Sajhamanch Archive

‘कभी इद कभी दिवाली’मा सलमानको जोडी पूजा

Published: in टिप्स/जानकारी by . Leave a Comment on ‘कभी इद कभी दिवाली’मा सलमानको जोडी पूजा.

यतिबेला नायक सलमान खान चलचित्र ‘राधे’मा व्यस्त छन् । सन् २०२० को इदमा रिलिज हुने यस चलचित्रमा सलमानलाई एक्सन अवतारमा देख्न पाइनेछ । राधे रिलिज नहुँदै अर्को वर्षको इदलाई लक्षित गर्दै सलमानले नयाँ चलचित्र घोषणा गरिसकेका छन्, ‘कभी इद कभी दिवाली’ । यस चलचित्रलाई सलमान र निर्माता सजिद नाडियडवालाले संयुक्त रुपमा निर्माण गर्न लागेका हुन् […]

पार्टी एकताको बाँकी काम टुंग्याउन ओली र प्रचण्डबीच छलफल

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on पार्टी एकताको बाँकी काम टुंग्याउन ओली र प्रचण्डबीच छलफल.

काठमाडौं । पार्टी केन्द्रीय कमिटीको निर्देशन बमोजिम पार्टी एकताका बाँकी रहेका काम टुंगो लगाउन नेकपाका दुई अध्यक्षबीच छलफल सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबीच छलफल भएको हो । नेकपा स्रोतका अनुसार माघ १९ मा सपन्न केन्द्रीय कमिटी बैठकले १५ दिनभित्र पार्टी एकताका काम टुंग्याउने निर्देशन दिएकाले दुई अध्यक्ष […]

आठ लाख ठगी गर्ने भक्तपुरबाट पक्राउ

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on आठ लाख ठगी गर्ने भक्तपुरबाट पक्राउ.

भक्तपुर । ठगी गरेको आरोपमा सोलुखुम्बुका एक व्यक्तिलाई भक्तपुरमा पक्राउ गरिएको छ । वैदेशिक रोजगारीमा पठाई दिन्छु भन्दै ठगी गरेको आरोपमा थुलुङदूधकोशी गाउँपालिका–२ काँगेलगैरीका ४० वर्षीय बालकृष्ण कार्कीलाई हालै पक्राउ गरिएको महानगरीय परिसर भक्तपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाले जानकारी दिए । उनले कतार, माल्दिभ्सलगायतका देशमा पठाई दिन्छु भनी प्रलोभनमा पारेर रु आठ लाख […]

अज्ञात समूहद्वारा स्काभेटर आगजनी

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on अज्ञात समूहद्वारा स्काभेटर आगजनी.

संखुवासभा । संखुवासभाको चैनपुर नगरपालिका-२ मयूममा अज्ञात समूहले स्काभेटर आगजनी गरेको छ। अज्ञात समूहले चैनपुर-नुनढाकी सडकखण्डमा काम गर्दे गरे को. २ च ६००० नम्बरको स्काभेटरमा क्षति पुगेको प्रहरीले जनाएको छ। अज्ञात समूहले चैनपुर-नुनढाकी सडकखण्डमा राखेको स्काभेटर शनिबार राती १२ बजे आगो लगाएका थिए। आगजनीबाट स्काभेटरको विभिन्न भागमा क्षति पुगेको अमर कन्ट्रक्सन निर्माण सेवाका थमान गुरुङले […]

जहाजसँग बिहे गर्दैछिन् यी युवती, ६ वर्षदेखि थियो प्रेम

Published: in विविधा, विविधा, विश्व समाचार by . Leave a Comment on जहाजसँग बिहे गर्दैछिन् यी युवती, ६ वर्षदेखि थियो प्रेम.

हामी धेरैलाई हवाइजहाजमा यात्रा गर्न मन पर्दछ । अर्थात् हामीलाई जहाज मन पर्छ । तर त्यो निर्जीव हवाई जहाजसँग कोही मानिसले प्रेम गर्ने र हवाईजहाजसँगै बिहे गर्ने भन्ने कुरा त कल्पना पनि गर्न सकिँदैन । यही कल्पना बाहिरको कुरा अबचाहिँ यथार्थमा परिणत हुँदैछ । जर्मनीको राजधानी बर्लिनकी एकजना युवतीले हवाईजहाजसँग बिहे गर्दैछिन् । ६ वर्षदेखि […]

‘बाघी ३’को ट्रेलरले बनायो यस्तो रेकर्ड

Published: in टिप्स/जानकारी, लोकप्रिय by . Leave a Comment on ‘बाघी ३’को ट्रेलरले बनायो यस्तो रेकर्ड.

टाइगर श्राफ स्टारर बलिउड चलचित्र ‘बाघी ३’ को ट्रेलर रिलिज भइसकेको छ । बिहिबार सार्वजनिक भएको यस ट्रेलरले बलिउडमा नयाँ रेकर्ड बनाएको छ । त्यो रेकर्ड हो, सर्वाधिक भ्युजको । रिलिज भएको २४ घण्टामा यस चलचित्रको ट्रेलरले ५९ मिलियन भ्युज पाएको थियो । जुन नयाँ रेकर्ड हो । अहिलेसम्म कुनै पनि चलचित्रको ट्रेलरले २४ घण्टामा […]

पूर्वअधिराजकुमारी प्रेरणा घर छाड्न बाध्य

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on पूर्वअधिराजकुमारी प्रेरणा घर छाड्न बाध्य.

काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासले मागबमोजिम आदेश जारी गर्न अस्वीकार गरेपछि पूर्वअधिराजकुमारी प्रेरणा राज्यलक्ष्मी देवी सिंहले काठमाडौंको छाउनीस्थित बसिरहेको घर नेपाल ट्रस्टको सूचनाबमोजिम १२ दिनभित्र छोड्नुपर्ने भएको छ । नेपाल ट्रस्टको कार्यालयले यही माघ ३ गते सार्वजनिक रुपमा सूचना प्रकाशित गरी सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र घरजग्गा सम्पूर्णरुपमा खाली गर्न प्रेरणालर्य सूचित गरेको […]

ज्यानै जोखिममा राखेर सडक निर्माण

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on ज्यानै जोखिममा राखेर सडक निर्माण.

हुम्ला । कर्णाली प्रदेशको समृद्धिसँंग जोडिएको कर्णाली करिडोरको हुम्ला खण्डमा नेपाली सेना र श्रमिकहरूले ज्यानै जोखिममा राखेर सडक निर्माण कार्यलाई तीव्रता दिएका छन् । नेपाली सेनालाई जिम्मा लगाएको हुम्ला खण्डको सडकलाई प्रारम्भिक ट्र्याक खोल्ने कार्य आगामी असारभित्र सम्पन्न गर्नुपर्ने भएपछि सेनाले कामलाई तीव्रता दिएको हो । बिहान साढे छ बजेदेखि बेलुका अँध्यारो नहुँदासम्म चट्टान विस्फोटका […]

काँकरभिट्टामा भोलिदेखि एसियन ग्रामिण पर्यटन महोत्सव

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on काँकरभिट्टामा भोलिदेखि एसियन ग्रामिण पर्यटन महोत्सव.

विर्तामोड । काँकरभिट्टामा भोलिदेखि (माघ २६ देखि) छ दिवसीय एसियन ग्रामीण पर्यटन महोत्सवको हुने भएको छ । महोत्सवको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । महोत्सव उद्घाटनका लागि प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राई आउने भएका छन् । समितिका अध्यक्ष अर्जुनकुमार कार्कीले भारत र भूटानबाट समेत स्टल आउने र कुनै पनि स्टल अवलोकन […]

डेब्यूमै कुशल मल्लको सानदार प्रदर्शन, बनाए विश्व कीर्तिमान

Published: (Updated: ) in खेलकुद, राष्ट्रिय समाचार by . Leave a Comment on डेब्यूमै कुशल मल्लको सानदार प्रदर्शन, बनाए विश्व कीर्तिमान.

काठमाडौं । आइसिसी विश्वकप लिग-२ अन्तर्गत अमेरिकाविरूद्धको एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा नेपालका लागि कुशल मल्लले सानदार प्रदर्शन गरेका छन्। डेब्यु खेलमै उनले अर्धसतक पूरा गरेका हुन्। त्रिवि कीर्तिपुरमा शनिबार भएको खेलमा उनले ४९ बलमा ५० रन बनाएका हुन्। यससँगै १६ वर्षीय मल्ल डेब्यू खेलमै अर्धसतक बनाउने कान्छा खेलाडी बनेका छन्। उनले ४ चौका र ३ छक्का […]