Sajhamanch Archive

छतबाट लडेर एकजनाको मृत्यु

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on छतबाट लडेर एकजनाको मृत्यु.

हेटौँडा ।  होटलको छतबाट लडेर एक युवकको मृत्यु भएको छ।हेटौँडा १० तरकारी मण्डी अगाडि रहेको रत्न होटलको लडेरबाट झरेर एकजना युवाको ज्यान गएको हो। मकवानपुर भीमफेदी गाउँपालिका २ कालिकाटारका श्रीदास रिजालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डीएसपी यज्ञप्रसाद भट्टराईले जानकारी दिए। डीएसपी भट्टराईले मृत्यु दुर्घटना, हत्या या आत्महत्या भन्ने विषयमा अनुसन्धान भइरहेको […]

नेपालमा वार्षिक करिब सवा तीन लाख छोरीको जीवन गर्भमै सीमित

Published: in मिडियाबाट साभार by . Leave a Comment on नेपालमा वार्षिक करिब सवा तीन लाख छोरीको जीवन गर्भमै सीमित.

काठमाडौं। छोरा मोहका कारण महिलाले छोरीको भ्रूणहत्या गर्ने क्रम बढेको छ । लिंग पहिचान गर्न महिला स्वास्थ्य संस्थामा गएर अल्ट्रासाउन्ड गर्छन् र छोरी भए हत्या गरिदिन्छन् । सीमावर्ती क्षेत्रका महिला भने भारतीय सहरमा पुगेर लिंग परीक्षण गराउँछन् । हालै गरिएको एक अध्ययनमा सहभागी महिलामध्ये १७ प्रतिशतलाई अल्ट्रासाउन्ड सेवा प्रदायकले भ्रूणको लिंगबारे बताएका थिए । ‘गर्भमा […]

दाहाललाई सुरक्षाका लागि ५९ सुरक्षाकर्मी

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on दाहाललाई सुरक्षाका लागि ५९ सुरक्षाकर्मी.

काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले आफूलाई नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहले मार्न खोजेको बताएपछि उनीमाथिको सुरक्षा थ्रेटलाई लिएर चर्चा सुरु भएको छ । आफूलाई मारेर समस्या समाधान नहुने धारणा दाहालले बिहीबार एक कार्यक्रममा व्यक्त गरेका थिए । के दाहाललाई सुरक्षा थ्रेट बढेकै हो त ? सुरक्षा थ्रेटबारे दाहाल […]

२०७६ सालमा १५ दिन सार्वजनिक बिदा हुने

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on २०७६ सालमा १५ दिन सार्वजनिक बिदा हुने.

काठमाडौं । सरकारले २०७६ सालमा १५ दिन सार्वजनिक बिदा दिने घोषण गरेको छ । शुक्रबार राजपत्रमा सूचना प्रकाशित गरी गृह मन्त्रालयले देशैभर १५ दिनमात्र सार्वजनिक बिदा हुने सार्वजनिक गरेको हो । वैशाख महिनामा सरकारले नयाँ वर्षका दिन वैशाख १ गते आइतबार र विश्व मजदुर दिवसका दिन वैशाख १८ गते बुधबार देशभर सार्वजनिक बिदा दिने जनाएको […]

प्रधानमन्त्रीले भने, प्रविधि नभएको भए मेरो १२ औँ पुण्यतिथि हुन्थ्यो

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on प्रधानमन्त्रीले भने, प्रविधि नभएको भए मेरो १२ औँ पुण्यतिथि हुन्थ्यो.

काठमाडौं। प्रधानमन्त्री केपी ओलीले प्रविधिको विकासकै कारण आफूले नयाँ जीवन पापएको बताएका छन् । ‘म आज तपाईहरुसँग हुनु प्राविधिकै कारण हो । १२ वर्षअघि मिर्गौलाको समस्या हुँदा विज्ञान र प्रविधिको सहायताले मैले नयाँ जीवन पाएको थिएँ,’ काठमाडौं विश्वविद्यालयको विशेष दीक्षान्त समारोहलाई शुक्रबार सम्बोधन गर्दै प्रधानमन्त्रीले भने, ‘नत्र अहिले मेरो १२ औँ पुण्यतिथि हुन्थ्यो होला ।’ […]

बर्डफ्लु प्रभावित क्षेत्रका करिब ४१ हजार कुखुरा नष्ट गरिने

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on बर्डफ्लु प्रभावित क्षेत्रका करिब ४१ हजार कुखुरा नष्ट गरिने.

हेटौंडा । हेटौँडामा बर्डफ्लु प्रभावित क्षेत्रका कुखुरापालक किसानलाई उचित क्षतिपूर्ति दिएर कुखुरा नष्ट गरिने भएको छ । बर्डफ्लु संक्रमित पाइएको वडा नम्बर ७ नागस्वतीका कुलप्रसाद चौलागाईले सञ्चालन गरेको फर्मबाट दायाँबायाँ सीमा निर्धारण गरी सोभित्रका जिउँदो ४१ हजार ५ सय कुखुरा नष्ट गरिने भएको हो । मकवानपुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङको अध्यक्षतामा व्यवसायी र किसानसहितको […]

वैदेशिक रोजगारीमा गएका महिलासँगै भित्रिन्छन शिशु

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on वैदेशिक रोजगारीमा गएका महिलासँगै भित्रिन्छन शिशु.

काठमाडौं । पछिल्लो सन्तान हुर्कदै गरेको देख्दा झापाकी कविता (नाम परिर्वतन)को मन पटक्कै खुसी हुँदैन । बच्चाको अनुहार हेर्दै जाँदा जब विगत सम्झिन्छिन्, उनको तनाव झनै बढ्छ । घरपरिवार र आफन्तले स्वीकृति नदिँदानदिँदै वैदेशिक रोजगारीमा गएकाले कतिपय बेला गल्ती गरिएको पनि लाग्छ उनलाई । वैदेशिक रोजगारीमा जान उनको रहर त कहाँ हो र ? १० […]

लोकसेवाको कार्यतालिका यो वर्ष अवरुद्ध

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on लोकसेवाको कार्यतालिका यो वर्ष अवरुद्ध.

काठमाडौं । लोकसेवा आयोगको कार्यतालिका (क्यालेन्डर) यो वर्ष अवरुद्ध भएको छ । कर्मचारी समायोजनको संक्रमणकालीन अवस्थाका कारण यस वर्ष आयोगले नियमित परीक्षा सञ्चालन गर्न सकेन । वार्षिक पाँछ लाखदेखि नौ लाख लोकसेवामा सहभागी हुन्छन् । अघिल्लो आर्थिक वर्ष ५ लाख ५७ हजारले विभिन्न पदमा दरखास्त दिएका थिए । आर्थिक वर्ष २०७३ ७४ मा ८ लाख […]

किसानको कोटामा मन्त्रीको विदेश भ्रमण तयारी

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on किसानको कोटामा मन्त्रीको विदेश भ्रमण तयारी.

काठमाडौं । चिया किसान तथा चिया व्यवासायीहरूको कोटामा कृषि विकासमन्त्री चक्रपाणि खनाल शनिबार दिउँसो चीन जाँदै छन् । मन्त्री खनाल २० सदस्यीय टोलीको नेतृत्व गर्दै चीन जान लागेका हुन् । चीनको सिचुवान प्रान्तको इविनी नगरपालिकामा मार्च १७ देखि २१ सम्म हुने ‘फर्ड अनुअल टी एक्सपो’ कार्यक्रममा सहभागी हुन मन्त्रीसहितको टोली चीन जान लागेको हो । […]

के गर्दैछन् व्यावसायिक घरानाका कान्छो पुस्ताहरू

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on के गर्दैछन् व्यावसायिक घरानाका कान्छो पुस्ताहरू.

काठमाडौं । वैद्य, गोल्छा, गोल्यान, काबरा, जैन नेपालमा वर्षौँदेखि स्थापित व्यावसायिक घराना हुन् । यी घरानाका पछिल्ला पुस्ता पनि व्यवसायमै रमाउँदै छन् । उच्च शिक्षा लिन विदेश पुगेकासमेत अध्ययन सकाएर स्वदेशमै केही गर्ने जोस र आत्मविश्वासका साथ फर्किएका छन् । अनि विदेशमा सिकेको सैद्धान्तिक र व्यावहारिक ज्ञान स्वदेशमा सदुपयोग गर्दै छन् । सभाना वैद्यदेखि अक्षय […]