चितवन । चीनबाट गाई ल्याउने नेपाल सरकारको तयारीको दुग्ध उत्पादक किसानको विरोध गर्दै आएका छन् । किसानले विरोध गरे पनि सरकारले ३२ अर्ब लगानीमा गाई ल्याउने तयारी सुरु गरेका छ । त्यसका लागि चाइना एकेडेमी अफ एग्रिकल्चर मेकानाइजेसन साइन्स र चाइना सिएएमसी इन्जिनियरिङ कम्पनीसँग सम्झौता गरिएको छ । गाई ल्याउन गरिएको सम्झौताको दुग्ध उत्पादन किसानले […]
काठमाडौं । मोटोपन अधिकांशका लागि समस्या होला १ तर, कतिपय मानिस दुब्लोपनका कारण चिन्तित हुन सक्छन् । तौल बढाउन सजिलो मानिए पनि केही मानिस भने आवश्यक तौलसमेत नभएका कारण चिन्तित छन् । यस्तो समस्याबाट छुटकारा पाउन निम्न खानेकुराको सेवन गर्न आवश्यक छ । काजुरबदाम काजु र बदाममा प्रशस्त मात्रामा प्रोटिन, खनिज तत्व र फाइबर पाइने […]
काठमाडौँ । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलसँग मित्रराष्ट्र जर्मनीका महामहिम राजदूत रोल्यान्ड स्याफरसहितको एक टोलीले आइतबार भेट गरेको छ । भेटका क्रममा राजदूत रोल्यान्डले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन र व्यवस्थापनमा जर्मनीको इच्छा रहेको जानकारी दिए । भेटमा राजदूत स्केफरले जर्मनीको सहयोग र लगानी प्रदेशको प्राथमिकताका आधारमा गर्न चाहेको बताए । उनले लगानीका लागि प्राथमिकताका […]
काठमाडौं । सिरियामा बिद्रोहीले सुरक्षा फौजमाथि गरेको आक्रमणमा कम्तिमा २० सैनिकको मृत्यु भएको छ । घटनामा दर्जनौ घाइते भएका छन् । सिरियाली विद्रोही समूहको प्रभाव रहेको हामा क्षेत्रमा सुरक्षार्थ खटिएका फौजमाथि भएको आक्रमणमा उनीहरु मारिएका हुन् । सेनाले गस्ती गरिरहेको बेला विद्रोही समूहले धावा बोल्दा दुई समूहबीच झडपसमेत भएको थियो । सोही क्रममा पाँच जना […]
काठमाडौँ । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी आज देशभर मनाइँदैछ । वैदिक सनातन हिन्दू धर्मावलम्बीहरू आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्छन्। शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र […]
काठमाडौं । नेपाली सेनाले महाशिवरात्रिका अवसरमा आज देशभर सेना दिवस मनाउँदै छ । सेना दिवसकै अवसरमा सैनिक मञ्च टुँडिखेलमा नेपाली सेनाले व्यावसायिक कला प्रदर्शन गर्नुका साथै शस्त्राभ्यास गर्ने छ ।नेपाली सेनाका परमाधिपतिसमेत रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमख आतिथ्यतामा सेनाले विशेष समारोह आयोजन गर्दैछ । सेना दिवसको कार्यक्रमलाई नेपाली सेनाको शक्ति प्रदर्शनको रुपमासमेत हेरिन्छ । समारोहमा […]
भारतीय अभिनेत्री कंगना रनौत आफ्नो वक्तव्य र कडा टिप्पणीका कारण सधैँ समाचार छाइरहन्छिन्। हालै उनी दिल्लीमा भएको एक कार्यक्रममा समावेश भइन्। उक्त कार्क्रममा उनले आफ्नो व्यक्तिगत जिन्दगीमा जोडिएका केही कुराको खुलासा गरिन्। सोही कार्यक्रममा आफू रिलेसनशीपमा रहेको कुरा पनि कबुल गरिन्। एक भारतीय वेब पोर्टललाई दिएको अन्तर्वार्ताका क्रममा कंगनाले आफ्नो प्रेम सम्बन्धका बारेमा खुलेर कुरा […]
काठमाण्डौ । नेकपाका नेता तथा पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारीको राजकीय सम्मानका साथ अन्त्येष्टि हुने भएको छ । उनलाई नेपाल राष्ट्रिय झण्डा ओढाएर राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले जानकारी दिए । पशुपति आर्यघाटमा झण्डा ओढाउन उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोख्रेल जाने निधो भए पनि प्रधानमन्त्री जाने या नजाने विषयमा […]
पोखरा । प्याराग्लाईडिङ अवतरण गर्ने क्रममा अनियंत्रित भई फेवातालमा खसेका रोमानियाका एक नागरिकको निधन भएको छ ब्लुस्काई प्याराग्लाइडिङ लेकसाईडबाट सोलो उडानका लागि अनुमति लिएर सराङ्कोटबाट उडेका ४२ वर्षीय ईड सिजरको मेट्रोसिटी हस्पिटलमा ल्याई पुर्याउदा निधन भएको हो । ‘घाइतेलाई हस्पिटल ल्याउदा मुटुको चाल बन्द भैइसेकेको थियो’, डा. गोविन्द राज पाण्डेले भने । ११:१५ बजेको समयमा […]
छोटो भिडियो शेयरिङ एप टिकटकमाथि अमेरिकामा अहिलेसम्मकै सबैभन्दा धेरै जरिवाना लागेको छ । बालबालिका सम्बद्ध डाटाको गोपनियता सम्बन्धी मुद्दामा टिकटकले ५७ लाख डलर जरिवाना तिर्नुपर्ने भएको छ । साथै टिकटकले अबदेखि १३ वर्षभन्दा कम उमेरका बालबालिका प्रयोगकर्ताको गोपनियता सम्बन्धमा नयाँ व्यवस्था पनि लागू गर्नुपर्नेछ । अमेरिकाको संघीय व्यापार आयोगले टिकटकद्वारा कम उमेरका बालबालिकाका सामाग्रीहरु समेत […]