बागमती प्रदेशका प्रदेशसभा सदस्य दीपेन्द्र श्रेष्ठ जनप्रतिनिधिहरुका निम्ति एक उदाहरणीय पात्र बनेका छन् । आफ्नो त्यागी स्वभाव र व्यवहारले उनी जनताका रुचाइएका सांसद बनेका छन् यतिवेला । निष्ठाको राजनीति गर्न आपूmलाई आमाबाट प्रेरणा मिलेको बताउने उनी सामाजिक सञ्जाल मार्फत आप्नो पारिश्रमिक तथा भत्ताको वार्षिक खर्च विवरण सार्वजनिक गर्छन् र त्यो रकम सामाजिक कार्यका लागि प्रदान […]
काठमाडौं । अनुयायीमाथि जबरजस्तीकरणी गरेको आरोप लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीले आत्मसमर्पण गरेका छन् । जिल्ला अदालत, सुनसरीमा उनले आत्मसमर्पण गरेका हुन् । उच्च अदालतले ९ माघमा पुर्पक्षका लागि गिरिलाई थुनामा पठाउने आदेश दिएको थियो । आदेश अनुसार उनलाई कारागार चलान गर्ने तयारी भइरहेको सुनसरी प्रहरीका एक अधिकृतले बताए । अदालतमा मुद्दाको बहस हुँदै गर्दा […]
हामीकहाँ ठूलाबडा मान्छेहरुले आफ्ना छोराछोरीको बिहेमा तडकभडक देखाए भनेर आलोचना हुने गर्दछ । यस्तो आलोचनाको सिकार कहिलेकाहीँ नेताहरु पनि हुने गरेका छन् । यद्यपि हामीकहाँ जतिसुकै महंगो बिहे भए पनि त्यो धेरैमा करोडको अंक होला । उता भारतमा चाहीँ ८ अर्ब खर्चिएर एकजना नेताले आफ्नी छोरीको बिहे गराइदिँदै छन् । कर्नाटक राज्यका स्वास्थ्यमन्त्री बी श्रीरामुलुले […]
भारतीय अभिनेता अमिताभ बच्चन सन् १९७३ मा जया बच्चनसँग विवाह बन्धनम बाँधिएका थिए । त्यसबेलादेखि यो जोडीले आफ्नो साथ निभाउँदै आएको छ । यो परिवारको विषयमा खासै धेरै कुरा बाहिर आउँदैनन् । तर, एकपटक यो जोडीको सम्बन्धबारे केही कुरा बाहिर आएका थिए । कुनै समय अमिताभको निकै नजिकको व्यक्ति मानिएका अमर सिंहले बच्चन परिवारको विषयमा […]
काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीको बुधबार मृर्गौला प्रत्यारोपण हुने भएको छ । आइतबार बसेको नेकपाको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले किडनी ट्रान्सप्लान्टबारे जानकारी गराएका हुन् । प्रधानमन्त्रीले सचिवालयमा जानकारी गराए अनुसार सोमबार नै अस्पताल भर्ना हुने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । प्रधानमन्त्री ओलीको त्रिवि शिक्षण अस्पतालमा मृगौला […]
नायिका वर्षा सिवाकोटीको प्रेमको खबर मिडियामा आइरहेको हुन्छ । अहिले पनि वर्षा अमेरिकामा रहेका एक यूवाको प्रेममा रहेको खबर सार्वजनिक भैरहेको छ । तर, वर्षाले भने प्रेमको कुरालाई खुलाउन चाहेको पाइदैन । उनै, वर्षा शुक्रबार बेलुकी नायिका प्रियंका कार्कीको बिहे पार्टीमा सहभागी हुन पुगेकी थिइन् । वर्षालाई तपाइको बिहे कहिले भनेर मिडियाकर्मीले प्रश्न गर्दा उनले […]
काठमाण्डौ। कोभिड–१९ अर्थात् कोरोना भाइरसको सङ्क्रमण भएका झण्डै साढे ४२ हजार मानिस उपचारपछि घर फर्किएका छन् । अहिलेसम्म ४२ हजार तीन सय ३४ जना उपचारपछि घर फर्किएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । चीनमा मात्रै ४१ हजार आठ सय २५ जना र चीनबाहिर पाँच सय ९ जना कोरोना सङ्क्रमित उपचारपछि घर फर्किएका हुन् । गएको २४ […]
कोरोनाभाइरसका कारण अमेरिकामा पनि पहिलो पटक एक व्यक्तिको मृत्यु भएको छ । वासिंगटन राज्यको किंग काउन्टीमा एक व्यक्तिको मृत्यु भएको अमेरिकी सरकारले पुष्टि गरेको छ । गम्भीर स्वास्थ्य समस्यासँग जुधिरहेका एक ५० बर्षिय पुरुषको कोरोनाभाइरसका कारण मृत्यु भएको सरकारी अधिकारीले जनाएका छन् ।ती पुरुषले कोरोना भाइरसको कुनै पनि उच्च जोखिमयुक्त क्षेत्रमा यात्रा गरेका थिएनन् । […]
काठमाडौं । सवारीसाधनका आयातकर्ताले समयमै सवारीसाधन नछुटाउँदा वीरगञ्ज भन्सार कार्यालय आईपीसी र सुक्खा बन्दरगाह सिर्सियामा लगभग छ सयभन्दा बढी चारपाङ्ग्रे सवारीसाधन अलपत्र छन् । वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकृत विमलकुमार साहले आयातकर्ताले विदेशबाट विलासी कार जिप आयात गरेका तर जाँच पास नगराउँदा ती सवारीसाधन भन्सार याडमा थन्किएको बताउनुभयो । छ सय कार जिपमा हुन्डाई, टोयोटा, […]
काठमाडौं । भारतीय लसुनको आयात हुन थालेपछि बजारमा लसुनको मूल्य आधा घटेको छ । चीनमा देखिएको कोरोना भाइरसका कारण चीन–नेपाल सीमानाका बन्द गरिएपछि व्यापारीहरूले लसुनको अभाव भएको भन्दै मूल्य बढाएका थिए । यसरी बढेको मूल्य अहिले भारतीय लसुनका कारण दिनप्रतिदिन घट्दै गएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको मूल्यसूची अनुसार पुस अन्तिम […]