Sajhamanch Archive

बिरेन्द्र को “पिरती नाप्ने”

Published: (Updated: ) in टिप्स/जानकारी, लोकप्रिय by . Leave a Comment on बिरेन्द्र को “पिरती नाप्ने”.

पछिल्लो समय लोक आधुनिक गायनमा चर्चामा रहेका गायक वीरेन्द्र श्रेष्ठको नयाँ गीत ‘पिरती नाप्ने के ले हो’ सार्वजनिक भएको छ । पेशाले इन्जिनियर गायक श्रेष्ठलाई टिका प्रसाईंले साथ दिएकी छन् । गीतमा चर्चित मोडल रिस्ता बस्नेत र सञ्जीव थेबेको दमदार अभिनय देख्न सकिन्छ । गीतमा दिपकराज विश्वकर्माको संगीत तथा रविन स्वप्निल गिरीको शब्द रहेको छ […]

कोरोना भाइरस: मर्नेको संख्या पाँच सय ६५ पुग्यो, २८ हजार बढी संक्रमित

Published: in राष्ट्रिय समाचार, विविधा, विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on कोरोना भाइरस: मर्नेको संख्या पाँच सय ६५ पुग्यो, २८ हजार बढी संक्रमित.

 कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या पाँच सय ६५ पुगेको छ । भाइरसका कारण आजसम्म चीनमा मात्रै पाँच सय ६३ मानिसको मृत्यु भएको त्यहाँको राष्ट्रिय स्वास्थ्य आयोगले जानकारी दिएको छ । यसबाहेक कोरोना संक्रमणबाट फिलिपिन्स र हङकङमा एक–एक जनाको मृत्यु भएको छ । चीनमा मात्रै कोरोना भाइरसबाट संक्रमितको संख्या २८ हजार १८ पुगेको छ । […]

हवाई क्षेत्रमा तीन खर्ब पैँतीस अर्ब लगानी

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on हवाई क्षेत्रमा तीन खर्ब पैँतीस अर्ब लगानी.

काठमाडौं। आगामी पाँच वर्षमा हवाई क्षेत्रको विकास र विस्तारका लागि तीन खर्ब ३५ अर्ब रुपियाँ लगानी गरिने भएको छ । यसबाट नेपालको हवाई क्षेत्रले अतुलनीय फड्को मार्ने सम्बद्ध निकायको विश्वास रहेको छ । नागरिक उड्डयन प्राधिकरणद्वारा बुधबार आयोजित पत्रकार सम्मेलनमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले भने, “आगामी पाँच वर्षमा उड्डयन क्षेत्रमा अतुलनीय फड्को […]

लसुनको मूल्य ३ सय ५० रुपैयाँले बृद्धि

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on लसुनको मूल्य ३ सय ५० रुपैयाँले बृद्धि.

काठमाडौं । पछिल्लो एक महिनामा काठमाडौंमा लसुनको मूल्य तीन गुणाले बढेको छ । गत २२ पुषमा प्रतिकिलो २ सय ८५ रुपैयाँ रहेको सुकेको लसुनको मूल्य अहिले बढेर ६ सय ३५ रुपैयाँ पुगेको छ । पछिल्लो एक महिनामा यसको मूल्य ३ सय ५० रुपैयाँले बृद्धि भएको हो । चीनमा देखिएको कोरोना भाइरसको संक्रमणका कारण आयात रोकिएपछि […]

घटेनन् सीपबिना नै विदेश जाने महिला

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on घटेनन् सीपबिना नै विदेश जाने महिला.

काठमाडौं। सरकारले सीपयुक्त जनशक्तिलाई प्राथमिकता दिँदै आए पनि विदेश जाने अधिकांश महिला सीपबिना नै जाने गरेको पाइएको छ । वैदेशिक रोजगार विभागले तयार गरेको प्रतिवेदनले रोजगारीमा जानेमध्ये पुरुषको तुलनामा महिला श्रमिक सीपबिना नै विदेशिने धेरै रहेको पाइएको हो । सो प्रतिवेदनअनुसार वैदेशिक रोजगारीमा गएका महिलामध्ये ५९ प्रतिशत अदक्ष श्रमिक रहेका छन् । सो प्रतिवेदनमा कुल […]

कार्यदलले ल्याएको ‘एमसीसी प्रतिवेदन’ हुबहु पारित हुँदैन : दाहाल

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on कार्यदलले ल्याएको ‘एमसीसी प्रतिवेदन’ हुबहु पारित हुँदैन : दाहाल.

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमसीसी अध्ययनका लागि गठन गरिएको कार्यदलले ल्याउने प्रतिवेदन हुबहु पारित नहुने बताएका छन् । प्रेस संगठन पोखराले बुधबार गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले कार्यदलले ल्याएको कुरा पार्टीले अध्ययन गर्ने र त्यसपछि मात्रै उचित निर्णयमा पुग्ने जानकारी दिए । ‘कार्यदलले जे ल्यायो […]

कोरोना भाइरस प्रकोपको पछिल्लो अपडेट: ४९२ को मृत्यु, २४ हजार ५ सय संक्रमित, २५ देशमा विस्तार

Published: (Updated: ) in राष्ट्रिय समाचार, विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on कोरोना भाइरस प्रकोपको पछिल्लो अपडेट: ४९२ को मृत्यु, २४ हजार ५ सय संक्रमित, २५ देशमा विस्तार.

कोरोना भाइरसका कारण विश्वभर २४ हजार ५०० भन्दा बढी संक्रमित भएका छन् । तीमध्ये ४९२ को मृत्यु भइसकेको छ र मर्ने झण्डै झण्डै सबै जसो चीनका रहेका छन् । चीनको मुल भूमिभन्दा बाहिर हङकङका १ जना र फिलिपिन्सका १ संक्रमितको मृत्यु भएको घटना बाहिर आएको छ । बाँकी मर्ने सबै चीनभित्रकै छन् । चीनको हुबेई […]

मर्न पाऊँ भन्दै १० हजार जनताले गरे सरकारसँग याचना

Published: in विविधा, विश्व समाचार by . Leave a Comment on मर्न पाऊँ भन्दै १० हजार जनताले गरे सरकारसँग याचना.

दुनियाँमा सायद सबै मानिसको इच्छा हुन्छ धेरैभन्दा धेरै वर्ष बाँच्ने । मानिसले बाँच्नकै लागि अनेक गर्छ । तर दुनियाँमा एउटा यस्तो देश छ, जहाँका एक–दुई होइन, १० हजार जना मानिसले मर्न पाऊँ भनेर सरकारसँग हारगुहार गरिरहेका छन् । १० हजार जनताले इच्छामृत्युको माग गरिरहेको देश हो, नेदरल्याण्ड । नेदरल्याण्डका स्वास्थ्य मन्त्रीले संसदमा बोल्ने क्रममा यस्तो […]

पत्रकार दुर्गानाथ शर्माको निधन

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on पत्रकार दुर्गानाथ शर्माको निधन.

काठमाडौं । पत्रकार दुर्गानाथ शर्माको निधन भएको छ । नेपाल टेलिभिजनको स्थापना कालदेखि लामो समयसम्म समाचारवाचक र कार्यक्रम प्रस्तोताको रुपमा काम गरेका उनको काठमाडौं महाराजगञ्जको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा निधन भएको परिवारले जनाएको छ । ७२ वर्षीय शर्मा मुटुसम्बन्धी समस्याबाट पीडित थिए । गत मंगलबार शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा भर्ना भएका उनलाई […]

मकै खाँदा हुन्छ क्यान्सरको खतरा कम, यस्ता छन् अन्य फाइदा

Published: in रोचक कुरा / टिप्स, स्वास्थ्य by . Leave a Comment on मकै खाँदा हुन्छ क्यान्सरको खतरा कम, यस्ता छन् अन्य फाइदा.

सिजमा मात्रै होइन मकै वर्षै भरि पाउन सकिन्छ । सुकेको मैक भुटेर खान सकिन्छ । मकैमा शरिरको पोषणका लागि आवश्यक सबै प्रकारको मिनरल्स पाइन्छ । मकै यस्तो खाद्य पदार्थ हो जसले मानिसको स्वास्थ्यलाई निकै फाइदा पुयाउछ । मकैको सेवनले शरिरमा जमेको अतिरिक्त बोसो अर्थात् कोलेस्ट्रोलाई कम गर्ने सबैभन्दा असरदार तरिका हो । मकै खादा तौल […]