जापानको उन्नति र प्रगतिमा क्यामरा तथा प्रविधिको अहम् भूमिका छ भनिन्छ । तर केवल प्रविधिले मात्र जापानीहरुलाई सुरक्षित बनाएको होइन । कडा कानून, अपराध नियन्त्रण तथा रोकथाम गर्ने नीति नियम तथा शिक्षा र चेतनाकै कारण जापान सुरक्षित देश बनेको हो । जापान विश्व शान्ति सूचकांकमा निकै अगाडि छ भने त्यहाँ हत्या र हिंसाका घटना कमै […]
वीरगञ्ज । घुर ताप्ने क्रममा आगोले जलेर घाइते भएकी पर्साको छिपहरमाई गाउँपालिका(५ भिश्वाकी ५० वर्षीया सायरा खातुनको मृत्यु भएको छ । जलेर गम्भीर घाइते भएकी सायराको उपचारको क्रममा कीर्तिपुरस्थित वर्न अस्पतालमा बुधबार राति साढे १० बजेतिर मृत्यु भएको हो । पैसा नभएकै कारण फागुन ४ गते बिहान आगोले जलेर घाइते भएकी सायराको उपचारमा समस्या भएको […]
नागरिकता संशोधन कानुन (सीएए) को समर्थक र विरोधी समूहबीच भारतको नयाँदिल्लीमा भड्किएको हिंसामा परी मारिनेको संख्या ३२ पुगेको छ । समाचार एजेन्सी पीटीआईले स्वास्थ्य विभागका एक अधिकारीलाई उधृत गर्दै अहिलेसम्म हिंसामा मारिनेको संख्या ३२ पुगेको जनाएको हो । दिल्लीको गुरु तेगबहादुर अस्पताल (जीटीबी अस्पताल) मा ३० जना र लोक नायक जयप्रकाश नारायण अस्पताल (एलएनजेपी अस्पताल)मा […]
काठमाडौं । ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको स्मृतिमा सरकारले ‘रवीन्द्र स्मृति पर्यटन पुरस्कार’ घोषणा गरेको छ । अधिकारीको पहिलो स्मृति दिवसका अवसरमा बिहीबार मन्त्रालयमा आयोजित एक कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले पुरस्कार घोषणा गरेका हुन् । दिवंगत मन्त्री अधिकारीको सम्झना र […]
मेकअप गर्दैमा अनुहारको चमक आउने होइन । मेकअपले त केवल अनुहारको दाग, चाउरीपन आदि ढाकछोप गर्ने हो । अर्थात मेकअप भनेको अस्थायी विधी हो, अनुहारलाई आकर्षक देखाउने । यद्यपि अनुहारलाई मेकअप बिना नै कसरी चम्किलो, मुलायम र ताजा देखाउने रु यसका लागि प्राकृतिक विधी अपनाउनुपर्छ । अनुहारमा चमक ल्याउनका लागि सम्पूर्ण शरीर नै तन्दुरुस्त हुनुपर्छ […]
काठमाडौं । ग्रामी अवार्ड बिजेता गायिका डफीले आफूलाई एक आक्रमणकारीले बन्धक बनाएर लागुऔषधको नशा दिएको र बलात्कार गरेको खुलासा गरेकी छिन् । वेल्सकी ३५ वर्षे स्टारले आफ्नो आधिकारिक इन्स्टाग्राम अकाउन्टमा आफूलाई निको हुन धेरै समय लागेको बताएकी छिन् । उनले आफ्ना ३३ हजार फलोअर्सलाई लेखेकी छिन्, ‘म अहिले ठिक र सुरक्षित अवस्थामा छु । वास्तविकता […]
‘लुट’ निर्माता माधव वाग्लेले निर्देशन गर्न लागेको फिल्म ‘पारस’ मा अभिनेता अनमोल केसी अनुबन्ध भएका छन् । निर्माता द्वय भुवन केसी र माधव वाग्लेबीच लामो छलफलपछि अनमोल फिल्ममा भित्रिएका हुन् । मंगलवार दिउँसो निर्माता वाग्ले र अभिनेता अनमोलबीच कागजी सम्झौता भएको छ । भुवन केसी निर्माता रहने फिल्म सुपर काजल फिल्मस्को ब्यानरमा निर्माण हुनेछ । […]
काठमाडौं । चीनको हुवेइ प्रान्तको केन्द्र वुहानबाट फैलिएको कोरोना भाइरस ९कोभिड–१९०को प्रकोप युरोपको इटलीसहित दक्षिण कोरियासम्म फैलिएको छ। कोरोना भाइरस संक्रमण अहिलेसम्म ३६ देशमा पुगेको छ। मंगलबार बिहानको तथ्यांकअनुसार यो भाइरसबाट अहिलेसम्म दुई हजार ७०० जनाको मृत्यु भएको छ। यस्तै, ८० हजार १३० जनामा संक्रमण देखा परेको र २७ हजार ४७१ जना संक्रमित अस्पतालमा उपचारपछि […]
काठमाडौँ । नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् । प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद थापाले नेपाल कम्युनिष्ट पार्टी र देशको हितका लागि राजीनामा दिन प्रधानमन्त्रीलाई आग्रह गरेका हुन् । थापाले प्रधानमन्त्री बन्ने संख्या संसदमा भएपनि शासन गर्ने वैधानिक योग्यता र क्षमता गुमेकाले राजीनामा दिन आग्रह गरे । उनले […]
नायिका आँचल शर्मा र उनका प्रेमी उदिप श्रेष्ठले सोमबार इन्गेजमेन्ट गरे । काठमाण्डौको एक पार्टी प्यालेसमा दुइले औठी साटेका हुन् । इन्गेजमेन्ट सोमबार भएपनि यी दुइको बिहे भने फागुणको २९ गते हुँदैछ । चैत्रको १ गते यी दुइले चलचित्रकर्मी, आफन्त र साथीभाइका लागि पार्टीको आयोजना गरेका छन् । उदिपसँग औठी साटेसँगै नयाँ खालको अनुभव आएको […]