दुईवटा यौनाङ्ग थिए । लेन्टिनी आफ्नो जुम्ल्याहाको अंगसहित जन्मिएका थिए जुन उनको कम्मरमुनिको भागमा जोडिएको थियो । उनको दुई खुट्टा यथास्थानमा थिए तर उनको दायाँ भागको कम्मरबाट अर्को फूल साइज खुट्टा निस्किएको […]

नेपाललाई झट्का, सुवास ९ रनमा आउट

Published: in खेलकुद by . Leave a Comment on नेपाललाई झट्का, सुवास ९ रनमा आउट.

काठमाडौं । एसीसी एसिया कप छनोट खेलको आफ्नो तेस्रो खेलमा मलेसियाविरुद्ध ब्याटिङ गरिरहेको नेपालले १ विकेटको क्षतीमा १९ रन बनाएको छ । नेपालले ३ ओभरको दोस्रो बलमा नेपालका ओपनिङ ब्याट्सम्यान सुवास खकुरेललाई गुमाएको छ । सुवास मलेसियाका बलरद्वारा क्याच आउट भएका हुन् । तेस्रो ओभरमा १ विकेट गुमाएको नेपालले ताजा अवस्थामा १९ रन बनाएको छ […]

नेपाल र मलेसियाबीचको खेल सुरु

Published: in खेलकुद by . Leave a Comment on नेपाल र मलेसियाबीचको खेल सुरु.

काठमाडौँ  ।  एसिया कप छनोट अन्तर्गतको तेस्रो खेल नेपाल र आयोजक राष्ट्र मलेसियाबीच जारी छ । मलेसियाको बायुमास ओभल मैदानमा शनिबार बिहान नेपाली समयअनुसार सवा ७ बजे खेल हुनुपर्ने भएपनि वर्षाका कारण केहीबेर ढिला भएको छ । मलेसियाले टस जितेर फिल्डिङ रोजेको छ । खेल ३०-३० ओभरको हुनेछ । नेपालले यसअघि खेलेका दुवै खेलमा हार व्यहोरिसकेको छ। आज मलेसियालाई हराउँदै […]

प्लाष्टिकको चामल पहिचान गर्ने पाँच सरल तरिका

Published: in रोचक कुरा / टिप्स by . Leave a Comment on प्लाष्टिकको चामल पहिचान गर्ने पाँच सरल तरिका.

आजकाल तपाईंले बजारमा नक्कली अर्थात् प्लाष्टिकको चामल आइरहेको बारे समाचारमा सुन्नुभएको होला जुन स्वास्थ्यका लागि निकै हानिकारक हुने गर्दछ । जब तपाईंले नक्कली चामल देख्नुहुन्छ तब हेरेर नै उक्त चामल नक्कली हो कि सक्कली भन्ने बारे छुट्याउन सक्नुहुन्न । खबर साँचो हो वा झुटो प्लाष्टिकको चामलबाट टाढा हुनु नै राम्रो हो किनभने यसले गम्भीर पाचन […]

दिनमा दुई पटक नुहाउँछन्, उभिएर गर्छन् काम त्यसकारण सय वर्ष बढी बाँच्छन् जापानी

Published: in रोचक कुरा / टिप्स by . Leave a Comment on दिनमा दुई पटक नुहाउँछन्, उभिएर गर्छन् काम त्यसकारण सय वर्ष बढी बाँच्छन् जापानी.

जापानकी केन तनाका संसारको सबैभन्दा वृद्ध महिला र मसाजो नोनाका सबैभन्दा वृद्ध पुरुष हुन् । केन एक सय १५ वर्ष पुगिन् भने मसाजो एक सय १२ । दुबै सर्टिफाइड जीवित वृद्ध÷वृद्धा हुन् । गिनिज बुक अफ वर्ल्ड रेकर्डधारी मसाजो नोनाकाले हालै आफ्नो एक सय १२ औं जन्मदिन मनाए । जापानका धेरैजसो मानिसहरु सय वर्षबढी बाँच्छन् […]