Sajhamanch Archive

अनि उनी निःशब्द भइन्….

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on अनि उनी निःशब्द भइन्…..

काठमाडौँ । त्यतिबेला उनी साउदी अरबमा थिए । काठमाडौँमा ७ वर्षीया छोरी र सानो छोरा स्याहारेर डेरामा बस्दै आएकी श्रीमतीले जे खबर सुनाइन्, त्यसले उनलाई काममा अडिइरन दिएन । खबर डरलाग्दो सपनाजस्तै थियो । त्यसपछि के–के भयो ती सब बताउन उनलाई शब्द नपुगेजस्तो लाग्छ । भन्न खोजिएका कुरा पनि घाँटीमै अड्किएजस्तो लाग्छ । पछिल्लो पटक […]

मिडियाप्रति कठोर बन्दै सरकारः करोडसम्म जरिवाना

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on मिडियाप्रति कठोर बन्दै सरकारः करोडसम्म जरिवाना.

काठमाडौं ।  सरकारले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता वा राष्ट्रियतामा आँच आउने कुनै पनि समाचार प्रकाशन वा प्रसारण गरे ५० लाखदेखि एक करोड रुपैयाँसम्म जरिवाना हुने गरी आमसञ्चार विधेयक तयार गरेको छ । संसद्मा पेस हुने चरणमा रहेको उक्त विधेयकले १० वर्षदेखि १५ वर्षसम्म जेल तथा दुवै सजाय हुनसक्ने प्रावधान समेटेको छ । कुनै पनि स्वदेशी, […]

कर्मचारी समायोजनको असरः कम्प्युटर चलाउन नजान्ने पनि कर्मचारी

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on कर्मचारी समायोजनको असरः कम्प्युटर चलाउन नजान्ने पनि कर्मचारी.

काठमाडौं । स्थानीय तहलाई नियन्त्रण गर्न खोजको भन्दै जनप्रतिनिधिले संघीय सरकार प्रति आक्रोश पोख्न थालेका छन् । कर्मचारी व्यवस्थापन, कानुन बनाउने सवालमा स्थानीय तहलाई नियन्त्रित गर्न खोजेको जनप्रतिनिधिहरुले आरोप लगाएका छन । स्थानीय तहको निर्वाचन भएसँगै शुरु भएको राज्यका दुई तहबीचको द्वन्द्व घट्नुको साटो क्रमशः झन् झन् बढ्दै गएको पाइएको छ । आरोप, गुनासो र […]

करोडौंको जग्गा फोटोकपीको भरमा पास

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on करोडौंको जग्गा फोटोकपीको भरमा पास.

काठमाडौं ।अधिकांश सरकारी कार्यालयमा कुनै पनि कामकाज गर्दा सक्कल कागजातको प्रतिलिपि अनिवार्य गरिएको हुन्छ । तर, मालपोत कार्यालय डिल्लीबजारले भने फोटोकपीको भरमा करोडौं पर्ने जग्गा व्यक्तिको नाममा पास गरेको पाइएको छ । काठमाडौं महानगरपालिका–१० तीनकुनेमा रहेको कित्ता नं। १६ र २३२ को जग्गा फोटोकपीको भरमा पास गरिएको छ । यो जग्गा शैलजा भट्टको हो । […]

काठमाडौँ उपत्यकालाई मेट्रोसिटी बनाउन विज्ञको सुझाव

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on काठमाडौँ उपत्यकालाई मेट्रोसिटी बनाउन विज्ञको सुझाव.

काठमाडौं । स्थानीय शासन विज्ञहरूले काठमाडौँ उपत्यकाको एकीकृत विकासका लागि बृहत मेट्रोसिटी निर्माण गर्नुपर्ने सुझाव दिएका छन् । यसअघि स्थानीय तह पुनःसंरचना आयोगले उपत्यकाको एकीकृत विकासका लागि राजधानी उपत्यका सहर (मेट्रोसिटि) निर्माण गर्नुपर्ने सुझाव दिएका थिए । स्थानीय शासन विज्ञ एवं साबिक स्थानीय तह पुनःसंरचना आयोगका सदस्य डा। श्याम भुर्तेलले काठमाडौं उपत्यकाको एकीकृत विकासको प्रमुख […]

आफ्नो धर्म विपरीत अन्तिम संस्कार गरेको भन्दै जनप्रतिनिधिकै अगुवाइमा गाउँनिकाला

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on आफ्नो धर्म विपरीत अन्तिम संस्कार गरेको भन्दै जनप्रतिनिधिकै अगुवाइमा गाउँनिकाला.

बारा। हिन्दूधर्मको मान्यताविपरीत बुबाको दाहसंस्कार र काजकिरिया गरेको आरोपमा बाराको सुवर्ण गाउँपालिका–६ धरमपुरको एक परिवार जनप्रतिनिधिकै अगुवाइमा गाउँबाट लखेटिएको छ । वडासदस्य जिमिलाल यादव र पूर्वगाविस उपाध्यक्ष विद्यानन्दप्रसाद यादवको नेतृत्वमा गाउँलेले सामाजिक बहिष्कार गरेपछि ओमप्रकाश यादव (अवधेश)को नौजनाको परिवार विस्थापित भएको हो । १५ वैशाखमा ओमप्रकाशलाई पितृशोक परेको थियो । उनी किरियामा बसेको भोलिपल्ट जिमिलाल […]

बजेटमा नयाँ योजनामाथि अंकुशः सांसदका योजनाहरु नै अलपत्र

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on बजेटमा नयाँ योजनामाथि अंकुशः सांसदका योजनाहरु नै अलपत्र.

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०७६र०७७ को बजेटमा यसअघि सञ्चालनमा रहेका तर पूरा हुन नसकेका आयोजनाहरुलाई प्रशस्त रहक विनियोजन गर्ने भएको छ । अधूरा आयोजनामा बजेट कम दिँदा राज्यको रकम दुरुपयोग हुने र जनताले विकास आयोजनाहरुबाट लाभ लिन नसकेको निष्कर्ष निकाल्दै विगत वर्षदेखि निर्माणमा रहेका रकम अभाव भएका सबै आयोजनाको काम एक वर्षभित्र सक्ने गरी […]

वनमा लागेको आगो निभाउने क्रममा एकजनाको मृत्यु

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on वनमा लागेको आगो निभाउने क्रममा एकजनाको मृत्यु.

सल्यान । सल्यानमा सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा एकजनाको मृत्यु भएको छ। जिल्लाको छत्रेश्वरी गाउँपालिका ६ सिमपानीमा लागेको आगो निभाउने क्रममा एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही ठाउँ निवासी ५५ वर्षीया पेन्टी बोहरा भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ। वनमा लागेको आगो बस्तीमा आउन थालेपछि आगो निभाउने क्रममा उनको मृत्यु […]

समाजवादी पार्टीले सातवटै प्रदेशरमा आमसभा गर्ने

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on समाजवादी पार्टीले सातवटै प्रदेशरमा आमसभा गर्ने.

काठमाडौं । नवगठित समाजवादी पार्टीले एकताको सन्देश दिन सातवटै प्रदेशका मुख्य शहरमा आमसभा गर्ने भएको छ । पार्टी एकताको सन्देशका साथै अगुवा कार्यकर्तालाई अभिमुखीकरण गर्ने उद्देश्यका साथ कार्यक्रम गर्न लागिएको समाजवादी पार्टीका सहअध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए । उनका अनुसार विराटनगर, पोखरा, जनकपुर वीरगञ्ज, भैरहवा, नेपालगञ्ज र धनगढीमा गरिने कार्यक्रमलाई पार्टीका केन्द्रीय समिति अध्यक्ष उपेन्द्र […]

धार्मिक पर्यटनलाई विकास गर्दै लैजानु पर्ने:खनाल

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on धार्मिक पर्यटनलाई विकास गर्दै लैजानु पर्ने:खनाल.

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका वरिष्ट नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले धार्मिक पर्यटनलाई विकास गर्दै लैजानु पर्ने बताए। श्री पशुपतिनाथ एवं वाग्मती गंगा आरति सेवा समिति नेपालले शनिबार राजधानी काठमाडौंमा गरेको कार्यक्रममा नेता खनालले मुलुकभित्रका धार्मिक तीर्थ स्थलहरूको विकास र प्रवर्द्धन गरी धार्मिक पर्यटनलाई विकास गर्दै लैजानुपर्ने बताए। पशुपतिनाथ, मुक्तिनाथ, बराहक्षेत्र लगायत धार्मिक तीर्थस्थलको विकास […]