रौतहट । रौतहटमा पछिल्ला दिनमा बलात्कारका घटना वृद्धि भएका छन् । तीन दिन यता एक बालिकासहित दुईजना बलात्कृत भएका छन् । रौतहटको गुजरा नगरपालिका–२ स्थित जंगलमा बिहीबार तीन जनाको समूहले १४ वर्षीया बालिकालाई बलात्कार गरेका छन् । उनीहरु फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ । बलात्कार गरेर फरार भएकाहरुको कपडा र ना५४प ६४६८ नम्बरको […]
काठमाडौं। केन्द्रीय बालकल्याण समितिका अनुसार चालू आवको प्रथम चौमासिक अवधिमा बाँके, सुनसरी र झापालगायत विभिन्न जिल्लामा ४६ वटा बालविवाहका घटनामा ५६ जना बालबालिकाले विवाह गरेको देखिएको छ । सञ्चार माध्यममा प्रकाश नभएका बालविवाहका घटना धेरै हुन सक्ने अनुमान गरिएको छ । समितिले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनमा बालविवाहका घटनाको वर्गीकरण गर्दा १० जोडीले उमेर नपुग्दै विवाह […]
काठमाडौँ । घुस पकरणमा मुछिएपछि पदबाट राजीनामा दिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठकलाई विदेश जान प्रतिबन्ध लगाइएको छ । चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजको स्वामित्व विवादलाई मिलाइदिने भन्दै घुस लिएको भिडियो सार्वजनिक भएपछि उनले पदबाट राजीनामा दिएका थिए । पाठकले विवाद मिलाउने भन्दै पटकपटक गरी ७८ लाख घुस लिएको भिडियो सार्वजनिक भएपछि अख्तियारले उनीविरुद्ध […]
गौर । ६१ वर्षीय इन्द्रदेव राम कुष्ठरोगी थिए । रोग लागेपछि उनलाई उपचार गराउनुको साटो आफन्तले गाउँबाट निकाला गरे । तर, निको भइसके पनि गाउँ जान सकेका छैनन् । उनी रौतहट परोहा, ५ बंकुल जाने सडक किनारमा चार वर्षदेखि बस्दै आएका छन् । उनका आफन्त परोहकै नमग्रमा टोलमा बस्छन् । उनको घर त्यही थियो । […]
काठमाडौँ । बेलायत सरकारले गोर्खा सैनिक तथा उनीहरूका परिवारको पेन्सन तथा उपचार खर्चमा दिइने सहयोग रकममा वृद्धि गर्ने घोषणा गरेको छ । यो घोषणाबाट ब्रिटिस गोरखा सैनिकमा सन् २००७ अघि भर्ना भएका करीब २२ हजार गोर्खा सैनिक लाभान्वित हुने काठमाडांैस्थित बेलायती दूतावासद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । पेन्सन वृद्धिका लागि करीब २२ अर्ब रुपियाँ बराबरको […]
काठमाडौँ । झापाबाट काठमाडौं अवतरणको क्रममा प्रधानमन्त्री केपी शर्मा ओली सवार विमान होल्ड भएको भन्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ५ सदस्यीय छानबिन समिति गठन गरेको छ । मन्त्रालयले गठन गरेको छानबिन समितिको संयोजकमा मन्त्रालयका सहसचिव सुरेश आचार्य रहेका छन् । प्रधानमन्त्री सवा विमान किन, होल्ड भयो यस वारेमा बिहीबारबाट काम शुरु भएको संयोजक […]
काठमाडौं। नेपाल कम्ष्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहालले विगत केही दिनयता सरकारको कामकारबाहीको निराशाजनक अधिव्यक्ति दिइरहेका छन् पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओलीले ‘सुखी नेपली समृद्ध मुलुक’ नारा बनाई सरकार सञ्चालन गरिरहेका बेला अध्यक्ष दाहालले भने सरकारका कामको समीक्षा गर्ने बेला भएको अभिव्यक्ति दिएका छन् । ओली नेतृत्वमा सरकार गठन भएको एक वर्षमात्र बिते पनि […]
काठमाडौं। इँटा भट्टाको गेटमै लेखिएको छ ‘बाल श्रममुक्त छ ।’ खेतमा लहरै सुकाइएका छन् काँचो इँटा । बन्दै गरेका इँटाका आकार असरल्ल छन् । इँटाकै चाङ लगाएर बनाएका झ्यालीहरु (एककोठे छाप्रो) देखिन्छ । टुक्रिएका इँटाको धुलोमा दुई वर्षदेखि १२ वर्षसम्मका बालबालिका खेलिरहेका छन् । च्यातिएको एकसरो लुगामा रहेका उनीहरुका खुट्टामा चप्पल छैनन् । कुनै बालबालिकाले […]
काठमाडौं । सरकारले कालापानी र लिपुलेक समेटेर संघीय नेपालको आधिकारिक नक्सा सार्वजनिक गरेका छ । भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मकुमारी अर्यालले बिहीबार संघीय नेपालको नक्सा सार्वजनिक गरेकी हुन् । नक्सा नापी विभागले तयार पारेको हो । नापी विभागका महानिर्देशक गणेशप्रसाद भट्टले कालापानी, लिपुलेकसहित संघीय संरचनाबमोजिम नेपालको प्रशासनिक नक्सा सार्वजनिक भएको बताए । तीनवटा प्रदेशको […]
विराटनगर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नेता शेखर कोइरालालाई आफूले जथाभावी नबोल्न सम्झाएको भए पनि उनले अटेर नटेरेको बताए । विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले भने, ‘शेखरजीलाई मैले दुइपल्ट भेटेरै सम्झाएको थिएँ तर, उहाँ रोकिनुभएन । त्यही भएर मैले जवाफ दिएको हुँ ।’ नेतृत्वमा कोइराला आउनै नपाउने, चुनावमा उठ्नै नपाउने कुरा आफूले […]