Sajhamanch Archive

विप्लवलाई सहयोग गर्नेलाई पनि कारबाही

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on विप्लवलाई सहयोग गर्नेलाई पनि कारबाही.

काठमाडौँ ।  सरकारले नेत्र विक्रम चन्द समूहप्रति आक्रामक नीति लिएको छ । विप्लव समूहका नेता तथा कार्यकर्ता पक्राउ गर्ने क्रमलाई पछिल्लो समयमा निरन्तरता दिएको छ । सरकारले विप्लव समूहका नामले चिनिने नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई सहयोग गर्नेलाई पनि कारबाही गर्ने चेतावनी दिएको छ । विप्लव समूहले चन्दा माग्ने क्रमलाई निरन्तरता दिएको भन्दै सरकारले […]

मधेसलाई पानी चाहिएको छ, पानीजहाज होइन’

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on मधेसलाई पानी चाहिएको छ, पानीजहाज होइन’.

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तराई मधेसलाई पानी चाहिए पनि वर्तमान प्रधानमन्त्रीले पानी जहाजमा मात्र जोड दिएर मधेसी जनताको उपहास गरेको आरोप लगाएका छन् । नेपाली कांग्रेस सर्लाहीले आइतबार मलंगवामा आयोजित गरेको आमसभामा बोल्दै नेता पौडेलले भने त्यस्तो आरोप लगाएका हुन् । ‘मधेसका जनतालाई खान र सिँचाइका लागि पानी चाहिएको छ,’ नेता […]

अबको केहि दिनमै जापान रोजगारी समझदारीमा हस्ताक्षर हुने

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on अबको केहि दिनमै जापान रोजगारी समझदारीमा हस्ताक्षर हुने.

काठमाडौँ । नेपाली कामदार जापान लैजाने विषयमा नेपाल र जापानबीच केही दिनमै समझदारी हुने भएको छ । मन्त्रिपरिषद् बैठकले दुई देशबीच हुने समझदारीमा हस्ताक्षर गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेश दाहाललाई जिम्मेवारी तोकेपछि अबको केही दिनमा हस्ताक्षर हुने भएको हो । मन्त्रालयका एक अधिकारीले सम्भवतः सोमबार दाहाल र जापानी राजदूतबीच कामदार पठाउने […]

काठमाडौँ बाहिरका ठूला विमानस्थल तोकिएकै समयमा बन्ने

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on काठमाडौँ बाहिरका ठूला विमानस्थल तोकिएकै समयमा बन्ने.

काठमाडौँ ।अन्तर्रा्ष्ट्रिय विमानको चाप कम गर्दै पर्यटन प्रवद्र्धन गर्ने प्रमुख लक्ष्यसहित काठमाडौंबाहिर निर्माणाधीन दुई ठूला विमानस्थलको निर्माण तोकिएको समयभित्रै सम्पन्न हुन सम्भावना बढेको छ । अहिलेकै गतिमा काम भए गौतम बुद्ध अन्तर्रा्ष्ट्रिय विमानस्थल भैरहवा र पोखरा क्षेत्रीय विमानस्थलको निर्माण समयमै सकिने जनाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले दक्षिण एसिया पर्यटन पूर्वाधार विकास […]

बम पड्काउँदै आउनेलाई ताली पड्काएर स्वागत गर्न सकिएन्

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on बम पड्काउँदै आउनेलाई ताली पड्काएर स्वागत गर्न सकिएन्.

काठमाडौं।विप्लवजीहरुलाई पहिले शान्तिपूर्ण तरिकाले आफ्ना गतिविधि गर्नुस भनेका थियौँ । उहाँहरु बम पड्काउन थाल्ुनभयो । स्थानीय जनप्रतिनिलाई कर लगाउँदै हिँड्नभयो । विकास निर्माणमा प्रतिशत लगाउन थाल्नुभयो । हामीले यसो नगनुर्स भनेर बारम्बार भन्यौँ । उहाँहरुले व्यवहार सुधार नगरेपछि राज्यले आवश्यक कानुनी कारबाही गर्नुपर्ने हुन्छ । त्यसपछि पक्राउ पर्नु स्वाभाविकै हो । उहाँहरुलाई वार्ताका लागि बारम्बा […]

जो आफन्तबाटै बारम्बार बलात्कृत भए

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on जो आफन्तबाटै बारम्बार बलात्कृत भए.

काठमाडौंँ ।अघिल्लो महिनाको दोस्रो साता सप्तरीमा एकजनाले बहिनीलाई बलात्कार पछि हत्या गरे । केही महिनाअघि धरानमा हजुरआमाको किरिया बार्न मामाघर पुगेका दुई दिदीबहिनी आफन्तबाटै बलात्कारमा परे । धरानमै एक व्यक्तिले भान्जीलाई बारम्बार बलात्कार गरेको घटना सार्वजनिक भयो । त्यस्तै भोजपुरका एक युवकले छिमेककै एक १३ वर्षीया बालिकालाई बलात्कार गरेपछि उनी गर्भवती भइन् । अधिकारकर्मी एवं […]

डेटिङमा समस्या आएपछि आमाले छोरी बेचिन्

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on डेटिङमा समस्या आएपछि आमाले छोरी बेचिन्.

काठमाडौं । एक आमा आफ्नो बच्चाको खुसीका लागि आफ्ना सबै खुसी त्याग गर्छिन्, तर रुसमा एक महिलाले आफ्नो स्वार्थका लागि नवजातलाई जुन व्यवहार गरिन् त्यसले आमा र बच्चाको सम्बन्धलाई लज्जास्पद बनाएको छ । बच्चाका कारण आफ्नो डेटिङमा समस्या आएकाले उनले एक हप्तामात्र पुगेकी आफ्नी छोरीलाई बेचेकी थिइन् । उक्त घटनाका कारण मस्कोमा प्रहरीले २३ वर्र्षीय […]

नेपाली अस्पताल नै जोखिम, चिकित्सकको लापरबाही बारम्बार

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on नेपाली अस्पताल नै जोखिम, चिकित्सकको लापरबाही बारम्बार.

धनगढी।  घटना–१ गत कात्तिक १७ गते शुक्लाफाँटा नगरपालिका–११, कञ्चनपुरकी २३ वर्षीया तुलसी धामीको सुत्केरी अवस्थामै सेती अञ्चल अस्पतालमा मृत्यु भयो । घटना–२ भदौ १६ गते पर्शुराम नगरपालिका–६, डडेल्धुराकी २५ वर्षीया राधा नाथले सेती अञ्चल अस्पतालमै छोरी जन्माइन् । छोरी बिरामी भएपछि चिकित्सकको सल्लाहमा निजी अस्पतालको एनआइसियूमा भर्ना गरियो। राधालाई पनि चिकित्सकले सेती अञ्चल अस्पतालकै आइसियूमा […]

सामाजिक सञ्जालमा विज्ञापनः १० हजार लाइकले ६० हजारसम्म कमाइ

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on सामाजिक सञ्जालमा विज्ञापनः १० हजार लाइकले ६० हजारसम्म कमाइ.

काठमाडौँ। विश्वमै लोकप्रिय बन्दै गएको व्यक्तिमार्फत सामाजिक सञ्जालमा गरिने मार्केटिङ नेपालमा पनि बढ्न थालेको छ । हाल ब्रान्डहरुले आफ्ना कन्टेन्ट सेयर गरिएको पोस्टमा १० हजार लाइक्स आएमा सेलीब्रेटी इन्फ्लुएन्सलाई ६० हजार रुपैयाँसम्म दिने गरेका छन् । अभिनेत्री स्वस्तिमा खड्कालाई अचेल रेडियो, टेलिभिजनभन्दा सामाजिक सञ्जालबाट विज्ञापन गरिदिन बढी आग्रह आउँछन् । उनले केही दिन अघि आफनो […]

नेपालमा पहिलोपटक श्रीमद् भागवत विद्यालय निर्माण गरिने

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on नेपालमा पहिलोपटक श्रीमद् भागवत विद्यालय निर्माण गरिने.

काठमाडौं। नेपालमा पहिलोपटक श्रीमद् भागवत विद्यालय निर्माण गरिने भएको छ । विद्यालय निर्माणका लागि शनिबारदेखि काठमाडौंको शंखमूलमा श्रीमद् भागवत कथा प्रारम्भ गरिएको छ । कथावाचनको शुभारम्भ गर्दै प्रदेश नम्बर–३ का सांसद गणेशप्रसाद दुलालले आध्यामिक चिन्तनबाटै मुलुकमा शान्ति र अमनचयन कायम गर्न सकिने विश्वास व्यक्त गरे । त्यसअघि, विश्वशान्तिको कामना गर्दे कलशयात्रा निकालिएको थियो । संकलित […]