काठमाडौं । सरकारले एउटा पनि नराम्रो काम नगरेको सञ्चारमन्त्री गोकुल बाँस्कोटाले बताएका छन् । मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्न आज आयोजित कार्यक्रममा सरकारका २ वर्षका राम्रा कामबारे सोधिएको थियो । जवाफमा उनले भने, ‘नराम्रा काम एउटा पनि गरेको छैन । जति गरियो राम्रै राम्रा । नराम्रो देख्ने आँखा चाहिँ नराम्रा । राम्रो कुरा नदेखाइदिने, नराम्रो मात्र […]
फागुन २३ गतेबाट प्रदर्शनमा आउन लागेको सुदर्शन थापा निर्देशित फिल्म ‘म यस्तो गीत गाउँछु २’ को ट्रेलर सार्वजनिक भएको छ । आज राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ट्रेलर कलरफूल छ । अभिनेता पल शाह र अभिनेत्री पूजा शर्माको प्रेममा आउने उतार-चढावमा फिल्म केन्द्रित रहेको ट्रेलरले प्रस्ट्याउँछ । ट्रेलर बलिउड फिल्म ‘आशिकी’ फ्लेवरको छ । […]
काठमाडौं । नेत्रविक्रम चन्द विप्लव समूह सम्वद्ध विद्यार्थी संगठनका अध्यक्ष पक्राउ परेका छन् । अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष चिरञ्जीवी ढकाललाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले काठमाडौंको संकटा क्षेत्रबाट पक्राउ गरेको हो । महाशाखाका प्रमुख एसएसपी सहकुल थापाकाअनुसार उनीसँगै पक्राउ परेका तीन जनाबारे अनुसन्धान भइरहेको छ । अनलाइनखबर
एजेन्सी । भारतको उत्तर प्रदेशको शहर फिरोजाबाद नजिक आगरा–लखनउ एक्सप्रेस वेमा बस र ट्रक ठोक्किँदा कम्तीमा १४ जनाको ज्यान गएको छ । दुर्घटनामा अन्य ३० जनाभन्दा धेरै घाइते भएका छन् । बस दिल्लीबाट बिहारको मोतिहारीतर्फ गइरहेको थियो । फिरोजावाद प्रहरीका अनुसार अहिलेसम्म १४ जनाको ज्यान गएको बताएको छ । ‘भारतको राजधानी दिल्लीबाट बिहारको मोतीहारीका लागि […]
प्राचीनकालदेखि नै निकै महत्वपूर्ण जडिबुटीको रुपमा रहेको जटामसी नेपालबाट निर्यात हुने बहुमूल्य तेलयुक्त सुगन्धित औषधि हो । नेपालको हिमाली भेगमा पाइने लोपोन्मुख जडीबुटीको रुपमा रहेको यसलाई अहिले सरकारले निर्यातको लागि केही सर्त राखेको छ । अहिले जटामसी प्रशोधन गरेर तेल निर्यात हुन थालेको छ । जटामसीको वैज्ञानिक नाम ‘नार्डोस्टाकिस जटामन्सी’ रहे पनि वनस्पति नामकरणको हालको […]
काठमाडौ । गत मंगलबार प्रतिनिधि सभाको शून्य समयमा स्वस्थानी ब्रतकथाको पाना च्यात्नुपर्छ भन्ने नेकपा सांसद यशोदा गुरुङ सुवेदी विवादमा आएकी छिन् । संसदमा १ मिनेट आफ्नो धारणा राखेकी उनले छाउ प्रथा हटाउनका लागि स्वस्थानी र ऋषी पञ्चमी ब्रतकथाको पाना च्यात्नुपर्ने अभिव्यक्ति दिएपछि सामाजिक सञ्जालमा गुरुङको आलोचना बढेको छ । उनले गणतन्त्र आएपछि पुरानो सामाजिक, सांस्कृतिक […]
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्कालीन माओवादी समाप्त हुने खतरा देखेपछि शान्ति प्रक्रियामा आएको बताएका छन् । शान्ति प्रक्रियामा आउने भनेर सही समयमा, सही निर्णय गरिएको उनको भनाइ छ ।पेरु, श्रीलंका, भारतलगायत देशका माओवादी आन्दोलनले गम्भीर धक्का खाएको चर्चा गर्दै उनले भने, ‘माओवादी आन्दोलनको अवतरण सही समयमा गराइएको हो, नगराइएको […]
सप्तरी । सप्तरीको बोदेबर्साइन नगरपालिका वडा नंं.१० खड्गपुर अमरैयाका २२ वर्षीय डम्बर यादवको भारतमा गोली प्रहार गरी हत्या गरिएको छ । कामको सिलसिलामा भारतको झन्झारपुर गएर स्कार्पियोमार्फत फर्कँदै गर्दा मोटरसाइकलमा सवार अज्ञात समूहले गोली प्रहार गरी यादवको हत्या गरेको हो । यादव बोदेबर्साइन नगरपालिका वडा नंं.८ स्थित एक ग्यारेमा काम गर्दै आएका थिए । ग्यासरेजको […]
विर्तामोड । विर्तामोड २ चारपानेमा नागरिक सुरक्षा बिषयक अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । विर्तामोड वडा नम्बर २ को आयोजनामा आयोजित कार्यक्रममा ईलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी निरीक्षक मुकुन्द प्रसाद रिजाल जनप्रतिनिधि व्यावसायी सामाजिक अगुवा राजनैतिक दल र स्थानीयको उपस्थिति रहेको थियो। औधोगिक क्षेत्रको रुपामा विकास हुँदै आएको चारपाने संबेदनसिल रुपामा रहेको र अन्य मुलुक […]
मानिसहरूलाई सामान्यतया युरोपको अहिले टुक्रिसकेको मुलुक चेकोस्लोभाकिया (Czechoslovakia) जस्ता अंग्रेजीका लामा शब्दहरू पढ्न निकै गाह्रो लाग्छ । तर यो दुनियाँमा एउटा यस्तो अंग्रेजी शब्द पनि छ, जसलाई फरर्र पढ्दासमेत साढे ३ घण्टा लाग्छ । तपाईंलाई यो कुरा थाहा पाउँदा अचम्म लाग्न सक्दछ कि अंग्रेजी भाषाको सबैभन्दा लामो शब्द १ लाख ८९ हजार ८१९ वटा अक्षरको […]