Sajhamanch Archive

हलिवुड निर्माता हार्भी कुटपिट र बलात्कारमा दोषी ठहर, २५ वर्ष जेल हुन सक्ने

Published: in विविधा, विश्व समाचार by . Leave a Comment on हलिवुड निर्माता हार्भी कुटपिट र बलात्कारमा दोषी ठहर, २५ वर्ष जेल हुन सक्ने.

 हलिवुड निर्माता हार्भी वाइन्सटिन बलात्कारसहित कुटपिटको घटनामा दोषी ठहर भएका छन् । न्यू योर्कको एउटा अदालतले गरेको उक्त फैसलालाई यौन आक्रमणका दुर्व्यवहार पीडित महिलाहरूको आन्दोलनको जितका रूपमा हेरिएको छ । ६७ वर्षीय वाइन्सटिनलाई अदालतले थर्ड डिग्री बलात्कार र फर्स्ट डिग्री आपराधिक यौन कार्यमा दोषी ठहर गरेको छ । न्यू योर्कमा बलात्कारको थर्ड डिग्री आरोप भन्नाले […]

चिकित्सकले रुवाउन खोजे, रिसाइन् नवजात शिशु !

Published: in विविधा, विश्व समाचार by . Leave a Comment on चिकित्सकले रुवाउन खोजे, रिसाइन् नवजात शिशु !.

एक नवजात शिशुको तस्वीर अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । यसको मुख्य कारण भनेको नवजात शिशुको एक्सप्रेशन । यो घटना ब्राजिलको रियो डी जेनेरियो अस्पतालको हो । १३ फरवरीमा एक महिलाले शिशुलाई जन्म दिएकी थिइन् । नाभी काट्नु अघि चिकित्सकले शिशुलाई रुवाउने कोशिस गरे । त्यसक्रममा नवजात शिशुले देखाएको प्रतिक्रियाबाट चिकित्सक छक्क परेका छन् […]

चीनपछि कोरियामा कोरोनाको जोखिम, त्रासमा काम गर्दै नेपाली

Published: (Updated: ) in मुख्य समाचार by . Leave a Comment on चीनपछि कोरियामा कोरोनाको जोखिम, त्रासमा काम गर्दै नेपाली.

काठमाडौं । चीनको वुहानबाट फैलिएको कोभिड १९ को संक्रमणको त्रास यतिबेला विश्वभर छ । चीनपछि दक्षिण कोरियामा सर्वाधिक व्यक्तिहरु संक्रमित भएका छन् । त्यहाँ ८४३ जनामा संक्रमण हुदाँ ८ जनाको मृत्यु भएको पुष्टि भएको छ । पाँच दिनअघिसम्म दक्षिण कोरियामा ५१ जनालाई मात्र कोरोना भाइरस संक्रमण भएको थियो । छोटो समयमा संक्रमणको दर उच्च भएपछि […]

सुनसान बन्दै ठमेलः ७५ प्रतिशत होटल बुकिङ रद्द

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on सुनसान बन्दै ठमेलः ७५ प्रतिशत होटल बुकिङ रद्द.

काठमाडौं । हेटौडा उपमहानगरपालिका–१४ का तामाङ समुदायले विवाह गरेकी छोरीलाई पनि अंशबापत जग्गाजमिन दिने गरेका छन् । १ सय ६५ घरधुरी रहेको बस्तीका अधिकांशले आफ््ना विवाहित छोरीलाई पनि अंश दिएका छन् । उक्त बस्तीमा तामाङ समुदायको बसोबास छ । २०७५ साल भदौ १ गतेदेखि लागू भएको मुलुकी देवानी संहिता–२०७४ ले छोरीलाई पनि अंशको समान हकदार […]

विवाहित छोरीलाई पनि अंश

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on विवाहित छोरीलाई पनि अंश.

काठमाडौं । हेटौडा उपमहानगरपालिका–१४ का तामाङ समुदायले विवाह गरेकी छोरीलाई पनि अंशबापत जग्गाजमिन दिने गरेका छन् । १ सय ६५ घरधुरी रहेको बस्तीका अधिकांशले आफ््ना विवाहित छोरीलाई पनि अंश दिएका छन् । उक्त बस्तीमा तामाङ समुदायको बसोबास छ । २०७५ साल भदौ १ गतेदेखि लागू भएको मुलुकी देवानी संहिता–२०७४ ले छोरीलाई पनि अंशको समान हकदार […]

एक नम्बर प्रदेशमा सवारी दुर्घटना : मोटरसाइकल धेरै

Published: in प्रदेश तह, समाज by . Leave a Comment on एक नम्बर प्रदेशमा सवारी दुर्घटना : मोटरसाइकल धेरै.

विराटनगर । प्रदेश १ मा मोटरसाइकल दुर्घटना धेरै हुने गरेको पाइएको छ । प्रदेश १ मा अन्य सवारी साधनभन्दा मोटरसाइकल धेरै छन् । सवारी दुर्घटना पनि अन्य भन्दा मोटरसाइकल कै बढी रहेको पाइएको हो । प्रदेश १ मा चालु आर्थिक वर्षको साउनदेखि माघ मसान्तसम्ममा भएका आठ सय ५८ वटा सवारी दुर्घटनामा एक हजार दुई सय […]

प्रधानमन्त्रीको जन्मदिन मनाउन सजाइयो आठराईको घर

Published: in मुख्य समाचार by . Leave a Comment on प्रधानमन्त्रीको जन्मदिन मनाउन सजाइयो आठराईको घर.

तेह्रथुम । प्रधानमन्त्री केपी शर्मा ओलीको जन्म दिन मनाउन उनको पुर्ख्यौली गाउँ तेह्रथुमको आठराईस्थित इवाको घर सजाइएको छ। ६९ औँ जन्मदिन मनाउने क्रममा ओली आइतवारै हेलिकोप्टरबाट तेह्रथुम पुग्दैछन् । उनले आइतवार बिहानै बालुवाटारमा पत्नी राधिकासहितको उपस्थितिमा जन्मिदनको सेलिब्रेसन सुरु गरे। उनलाई उप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले गुलाबको माला लगाइदिएर जन्मदिनको शुभकामना दिए। ओलीको जन्मदिन मनाउन […]

भीरबाट लडेर ट्रकचालकको ज्यान गयो

Published: in समाज by . Leave a Comment on भीरबाट लडेर ट्रकचालकको ज्यान गयो.

संखुवासभा । संखुवासभाको मकालु गाउँपालिका–५ फाक्सिदाबेशीमा अरुण थर्डका कामदारको लडेर मृत्यु भएको छ । बाराको जितपुर नगरपालिका–२ घर भई अरुण थर्डमा ट्रक चालक रहेका २२ वर्षीय रवि बस्नेतको भीरबाट लडेर मृत्यु भएको हो । शनिबार राति ८ बजे नजिकै रहेको भीरमा दिसा गर्न गएकोमा भीरबाट एक्कासी लडेर १०० मिटर तल खस्दा बस्नेत गम्भीर घाइते भएका […]

सुनको मूल्य तोलाको ७८ हजार ८ सय

Published: in अर्थतन्त्र, समाज by . Leave a Comment on सुनको मूल्य तोलाको ७८ हजार ८ सय.

काठमाडौं । सुन मुल्य आज तोलामा ७ सय रुपैयाँले बढेको छ। अन्तर्राष्ट्रिय बजारको प्रभावका कारण उकालो लाग्दै गएको सुन छापावाला तोलमा आज हिजो भन्दा ७ सय रुपैयाँ बढेर ७८ हजार ८ सय रुपैयाँ कायम भएको छ। यो अहिले सम्मकै उच्च हो। तेजावी सुन तोला ७८ हजार ५ सय र चाँदी ९ सय २० रुपैयाँ केजीमा […]

कोरोनाको त्रासमा कोरियाः संक्रमण एकैदिन दोब्बर बढेर चार सय नाघ्यो

Published: in विविधा, विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on कोरोनाको त्रासमा कोरियाः संक्रमण एकैदिन दोब्बर बढेर चार सय नाघ्यो.

दक्षिण कोरियामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एकै दिन दोब्बरले बढेको छ । हिजो २ सय २९ जनामा भाइरसको पुष्टि भएपछि संक्रमितको संख्या ४ सय ३३ पुगेको अधिकारीहरुले जनाएका छन् । नयाँ संक्रमण दक्षिण पूर्वी शहर डाएगु नजिकका अस्पताल र धार्मिक समुहहरुसंग सम्बन्धित रहेको पुष्टि भएको छ । समुहका ९ हजार सदस्यलाई आफै क्वारन्टाइनमा बस्न […]