काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महराले जिल्ला अदालत काठमाडौँबाट सफाइ पाएका छन् । संसद सचिवालयकी एक कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोपमा मुद्दा खेप्दै आएका महरालाई सोमबार जिल्ला अदालत काठमाडौँले सफाइ दिएको हो जिल्ला अदालतका न्यायाधीश अमरराज पौडेलको इजलासले उनलाई निर्दोष ठहर हो । अदालतमा उनीबारे आइतबार नै बहस सकिएको भएपनि फैसला आउन बाँकी थियो । […]
विर्तामोड । प्याब्सन स्पोर्ट्स मिट प्रदेश नम्बर १ ले संचालन गरेको अतिरिक्त क्रियाकलाप अन्तरगतको खेलकुद विधामा झापा विर्तामोडका दिपक भेट्वाल प्रथम भएका छन् ।बिर्तामोड नगरपालिका ३९ वटा विद्यालय प्याप्सनमा आवद्ध रहेका छन् । जसमध्ये भेट्वालले टेवलटेनिस सिङ्गल तर्फ प्रथम स्थान हासिल गरेका हुन । मनकामना माध्यमिक विद्यालयका प्रधानाध्यापक केशव ढुंगानाका अनुशार कक्षा ८ का भेट्वालले […]
विर्तामोड । विराट सामुदायिक अध्ययन केन्द्र, विर्तामोड–३, सैनिकमोड झापाको दशौं वार्षिक साधारण सभा तथा तेश्रो अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । विर्तामोड नगरपालिकाका प्रमुख धु्रवकुमार शिवाकोटीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा संस्थाका अध्यक्ष मोहन शिवाकोटीले संस्थाको संक्षिप्त परिचय, कार्यक्रम संयोजक द्वय सोमनाथ आचार्य र फणिन्द्र दाहालले कार्यक्रमको उपलब्धि र प्रगति रिपोर्ट, कार्यक्रम […]
विर्तामोड । विर्तामोड ४ लिटल फ्ल्वार्स अंगे्रजी विद्यालयका सागरमाथा टिन्स क्लबमा आबद्ध विद्यार्थीहरुले तारा नमस्ते बालग्रामका बालबालिकालाई फलफूल र शैक्षिक सामाग्री वितरण गरेका छन् । क्लबमा आबद्ध विद्यार्थीहरुले बालग्रामका असायह बालबालिकाहरुलाई फलफूल , मिठाई ,चकलेक, विस्कुट कपडा लगायत शैक्षिक सामाग्री कपी ,पेन,पेन्सिल वितरण गरेका हुन् । सामाजिक भावनाले उक्त सामाग्रीहरु वितरण गरेको क्लबकी सचिव युना […]
अर्जुनधारा। भ्रमण वर्ष २०२० को अवसरलाई सफल र व्यवस्थित बनाउन अर्जुनधारा नगरपालिकाले बृहत अर्जुनधारा नगर महोत्सव को तयारी गरेको छ । २०२० मा नेपाल सरकारले २० लाख बिदेशी पर्यटक भित्राउने लक्ष लाई सहयोग पुयाउन नगरपालिकामा २ लाख आन्तरीक तथा बाह्य पर्यटक भित्राउने योजनाका साथ नगरपालिकाले नगरस्तरीय अर्जुनधारा महोत्सवको तयारी गरेको हो । नगरपालिकाले फागुन ४ […]
इंग्लीश प्रिमियर लिग फुटबलमा लिभरपुलले नरिच सिटीलाई १–० ले हराएको छ । गएरातीको खेलमा लिभरपुललाई विजयी गराउन सादियो मानेले ७८ औ मिनेटमा विजयी गोल गरे । जितपछि लिभरपुलले लिगको अंक तालिकामा २५ अंकको अग्रता बनाएको छ । लिभरपुललाई इंग्लीश प्रिमियर लिग फुटबलको उपाधि जित्न अब बाँकी १२ मध्ये ५ खेलमा मात्रै जित चाहिएको छ । […]
काठमाडौं। सरकारले ६२३ स्थानीय तहमा रहेका सूचीकृत वेरोजगार नागरिकलाई रोजगारी दिन २ अर्ब निकासा गरेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत चालू आर्थिक वर्षका लागि स्थानीय तह अन्तर्गत रोजगार सेवा केन्द्रमा सूचीकृत भएका बेरोजगार व्यक्तिहरुलाई रोजगारी प्रदान गर्ने उद्देश्यले सो सशर्त अनुदान निकासा गरेको हो । काममा लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना सञ्चालन गर्न तत्कालका […]
काठमाडौं । सिनो खाएर मानिसलाई रोगव्याधीबाट बचाउने हिमाली गिद्धको अध्ययन नेपालमा सुरु भएको छ । प्राकृतिक कुचिकार मानिने हिमाली गिद्धमा स्याटलाइट ट्रान्समिटर जडान गरेर अध्ययन सुरु गरिएको हो । अहिलेसम्म तीनवटा हिमाली गिद्धमा स्याटलाइट ट्रान्समिटर जडान गरिएको छ । उमेर बढ्दै जाँदा अल्पवयस्क उमेरमा हिमाली गिद्धको बसाइ सरेर जाने बानी हुन्छ । यस उमेरमा उसले […]
मानव अधिकार तथा कानूनी शासनको महाअधिकारपत्र मानिने बेलायतको म्याग्नाकार्टाको सक्कलप्रति चोर्ने प्रयास भएको छ । सन् १२१५ मा प्रकाशित म्याग्नाकार्टाको सक्कल प्रति चोरी गर्ने प्रयास गरेको भन्दै ४७ वर्षका मार्क रोएडेन नामक व्यक्तिलाई पक्राउ गरिएको हो । साल्सबरी क्याथर्डलमा सिसाको बलियो बाकसभित्र राखिएको म्याग्नाकार्टाको सक्कल प्रति चोर्नका लागि ती व्यक्तिले हथौडाले हानेर बाकस फोड्ने प्रयास […]
म्यानचेस्टर सिटीलाई युरोपियन क्लब प्रतियोगिताका आगामी दुई सिजनमा प्रतिवन्ध लगाइएको छ । प्रिमियर लिग क्लब सिटीलाई आगामी दुई सिजनका लागि युरोपेली प्रतियोगिता खेल्न प्रतिबन्ध लगाइएको हो । युरोपियन फुटबलको प्रशासकीय निकाय युइएफएले इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीले क्लब इजाजत तथा आर्थिक पारदर्शिता सम्बन्धी नियम उल्लंघन गरेको आरोप लगाएको छ । सिटीले प्रायोजनबापतको झुटो रकम […]