Sajhamanch Archive

प्रधानमन्त्री जन्मदिन मनाउन जन्मघर, स्थानीय तहमा सार्वजनिक विदा

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on प्रधानमन्त्री जन्मदिन मनाउन जन्मघर, स्थानीय तहमा सार्वजनिक विदा.

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओली आज आफ्नो जन्मघर तेह्रथुमको आठराई आउने भएका छन् । प्रधानमन्त्री जन्मदिन मनाउन आउने भएपछि यहाँ तयारी गरिएको छ । आठराई गाउँपालिकाले आइतबार स्थानीय सार्वजनिक बिदा दिएको छ । प्रधानमन्त्री आउने र विभिन्न विकास निर्माणका कार्यक्रमको शिलान्यास गर्ने कार्यक्रम रहेकोले स्थानीय बिदा दिने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष मानबहादुर लिम्बूले जानकारी […]

बाँस्कोटामाथि छुट्टै छानबिन गर्नु नपर्ने भन्दै प्रधानमन्त्री ओलीले गरे बचाउ

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on बाँस्कोटामाथि छुट्टै छानबिन गर्नु नपर्ने भन्दै प्रधानमन्त्री ओलीले गरे बचाउ.

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटामाथि छुट्टै छानबिन गर्नुपर्ने भन्दै बचाउ गरेका छन् । एक सचिवालय सदस्यले भने– पार्टीलाई बदनाम हुने गरी सार्वजनिक भएको अडियो काण्डबारे बाँस्कोटाले राजीनामा दिएर मात्र उम्किने ठाउँ छैन, पार्टीले छुट्टै छानबिन गर्नुपर्छ ।’ तर प्रधानमन्त्री ओलीले […]

उपसभामुखको निर्वाचन अन्योलमा

Published: in विविधा by . Leave a Comment on उपसभामुखको निर्वाचन अन्योलमा.

काठमाडौं । सभामुखको गाँठो फुकाउन उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले पदबाट राजीनामा दिएपछि रिक्त पदमा तत्काल निर्वाचन नहुने भएको छ । हाल कानुनमन्त्री रहेकी तुम्बाहाङ्फेले गत ६ माघमा पदबाट राजीनामा दिएकी थिइन् ।संविधानमा सभामुख र उपसभामुख फरक दलको हुनुपर्ने व्यवस्थाका कारण नेकपाले उनलाई राजीनामा गराएर आफ्नो दलबाट नै सभामुखमा अग्नि सापकोटालाई निर्वाचित गरेको थियो । फरक […]

बिष्णु भगवती तेस्रो बर्षमा

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on बिष्णु भगवती तेस्रो बर्षमा.

बिर्तामोड । झापा बिर्तामोड १० स्थित श्रीबिष्णु भगवती बोडिङ स्कुलले विविध कार्यक्रम गरि आफ्नो तेस्रो बार्सिक उत्सब सम्पन्न गरेको छ। बिधालयमा आयोजित कार्यक्रममा विद्यार्थीहरुले आ-आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए।त्यस्तै गत बर्ष उत्कृष्ट हुने १९० जना विद्यार्थी लाई मेडल,प्रमाणपत्र बितरण गरिएको थियो । बिधालयका प्रधानाध्यापक पुन्य प्रसाद उप्रेतीको अध्यक्षता रहेको कार्यक्रममा बिर्तामोड नगरपालिकाका शिक्षा अधिकृत केशर […]

गोकुल बाँस्कोटालाई छुट दिइँदैन : प्रचण्ड

Published: in राजनीति by . Leave a Comment on गोकुल बाँस्कोटालाई छुट दिइँदैन : प्रचण्ड.

नवलपरासी । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गल्ती गर्ने कसैलाई पनि पार्टीले छुट नदिने स्पष्ट पारेका छन् । शनिबार चितवनमा आयोजित प्राकृतिक चिकित्सालय भवनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रचण्डले कसैले गल्ती गरेको छ भने उसलाई पार्टीले संरक्षण नगर्ने स्पष्ट पारे । सेक्युरिटी प्रिन्टिङ प्रेस मेसिन खरिदमा ७० करोड बढी कमिसन बार्गेनिङ […]

४४ वर्षको उमेरमा दोस्रो बच्चाको आमा बनिन् शिल्पा शेट्टी

Published: in टिप्स/जानकारी, विश्व समाचार by . Leave a Comment on ४४ वर्षको उमेरमा दोस्रो बच्चाको आमा बनिन् शिल्पा शेट्टी.

एजेन्सी । बलिउडकी सुन्दर अभिनेत्री शिल्पा शेट्टी ४४ वर्षको उमेरमा दोस्रो बच्चाकी आमा बनेकी छिन् । उनी शुक्रबार महाशिवरात्रिको दिन छोरीकी आमा बनेकी हुन् । शिल्पाले आफ्नी छोरीको नाम समिशा शेट्टी कुन्द्रा राखेकी छिन् । उनले आफ्नो अफिशियल इन्स्टाग्राममा तस्बिर शेयर गरेर छोरीको जन्म भएको जानकारी दिएकी हुन् । शिल्पाले सरोगेसीको माध्यमबाट छोरीको जन्म दिएकी […]

छोरीको बीमा गराउनेलाई तीन महिना निःशुल्क इन्टरनेट

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on छोरीको बीमा गराउनेलाई तीन महिना निःशुल्क इन्टरनेट.

लहान । प्रदेश २ सरकारले उच्च प्राथमिकताका साथ सञ्चालन गरेको ‘छोरी शिक्षा बीमा कार्यक्रम’अन्तर्गत बीमा गराउने छोरीका अभिभावकलाई ती महिना निःशुल्क इन्टरनेट सेवा दिन सिरहामा सुरु गरिएको छ । ‘मुख्यमन्त्री बेटी पढाऊ बेटी बचाऊ’ अभियानअन्तर्गत १ माघ २०७५ पछि जन्मिएका छोरीको बीमा गराउने कार्य प्रदेशका आठवटै जिल्लाका स्थानीय तहमा बीमा शिविर जारी रहेको छ । […]

‘डीयर कमरेड’का हिरोसँग अनन्याको जोडी

Published: in टिप्स/जानकारी by . Leave a Comment on ‘डीयर कमरेड’का हिरोसँग अनन्याको जोडी.

बलिउड नायिका अनन्या पाण्डेले यो बर्ष मात्र ‘फिल्मफेयर अवार्ड’ जितिन् । उनले चलचित्र ‘स्टूडेन्ट अफ दि इयर’बाट नव–नायिकाको अवार्ड प्राप्त गरेकी हुन् । अनन्याको क्रेज बलिउडमा अहिले ह्वात्तै बढेको छ । एकपछि अर्को चलचित्रमा उनलाई ठूला कम्पनीले अनुवन्धित गरिरहेका छन् । यसैविच, उनी अब साउथका सुपरस्टार विजय देभेराकोन्डाको जोडी बनेर देखिने पक्का भएको छ । […]

सुनदेखि लसुनसम्म कोरोना भाइरसको प्रभाव

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on सुनदेखि लसुनसम्म कोरोना भाइरसको प्रभाव.

काठमाडौं । चीनमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमणको प्रभाव नेपाली बजारमा सुनदेखि लसुनसम्ममा परेको छ । चीनमा कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि सरकारले गत १५ माघमा चीनबाट प्रवेश हुने नाका बन्द गरेको थियो । नेपाली व्यवसायीले चीनबाट धेरै वस्तु आयात गर्र्दै आएका छन् । सो नाका बन्द भएपछि त्यसको प्रत्यक्ष असर लसुनमा देखिएको थियो । […]

अष्ट्रेलियाका रग्वी खेलाडीबाट तीन छोराछोरीसहित श्रीमतीको जलाएर हत्या

Published: in विविधा, विश्व समाचार by . Leave a Comment on अष्ट्रेलियाका रग्वी खेलाडीबाट तीन छोराछोरीसहित श्रीमतीको जलाएर हत्या.

सिडनी। अष्ट्रेलियाका रग्वी खेलका एक पूर्व खेलाडीले आफ्नी श्रीमती र तीन छोराछोरीको जलाएर हत्या गरेका छन्। बिबिसीमा प्रकासित समाचारका अनुसार ४२ वर्षिय रोवन बक्स्टर उनीहरू चढेको गाडीमा पेट्रोल छर्केर आगो लगाइ हत्या गरेका हुन्। आगो लगाएपछि बक्स्टरले स्वयंलाई छुरा प्रहार गरेका थिए। छुरा प्रहारबाट उनको समेत मृत्यु भएको छ। घटनामा परि ३१ वर्षिय श्रीमती हना […]